Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

२२ औँ फिफा विश्वकप, २०२२ नालीबेली

 २२ औँ फिफा विश्वकप, २०२२ नालीबेली ❣️🙏

▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️
•विजेता : अर्जेन्टिना 
•उपविजेता : फ्रान्स 
•तेस्रो स्थान : क्रोएसिया 
•चौथो स्थान : मोरोक्को 
•सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स 
•सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना 
AS•गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स 
•गोल्डेन बल ( प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ) : लियोनल मेस्सी, अर्जेन्टिना 
•सर्वोत्कृष्ट गोल किपर : इमिलियानो मार्टिनेज, अर्जेन्टिना 
•सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना 
•फाइनल खेलको म्यान अफ दि म्याच : लियोनल मेस्सी 
•फेयर प्ले अवार्ड :इङ्ल्याण्ड 
•जम्मा खेल : ६४
•जम्मा गोल : १७२ 
•सहभागी टोली : ३२ [ एसियाबाट अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया गरी ६ टोली, अफ्रिका महादेशबाट ५, उत्तर अमेरिका महादेशबाट ४, दक्षिण अमेरिका महादेशबाट ४ र युरोपबाट १३ टोली सहभागी ] 
•खेल खेलाइएका जम्मा रङ्गशाला : ५ वटा सहरका ८ रङ्गशाला
•पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : Wayne Hennessey, Wales 
•फाइनल खेल सम्पन्न रङ्गशाला : The Lusail Stadium 
•फाइनल खेल खेलाउने मुख्य रेफ्री : Szymon Marciniak, Poland.
•फाइनल खेलको म्यान अफ दी म्याच : 
•फाइनल खेलमा खेलाइएको बलको नाम : 'Al Hilm' जसको अर्थ  'The Dream' हो ।
•मस्कट : La'eeb, जसको अर्थ 'Super Skilled Player' भन्ने हुन्छ 
•आयोजक : कतार 
•आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
•पहिलो खेल : आयोजक कतार र इक्वेडरबिच 
•पहिलो गोल गर्ने खेलाडी : इनर भ्यालेन्सिया, इक्वेडर
•पहिलो खेल सम्पन्न रङ्गशाला : Al Bayt Stadium

# विविध पक्ष : 
  - सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेपश्चात् एसियाली मुलुकका रूपमा कतारले फिफा विश्वकपको आयोजना गरेको,

 - कतार विश्वकप, २०२२ विश्वकप फुटबल इतिहासमै पहिलोपटक जाडोयाममा सञ्चालन भएको विश्वकप,

 - कतार विश्वकप, २०२२ विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप बनेको,

 - कतार विश्वकप, २०२२ 'Carbon Neutral World Cup' भएको,

 - जनसङ्ख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सानो मुलुकको रेकर्ड कतारले बनाएको, 

 - विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा 'Stephanie Frappart' दर्ज,

# इतिहासमा फिफा विश्वकप फुटबल सङ्क्षिप्त चिनारी :

 - विश्वमा पहिलोपटक आधिकारिक रूपमा सन् १८७२ मा स्कटल्यान्डको ग्लास्गोमा स्कटल्याण्ड र इङ्ल्याण्डबिच फुटबल खेल सम्पन्न भएको, 
 
 - सन् १९०४ मा फिफाको स्थापना भएको, 
 
 - पहिलो विश्वकप फुटबल सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको, अर्जेन्टिनालाई हराउँदै उरुग्वे विजेता भएको । 

  - हालसम्म सर्वाधिक विश्वकप जित्ने टोली ब्राजिल (५ पटक) हो । जर्मनी र इटालीले ४/४ पटक विश्वकप जितेका छन् भने अर्जेन्टिनाले ३ पटक जितेको छ । 

  - प्रत्येक ४/४ वर्षमा हुने फिफा विश्वकप फुटबल सन् १९४२ र सन् १९४६ मा द्वितीय विश्वयुद्धका कारण स्थगित भएको थियो ।

Post a Comment

Previous Post Next Post