Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

विश्वराम मिजारको तीन धमका मुक्त्तक

 मुक्तक (१)

उस्तै मान्छे एउटैभाषाधर्म कर्म,हुदा पनि।
एउटै समाजमा उस्तै उस्तै धर्म हुदा पनि।
फेरि किन हुन्छ मान्छे मान्छे विच भेदभाव 
मान्छे  कै रुपमा धर्तिमा जन्म हुदा पनि।।

मुक्तक(२)
बेहोसीमै दिमागले आफ्नो ठाँउ मोडियो !!
अनि रहरै रहरमा आफ्नो गाउँ छोडियो !!
तहस- नहस यो जिवन  देख्दा त लाग्छ 
अनयासै स्वार्थी अवस्थाको थर जोडियो !!

मुक्तक(३)
यहाँ कोरोना भाईरसको, सरकार माहामरी मात्र हुन्छ
फेरि आप-आपसीमा,सरकार खितातानि मात्र हुन्छ 
कसले भन्यो कोरोना भाईरस महामारी हटो भनेर 
नत्र कसरी दिन-रातै सरकार लाशको खात मात्र  हुन्छ।


🙏विश्वराम मिजार सिन्धुपाल्चोक मेलम्ची ९
हाल काठमाडौ
9851168440

Post a Comment

Previous Post Next Post