Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

बाटो बन्द भए पछि कहाँ जाउँ।

बाटो बन्द भए पछि कहाँ जाउँ।
फूल्मा गन्ध भए पछि कहाँजाउँ।।

तीमी रक्त संचार हौ मेरो मुटू।
चालै मन्द भए पछि कहाँ जाउ।।

आँशु झरेन मेरो सलामा बूझ्यौ!
चिता जन्त भए पछि कहाँ जाउँ।।

छाल छलले कहाँ रोक्न खोज्दछ्यौ,
डाँकु सन्त भए पछि कहाँ जाउँ।।

बाटो बन्द भए पछि कहाँ जाउँ।
फूल्मा गन्ध भए पछि कहाँ जाउँ।।

Ratan Bdr Bk


Post a Comment

Previous Post Next Post