सात महाँदेशहरु वारे जानकारी
1.
#एसिया-(4,39,99000 वर्ग km
#विसमताको महादेश
#Home of man
#सबै भन्दा ठूलो महादेश
#भौगर्भिक रुपमा कान्छो महादेश
2.
#अफ्रिका-(2,97,85000 वर्ग km)
#विविधताको महादेश
#प्राचीन महादेश
#अँध्यारो महादेश
#उच्च समस्थलीको महादेश
#भुमध्य रेखाले बिचमा काटेको महादेश
3.
#उत्तर अमेरिका-(2,43,20000 वर्ग km )
#नयाँ सन्सार
#पश्चिमी गोलार्धको महादेश
#भुपरिबेस्टितता नभएको महादेश
#बढी समुन्द्री किनार भएको महादेश
4.
#दक्षिण अमेरिका-(1,77,98500 वर्ग km
#भुमध्य र मकर रेखाले काटेको महादेश
#पंक्षी हरुको महादेश
5.
#अन्टार्कटिका-(1,30,00000 वर्ग km )
#दक्षिण ध्रुवीय महादेश
#हिम चाँदरको महादेश
#सबै भन्दा पछि
पत्तालागेको महादेश
#मानव बिहिन महादेश
#सबै भन्दा चिसो महादेश
6.
#युरोप-(1,04,98000 वर्ग km )
#उत्तरी गोलार्धको महादेश
#सबै भन्दा लामो समुन्द्री किनार भएको महादेश
#मरुभूमि नभएको महादेश
#भुमध्य रेखाले नछोएको महादेश
#बढी भुपरिबेस्टिता भएको महादेश
7.
#अस्ट्रेलिया-(76,86,300 वर्ग km )
#एक महादेश एक देश
#सबै भन्दा सानो महादेश
#आधी भाग मरुभूमिले ढाकेको महादेश
#दक्षिणी गोलार्धको महादेश
#कंगारुको महादेश
#बिचित्रताको महादेश
#पाताल कुवाको महादेश
#टापुहरुको महादेश
महादेश
महत्वपूर्ण प्रश्नहरु
प्रश्न ः भूगोलका पिता भनेर कसलाई चिनिन्छ ? उत्तर ः इरेटस्थनीज
प्रश्न ः भूगोललाई कति भागमा विभाजन गरिएको छ ? उत्तर ः २ भाग (मानव भूगोल र प्राकृतिक भूगोल)
प्रश्न ः मानव भूगोलका पिता कसलाई भनिन्छ ? उत्तर ः ँचष्भमचष्अज च्बतशभ९िजर्मनीका विद्वान०
प्रश्न ः मानव भूगोलको विकास कहिले भएको मानिन्छ ?
उत्तर ः १९ औं सताब्दी
प्रश्न ः महादेश भन्नाले के बुझिन्छ ? उत्तर ः पृथ्वीको सतहमा जल मण्डल वाहेक जमीनले ओगटेको भूभाग
पृथ्वीमा भएका ठूला ठूला भूक्षेत्र एवं जलमण्डल बाहेकको जमिनले ओगटेको क्षेत्रलाई महादेश भनिन्छ।
अंग्रेजी वर्णमाला अनुसार सवैजसो महादेशको सुरु र अन्त्यको अक्षर एउटै रहेको छ।
पृथ्वीमा भएका ठूला ठूला भूक्षेत्र एवं जलमण्डल
बाहेकको जमिनले ओगटेको क्षेत्रलाई महादेश भनिन्छ।
अंग्रेजी वर्णमाला अनुसार सवैजसो महादेशको सुरु
र अन्त्यको अक्षर एउटै रहेको छ।
पृथ्वीमा रहेका महादेश र तिनका
विशेषताहरु
क्र.सं |
नाम |
क्षेत्रफल(वर्ग कि.मि) |
कुल भूभागको प्रतिशत |
जनसंख्या प्रतिशत |
घाँसे मैदान |
विशेषता |
१ |
एशिया |
४,३९,९९,००० |
२९.९२ |
59.51% |
steppes |
Home
of Man, विषमताको महादेश,सवैभन्दा
होचो भाग(मृतसागर), सवैभन्दा बढि बर्षा हुने भारतको चेरापुञ्जी, |
२ |
अफ्रिका |
२,९७,८५,००० |
२०.२ |
17.21% |
भेल्ड अथवा सभाना |
भूमध्ये रेखाले झण्डै बीचबाट काटेको
महादेश,सवै युगको प्राचीनतम् एवं नविनतम संस्कृतिहरु पाईने महादेश। विश्वको
सवैभन्दा ठूलो हिराखानी (किम्वरखाना) उच्च समस्थलीको महादेश। |
३ |
उत्तर अमेरिका |
२,४३,२०,००० |
१६.9 |
4.74% |
प्रेयरी |
पश्चिम गोलार्द्धको महादेश,
नयाँ संसार |
४ |
दक्षिण अमेरिका |
१,७७,९८,५०० |
