#दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ
भेरियन्टलाई के नामकरण गरिएको छ ?_ओमिक्रोन
#डब्लूएचओले सन् २०२१ नोभेम्बर २६ मा सो
भाइरसलाई कुन नाम दिएईएको थियो ?_ओमिक्रोन
#डब्लूएचओले बेलायतमा भेटिएको
भेरियन्टलाई भाइरसलाई कुन नाम दिएईएको थियो ?_ ‘अल्फा’
#डब्लूएचओले ब्राजिलमा
भेटिएको भेरियन्टलाई भाइरसलाई कुन नाम दिएईएको थियो ?_‘गामा’
#डब्लूएचओले अफ्रिकामै
भेटिएको भेरियन्टलाई भाइरसलाई कुन नाम दिएईएको थियो ?_‘विटा’
#डब्लूएचओले भारतमा
भेटिएको भेरियन्टलाई भाइरसलाई कुन नाम दिएईएको थियो ?_डेल्टा’’
#डब्लूएचओले भारतमा
भेटिएकोअर्को भेरियन्टलाईकुन नाम दिएईएको थियो ?_कप्पा
#कोरना भाईरसको नामाकरण कसले गर्दछ ?_इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरस (आईसीटीभी)
#विश्वको
दोस्रो लामो जिपलाइन कहाँ निर्माण गरिएको छ ?_कुश्मा, पर्वत
#विश्वको
दोस्रो लामो जिपलाइन कहिले देखि संचालन गरिएको छ ?_वि.सं. २०७८ पुस २४
#विश्वको
पहिलो लामो जिपलाइन कहाँ?_दुबईमा
#काठमाडौंमा
आयोजित एचआर मिट नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ मा उत्कृष्ट महिला
अवार्ड कसलाई प्रदान गरियो ?_अनुपमा खुञ्जेली
(सीईओ, मेगा बैङ्क नेपाल
#मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल बन्न सफल युवती को हुन् ?_उर्मिला उप्रेती सिलवाल (भैरहवा)
#सन् २०२१ नोभेम्बरमा लन्डनमा आयोजित द रिमेम्वरेन्स सन्डे
समारोह केसँग सम्बन्धित छ ?_प्रथम विश्वयुद्ध
#बदुरी यात्रा कुन क्षेत्रमा चलिआएको छ?_कर्णालीमा क्षेत्र
#सौर्य
ऊर्जा, वायु ऊर्जा,
जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन
प्रकृतिको ऊर्जाका स्रोत हुन् ?_नवीकरणीय
#प्राकृतिक
ग्यास, खनिज तेल,
कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत
हुन् ?_अनवीकरणीय
#नेपालको इतिहासमा पिस्कर काण्डका रूपमा चिनिने पिस्कर घटना
कहिले भएको थियो ?_वि.सं. २०४० माघ १
#विश्वको कुन सहरलाई साइकलको अधिराज्य अर्थात् किङ्डम अफ साइकल
भनी चिनिन्छ ?_बेइजिङ (चीन)
#प्रसिद्ध वैज्ञानिक थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?_सन् १८४७ फेब्रुअरी ११
#प्रसिद्ध वैज्ञानिक थोमस अल्भा एडिसनले के-के आविस्कार गरेका
थिए?_ग्रामोफोन, विद्युत् बल्ब,
चलचित्र क्यामरा, प्रोजेक्टर
#टेलिफोनबाट सर्वप्रथम हेलो शब्द प्रयोग
गर्ने वैज्ञानिक को हुन् ?_थोमस अल्भा एडिसनले
#संयुक्त राष्ट्रसङ्घका आधिकारिक भाषा
कति छन् ?_६ (अङ्ग्रेजी, फ्रेन्च, चिनियाँ, रुसी, स्पेनिस र अरबी)
।
#सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसारस्थानीय
तहमा विद्युतीय शासन अवस्थाको लेखाजोखा मूल्याङ्कनमा पहिलो बन्नसफल स्थानीय तह कुन
हो ?_चौरजहारी नगरपालिका (रुकुम पश्चिम)
#सार्क सचिवालय काठमाडौंमा राख्ने निर्णय
कति औँ शिखर सम्मेलनले गरेको हो ?_दोस्रो
#सार्क सचिवालय काठमाडौंमा राख्ने निर्णयगर्नेदोस्रो शिखर सम्मेलन कहिले कहाँभएको हो ?_सन् १९८६ नोभेम्बर १७–१८ मा भारतको बैङ्लोरमा
#विभिन्न उत्पादकले आफ्ना सामग्रीमा
प्रयोग गर्ने क्यू.आर. कोडको पूरा रूप के हो ?_क्विक रेस्पोन्स कोड
#गैरआवासीय नेपाली सङ्घको स्थापना कहिले भएको हो ?_सन् २००३ अक्टोबर ११
#‘लस्ट इन ट्रान्जिसनु’ नामक कृतिका लेखक को हुन् ?_कुलचन्द्र गौतम
#भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो
भने राणाकालीन समयमा कति जिल्लामा विभाजन गरिएको थियो ?_३५(तराईमा १२ र पहाडमा २३)
#‘किरोवो’
भनेको के हो ?_अन्तरिक्षबाट बोलेर सूचना दिने पहिलो रोबोट
#‘किरोवो’निर्माण
कहिले र कहाँ भएको थियो ?_जापानस्थित टोकियो सन् २०१३ अगस्ट २१ मा
#‘पुतली घर’ नामक कृतिका सर्जक को हुन् ?_पुष्पा बस्नेत
#बेलायतको ग्रीनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?_० डिग्री
#ग्रिनविच मिनटाइमभन्दा नेपालकोसमयकति चलाख छ?_५ घण्टा ४५ मिनेट
#मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन
गर्ने ग्रन्थी कुन हो ?_प्याक्रियाज
#वि.सं. २०७८ पुसमा काठमाडौँमा सम्पन्न नेकपा (माओवादी
केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा कसलाई चयन गरेको हो ?_पुष्पकमल दाहाल ‘प्रचण्ड’
#बदुरी यात्रा भन्नाले के बुझिन्छ ?_परम्परागत रूपमा भेडा,
च्याङ्ग्रामार्फत नुन, चामलका साथै अन्य
आवश्यक सामग्री ढुवानी गराउन जाने चलन
चल्ती
– बदुरी यात्राका क्रममा खुला आकाशमुनि
बास बस्नुलाई बदुरी पाटा भनिन्छ ।