नोट: ४८१ गाउँपालिका, २४६ नगरपालिका, ११ उपमहानगरपालिका र ६
महानगरपालिका गरी ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)
#७४४ स्थानीय तहलाई नेपाल
सरकार मन्त्रिपरिषदले कहिले स्वीकृती दिएको हो ??_वि.सं.२०७३ फागुन २२
#७४४ स्थानीय तह कहिले
राजपत्रमा प्रकाशित भई लागू भएको हो ??_वि.सं.२०७३ फागुन २७
#हाल नेपालमा नगरपालिकाको
संख्या कति रहेको छ ??_२४६
वटा
#हाल नेपालमा कति वटा
गाऊँपालिकाहरु रहेका छन् ??_४८१
वटा
# हाल नेपालमा कति ओटा महानगरपालिकाहरु
रहेका छ्न ?_६
वटा (काठमाण्डौ, भरतपुर, पोखरा लेखनाथ र ललितपुर, बिराटनगर , बिरगंज)
#हाल नेपालमा कति ओटा
उप-महानगरपालिकाहरु रहेका छन् ??_११ ओटा
#सबैभन्दा ठूलो गाऊँपालिका
कुन हो ??_नाम्खा
गाऊँपालिका, हुम्ला
(२४१९.६४ व.कि.मि)
#सबैभन्दा ठूलो नगरपालिका
कुन हो ??_शितगंगा
नगरपालीका, अर्घाखाँची
(६१०.४३ Sq km) र आठबिसकोट, रुकुम (५६०.३४ Sq km)
#क्षेत्रफलका आधारमा
सबैभन्दा ठूलो महानगरपालिका कुन हो ??_पोखरा लेखनाथ महानगरपालिका (४६४.२४ व.कि.मि.)
#सबैभन्दा ठूलो उप
महानगरपालिका कुन हो ??_घोराही
उप-महानगरपालिका, दाङ
(५२२.२१ व.कि.मि.)
#सबैभन्दा सानो
उपमहानगरपालिका कुन हो ??_विरगञ्ज
उपमहानगरपालिका, पर्सा
(७५.२४ व.कि.मि.)
#सबैभन्दा सानो महानगरपालिका
कुन हो ??_ललितपुर
महानगरपालिका (३६.१२ व.कि.मि.)
#सबैभन्दा सानो नगरपालिका
कुन हो ?? _भक्तपुर
नगरपालिका (६.८९ व.कि.मि.) दोश्रो मध्यपुर ठिमि
#काठमाण्डौ महानगरपालिकाको
जनसंख्या र क्षेत्रफल कति हो ??_क्षेत्रफल ४९.४५ र जनसंख्या ९,७५,४५३ जना
#सबैभन्दा धेरै वडा कुन
महानगरपालिकामा छन् ??_पोखरालेखनाथ
महानगरपालिका, कास्की
३३ ओटा (दोश्रो काठमाण्डौ ३२ ओटा)
#पोखरा लेखनाथ
महानगरपालिकाको जनसंख्या कति रहेको छ ??_४,१४,१४१ जना
#नगरपालिका नभएका जिल्लाहरु
कुन कुन हुन् ??_४
ओटा (मनाङ, मुस्ताङ, रसुवा र हुम्ला)
#महानगर भएको तर उपमहानगर र
नगरपालिका नभएको जिल्ला कुन हो ? _कास्की
#गाऊँपालिका नभएको जिल्लाहरु
कति ओटा छन् ??_२
वटा (काठमाण्डौ र भक्तपुर )
#सबैभन्दा धेरै जनसंख्या
भएको नगरपालिका कुन हो ??_काठमाण्डौ
महानगरपालिका
#एकै नामले ४ जिल्लामा रहेको
गाऊँपालिकाको नाम के हो ??_सुनकोसी
गाऊँपालिका
#जनसंख्याका आधारमा ठुलो
महानगरपालिका कुन हो ?_काठमाण्डौ
महानगरपालिका ९,७५,४५३ जना
#सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका
कुन हो ?_पोखरा महानगरपालिका
#The Evolution of Physics. भन्ने पु्स्तक
कसले लेखेका हुन ?_अल्वर्ट आइस्टाइन
#Geometry का पिता भनेर कसलाई चिनिन्छ ? युक्लिड