११.9 |
8.38% |
पेम्पाज |
विश्वकै सवैभन्दा लामो एन्डिज
पर्वतमाला रहेको, सवैभन्दा अग्लो स्थानमा राजधानी सहर (बोलिभियाको लापाज) रहेको |
५ |
अन्टार्कटिका |
१,३०,००,००० |
8.9 |
0 |
- |
सवैभन्दा पछि पत्ता लागेको
महादेश, ह्वेल माछा र किवीका लागि प्रसिद्ध, |
६ |
यूरोप |
१,०४,९८,००० |
७ |
9.61% |
steppes |
Garden
of World(फ्रान्स, इटली, स्पेन, ग्रिस), Basket of World(Ukraine), Buffor zone of
Europe(Belgium) |
७ |
अष्ट्रेलिया |
७६,८६,३०० |
५.3 |
0.56% |
डाउन्स् |
पाताल कुवाहरु भएको महादेश, Island
Continent, कंगारुको महादेश,धरै
ऊन उत्पादन गर्ने महादेश, विचित्रताको महादेश, आदिवासीलाई एवोरोजिनिज भनिन्छ। |
क्र.सं |
नाम |
पूर्व |
पश्चिम |
उत्तर |
दक्षिण |
ठूला हिमनदिहरु |
ठूला हिमशिखर |
पत्ता लगाउने |
|
|
|
१ |
एशिया |
प्रशान्त महासागर |
यूरोप महादेश |
सुमेरु महासागर |
हिन्द महासागर |
सियाचेन |
सगरमाथा (८८४८.८६)नेपाल |
|
|
|
|
२ |
अफ्रिका |
लाल सागर |
आन्ध्र महासागर |
भूमध्येसागर |
कुमेरु महासागर |
किलिमञ्जरोको हिमनदि |
किलिमाञ्जरो (५८९५) तान्जानिया |
|
|
|
|
३ |
उत्तर अमेरिका |
आन्ध्र महासागर |
प्रशान्त महासागर |
सुमेरु महासागर |
पानामा नहर |
हवार्ड हिमनदि |
मेकिन्ले(६१९४) आलास्का |
क्रिष्टोफर कोलम्बस(१४९२) |
|
|
|
४ |
दक्षिण अमेरिका |
आन्ध्र महासागर |
प्रशान्त महासागर |
क्यारेवियन सागर |
कुमेरु महासागर |
पेरिटो मोरेनी |
एकान्कागुआ(६९६२) अर्जेन्टिना |
|
|
|
|
५ |
अन्टार्कटिका |
आन्ध्र महासागर, |
प्रशान्त महासागर |
|
डेक जल संयोजन |
लाम्वार्ट |
भिन्सन म्यासिफ (४८९२) |
|
|
|
|
६ |
यूरोप |
एशिया महादिप |
आन्ध्र महासागर |
सुमेरु महासागर |
भूमध्येसागर |
भट्नाजोकुल हिमनदि |
माउन्ट एल्ब्रुज (५६३३) रसिया |
|
|
|
|
७ |
अष्ट्रेलिया |
कोरल र टामसन समुन्द्र
(प्रशान्त महासागर) |
हिन्द महासागर |
पपुवा न्यूगिनी |
न्यूजिल्याण्ड |
हर्ड आइल्याण्ड |
कोस्कियुस्को (२४४३) |
|
|
|
|
क्र.सं. |
महादेश |
भूपरिवेष्ठित राष्ट्रहरु |
ठूलो |
सानो |
होचो स्थान |
ठूलो ताल |
ठूलो देश |
सानो देश |
१ |
एशिया |
१२ |
काजकिस्तान |
अर्मेनिया |
मृतसागर ३९३ मि उपत्यका- अरुण ४५७मि गल्छी-अन्ध ६९६७ मि |
चिल्का |
चिन |
माल्दिभ्स |
२ |
अफ्रिका |
१६ |
चाड |
रुवाण्डा |
लेक असाल जिबुटी १५६ मि |
भिक्टोरीया |
अल्जेरीया |
सेसेल्स |
३ |
उत्तर अमेरिका |
- |
- |
- |
डेथभ्याली ४२४ मि |
सुपेरियर |
क्यानडा |
सेन्ट भिसेन्ट एण्ड नेभिस |
४ |
दक्षिण अमेरिका |
२ |
बोलिभिया |
पारागुय |
Peninsula valdes |
माराकाईवा |
ब्राजिल |
ट्रिनिडाड एण्ड टोबेगो |
५ |
अन्टार्कटिका |
- |
- |
- |
बन्टलेसब ग्लासियर |
भोस्तोक |
- |
- |
६ |
यूरोप |
१८ |
बेलारुस |
भ्याटिकन सिटि |
क्यास्पियन सागरको तट |
क्यास्पियन |
रसिया |
भ्याटिकन सिटि |
७ |
अष्ट्रेलिया |
- |
- |
- |
आइरा तालको तट |
आइरा |
अष्ट्रेलिया |
नाउर |
प्रश्न ः एसिया र उत्तर
अमेरिकालाई कुन जलसंयोजकले छुट्याएको छ ?
