Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

विनोद दवाडीको कविता "मेरो हिरो मेरो बुबा"

 


   मेरो हिरो मेरो बुबा


सारै माया गर्नु हुनछ मलाई, मेरो हिरो मेरो बुबा,

जेचाहियो त्यही दिनु हुनछ मलाई,

हजुरको मायाले नै म आझ जिन्दगीमा,

म यउटा सफल व्यक्ति हुन् सफल भयकोमा,

म हजुरलाई धेरै धेरै माया दिन चाहन्छु,

 

मलाई हुकाउनु भयो र बढाउनु भयो,

मैले हजुरलाई हजुरले जति माया,

दिनलाई सकिन तर कोसिस हारेको छैन्,

म हजुरलाई धेरै माया गदछु,

म जहिल्यै पनि ममा नै देखदछु,

 

हजुरलाई, म दिन त केही पनि सक्दिनँ मात्र माया,

मेरो बुबाले मलाई संसारको सबैभन्दा बढी माया,

गर्नु हुन्छ, हजुरले सिकायका बाटामा िहढियो र ,

महान् भइयो हजुर जस्तै, बधाई छ हजुरलाई,

हजुर र आमा मिलेर जनमाउनु भयो,

 

हुरकाउनु भयो हजुरको म िरणि छु,

मेरो शासमा हजुर हुनुहुन्छ, मेरो आत्मामा,

हजुर हुनुहुन्छ, हजुरको िलला अपरम्पार छ,

म मात्र हैन हजार िजबा् भयका नागले पनि,

बयान गर्न सक्दैनन् हजुरको, हजुर महान् हुनुहुन्छ,

 

बुबा आमा देवताका रुप हुन् देखियो,

हजुरको मायाले नै हजुरको बारेमा बयान गर्न मन लाग्यो,

दुःखमा संघस गर्न सिकाउनु भयो,

सुखमा न मातिन सिकाउनु भयो,

हजुरलाई कोटी कोटी प्रणाम छ ।

 

👌 विनोद दवाडी 

पुरानो नैकाप, काठमाडौं

 

1 Comments

  1. Coin Casino Review 2021 - Is It Worth Your Time Playing
    Coin Casino Review: Is it 바카라 Worth Your Time Playing In 2021? ➤ Grab £/€500 1xbet Bonus ✓ €/£100 Casino Bonus ✚ 24/7 Support. 인카지노

    ReplyDelete
Previous Post Next Post