#नेपालको पहिलो बैज्ञानिक भनेर कसलाई चिनिन्छ ? गेहेन्द्र
शम्शेर
#प्रकाश बारे अध्ययन गर्ने विद्यालाई के भनिन्छ ?- Optic
#यन्त्र युगका पिता भनेर कसलाई भनिन्छ?_लियोनार्दो
दा भिन्ची
#“Give me a place to stand on and I will move the earth” यो भनाई
कसको हो?_आर्किमिडिज
#फूलहरुबाट लाग्ने डरलाई के भनिन्छ ?_Authophobia
#Father of Mutation भनेर कसलाई चिनिन्छ ? हयुगो डी
भ्राइस
#पाईको मान 22.7 भनि पत्ता लगाउने बैज्ञानिक/गणितिज्ञ
को हुन? आर्किमिडिज
#Father of Botany भनेर कसलाई चिनिन्छ ? थियोफ्रेटस
#प्रदेश २ को
नामकरण के तय गरियो ?_मधेस प्रदेश
#प्रदेश २ को नामकरण कहिले तय गरियो म ?_ वि.सं. २०७८ माघ ३
#प्रदेश २ को स्थायी
राजधानी कहाँ तय गरियो?_ जनकपुर
#उत्कृष्ट फिफा
वर्ष खेलाडी, २०२१ घोषित हुन
सफल खेलाडी को हुन् ?_पुरुषतर्फ : रोबर्ट लेवान्डोस्की, महिलातर्फ : एलेक्सिया पुटेलास
#कोरोना भाइरसको
ओमिक्रोन नामक भेरियन्ट पहिलो नेपालमा फेला कहिले परेको हो ?_वि.सं. २०७८
मङ्सिर २०
#कमला ह्यारिस
अमेरिकाको कार्यवाहक राष्ट्रपति (पहिलो महिला कार्यवाहक राष्ट्रपति) कहिले बनिन् ?_सन् २०२१
नोभेम्बर १९
#सेभिङ एसियाज्
भल्चर्स फ्रम एक्स्टिन्सन (सेभ)ले गिद्धका लागि विश्वकै सुरक्षित क्षेत्रका रूपमा
कुन देशलाई घोषणा गरेको छ ?_नेपाल
#सर्वोच्च अदालतमा गोला प्रथाद्वारा मुद्दाको
पेसी तोक्ने कार्यको सुरुवात कहिलदेखि गरिएको हो ?_वि.सं. २०७८
मङ्सिर १५
# फिफा उत्कृष्ट
पुरुष गोलकिपर घोषित हुन सफल
खेलाडी को हुन?_एडवर्ड मेन्डी
(चेल्सी)
# फिफा उत्कृष्ट
महिला गोलकिपर घोषित हुन सफल
खेलाडी को हुन?_क्रिस्टियन एन्डलर
#फिफा स्पेसल अवार्ड घोषित हुन सफल खेलाडी को हुन?_क्रिस्टियानो रोनाल्डो
#फिफा उत्कृष्ट
पुरुष प्रशिक्षक हुन सफल खेलाडी को हुन?_थोमस टुचेल
(चेल्सी)
#फिफा उत्कृष्ट महिला प्रशिक्षक हुन सफल खेलाडी को हुन?_एम्मा हेस
#फिफा फेयर प्ले
पाउने कुन टिम हो?_ डेनमार्क
#फिफा उत्कृष्ट फ्यान अवार्ड कसले प्राप्त गरे?_डेनमार्क र फिनल्यान्डका फ्यानहरू
#फिफा उत्कृष्ट पुस्कास
अवार्ड कसले प्राप्त गरे?_एरिक लामेला
#अमेरिकामा सम्पन्न विवाहित महिलाको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड २०२२ को उपाधि जित्ने महिला को हुन् ?_शेलिन फोर्ड (अमेरिका)
#द भ्वाइस किड्स, २०७८ को उपाधि जित्ने प्रतिभा को हुन् ?_जेनिस उप्रेती
#फिल्म तथा टेलिभिजन जगत्को चर्चित अन्तर्राष्ट्रिय अवार्ड गोल्डेन ग्लोब अवार्ड (२०२२) को उपाधि जित्ने फिल्म कुन हो ?_द पावर अफ द डग
#पहिलोपल्ट
