Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

तारा मिलन छन्त्यालको २ मुक्त्तक

 



Tara Milan sent 26 June at 11:45

                            मुक्तक 1 छुटिसकेकाे दिलमा फाेटाे तास्दा कस्ताे भयाे हाेला , बेमैसमी तालमा नाच नाच्दा कस्ताे भयाे हाेला , तिमीलाई गरिव दलित सगँ तुलना गर्दा यति गार्हाे हुने ! सदियाै बर्ष देखि अछुट भएर बाच्दा कस्ताे भयाे हाेला , मुक्तक २
हजुरबाकाे पेट पाल्ने एउटा आरन छ त्यहि आरन अछुट हुने अर्काे कारण छ अछुट भन्दै पाठ पुजा गर्न बन्देज गरेर पन्डिट ज्युकाे मन्दिर भित्र नाराण नाराण छ ।

तारा मिलन छन्त्याल
हाल :अमेरिका ।

Post a Comment

Previous Post Next Post