मानवमा सुँगुरको मुटुको सफल प्रत्यारोपण कहिले गरियो ?_सन् २०२२ जनवरी
७
#पहिलोपल्ट मानवमा सुँगुरको मुटुको सफल
प्रत्यारोपण कसको गरियो ?_अमेरिकास्थित मेरिल्यान्ड निवासी ५७ वर्षीय
डेभ वेनेट
#पहिलोपल्ट मानवमा सुँगुरको मुटुको सफल
प्रत्यारोपणमा कतिजना चिकित्सक सहभागी थिए ?_ चिकित्सक वार्टली ग्रिफिथको नेतृत्वमा सात
जना
#महिला अधिकारको
सम्मान गर्ने आश्वासन दिएको केही दिनपछि तालिबानले अफगानिस्तानमा सहशिक्षामाथि
प्रतिबन्ध कहिले लगाएको हो ?_सन् २०२१ अगस्ट
#सन् २०२२ को
शीतकालीन ओलम्पिक (Winter
Olympics) को आयोजक
राष्ट्र कुन हो ?_चीन
#सन् २०२२ को
शीतकालीन ओलम्पिक (Winter
Olympics) को नारा के हो ?_Together
for a shared future
#कोरोना भाइरसको
ओमिक्रोन नामक भेरियन्ट पहिलो पटक कुन देशमा फेला परेको हो ?_दक्षिण अफ्रिका
# जिल्ला र उच्च अदालतमा गोला प्रथाद्वारा
मुद्दाको पेसी तोक्ने कार्यको सुरुवात कहिलदेखि गरिएको हो?_वि.सं. २०७८ माघ
२
#विश्व
कम्प्युटर साक्षरता दिवस कहिले मनाइन्छ ?_डिसेम्बर २
#विश्व HIV दिवस कहिले मनाइन्छ ?_डिसेम्बर 1
#विश्वकै पहिलो तैरने सहर कुन देशले निर्माण गर्ने भएको छ ?_दक्षिण कोरिया
#अमेरिकास्थित
म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) विश्वविद्यालयद्वारा कुन
नेपाली मूलकी चेलीको सम्मानमा उनको नामबाट एक सूक्ष्म ग्रहको नामकरण गरिएको छ ?_देविना थापा
#टाइम्स अप
अभियान’ केसँग सम्बन्धित छ ?_यौनहिंसा (सन् २०१८ जनवरीमा सुरुवात भएको)
#विश्वका विदेश
महिलामन्त्रीको सम्मेलन पहिलोपल्ट कहिले आयोजना गरियो ?_सन् २०१८
सेप्टेम्वर २१–२२
#मिस युनिभर्स २०२१ को उपाधि जित्ने युवती को
हुन् ?_हरनाज सिन्धु (भारत)
#बायोभिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको
नेपालको पहिलो जिल्ला कुन हो ?_तनहु
#सेता रक्तकोष आवश्यकभन्दा बढी भएमा कुन रोग
लाग्दछ ?_ल्युकेमिया
#नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी को
हुने व्यवस्था छ ?_मुख्यसचिव
#सार्कद्वारा सन् २०१०–२०२० लाई कुन दशकका
रूपमा मनाइयो ?_सार्क अन्तरक्षेत्रीय सम्पर्क दशक
#उद्योग दिवस २०७८ को नारा के हो ?_स्वदेशी उद्यम
र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान
#उद्योग दिवस कहिले मनाइन्छ ?_मङ्सिर ९
#उद्योग दिवस कहिले कहिले देखि मनाइन्छ ?_ वि.सं. २०७१
चैत २०
#क्यारेवियन
टापु राष्ट्र वार्वाडोसले बेलायतकी महारानी एलिजावेथलाई आफ्नो देशको
राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै विश्वकै कान्छो गणतन्त्रात्मक मुलुक
कहिले बनेको हो ?_सन् २०२१ नोभेम्बर ३०