उत्तर ः बेरिङ
प्रश्न ः विश्वमा सबभन्दा
बढी जाडो हुने ठाउँ कुन हो ? उत्तर ः भखौयान्स्क (रुस), –३४ सेन्टिग्रेड
प्रश्न ः विश्वको सबभन्दा
अग्लो स्थानमा रहेको ताल कुन हो ? उत्तर ः
तिलिचो ताल (मनाङ, नेपाल),
प्रश्न ः विश्वको सबभन्दा
गहिलो ताल कुन हो ? उत्तर ः बैकाल ताल,
साइवेरिया
प्रश्न ः बैकाल तालको
गहिराई कति रहेको छ ? उत्तर ः १९४० मी.
प्रश्न ः विश्वको सबभन्दा
अग्लो र फराकिलो पठार कुन हो ? उत्तर ः तिब्बतको पामिर पठार, आग्लो
५००० मी र फराकिलो २५,००,००० वर्ग कि. मी.
प्रश्न ः संसारको छानो
९च्यया या तजभ ध्यचमि० भन्नाले कुन पठार लाई चिनिन्छ ? उत्तर ः पामिर पठार
प्रश्न ः विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? उत्तर ः दाना गल्छी (म्याग्दी, नेपाल)
प्रश्न ः विश्वको सवै
भन्दा गहिरो गल्छी दानाको गहिराई कति हो ? उत्तर ः
६९६७ मीटर
प्रश्न ः एसिया र युरोप
महादेशको सिमानामा रहेको पर्वत कुन हो ? उत्तर ः
युराल पर्वत
प्रश्न ः विश्वको सबभन्दा
होचो उपत्यका कुन हो ? उत्तर ः अरुण उपत्यका (नेपाल)
प्रश्न ः विश्वको सबभन्दा
बढी जनसंख्या भएको देश कुन हो ? उत्तर
ः चीन (१३४७५६५०००)
प्रश्न ः विश्वको दोस्रो
बढी जनसंख्या भएको देश कुन हो ? उत्तर
ः भारत (१२४१४९२०००)
प्रश्न ः विश्वमा
सबैभन्दा बढी वर्षा हुने ठाउँ कुन हो ? उत्तर ः चेरापुञ्जी (भारत)
प्रश्न ः छाँया नदेखिने
नदी कुन हो ? उत्तर ः जोर्डन नदी
प्रश्न ः नुनिलो ताल र
मानिस नडुब्ने भनेर कुन ताललाई चिनिन्छ ?
उत्तर ः मृतसागर
प्रश्न ः संसारकै सबै
भन्दा ठूलो ताल कुन हो र कहाँ पर्दछ ? उत्तर
ः क्यासवियन ताल, इरान र रुसको विचमा
प्रश्न ः एसिया महादेकको
सबैभन्दा लामो नदी कुन हो ? उत्तर ः यान्जे नदी (चीन)
प्रश्न ः एसिया महादेशको
सबै भन्दा लामो नदी यान्जे को लम्वाई कति हो? उत्तर ः
६३०० कि. मी.
प्रश्न ः विश्वको
सबैभन्दा ठूलो ताल कुन हो ? उत्तर ः क्यास्पियन ताल
प्रश्न ः विश्वको सबै
भन्दा ठूलो देश कुन हो ? उत्तर ः
रसिया (१७०,९८,२४२ वर्ग कि. मि.)
प्रश्न ः विश्वको सवै
भन्दा अग्लो स्थानमा रहेको सहर कुन हो ? उत्तर ः
लास्सा, तिब्बत
प्रश्न ः एसिया महादेशको
सबैभन्दा ठूलो देश कुन हो ? उत्तर
ः चीन
प्रश्न ः विश्वमा सवै
भन्दा बढी देश संग सिमाना जोडिएको देश कुन हो ?
उत्तर ः चीन (१३ वटा देश संग)
प्रश्न ः विश्वमा धेरै
टापु भएको देश कुन हो ? उत्तर ः
इन्डोनेसिया
प्रश्न ः एसियामा कति वटा
भुपरिवेष्टिक राष्ट्र छन् ? उत्तर ः
१२ वटा
प्रश्न ः अफ्रिका
महादेशको घाँसे मैदानलाई कुन नामले चिनिन्छ ? उत्तर ः
भेल्ड
प्रश्न ः सबै युगको
प्राचीनतम् एवम् नवीनतम् सांस्कृतिक पाइने एकमात्र महादेश कुनलाई मानिन्छ ? उत्तर ः
अफ्रिका
प्रश्न ः विविधाको महादेश
भनेर कुन महादेशलाई चिनिन्छ ? उत्तर ः
अफ्रिका महादेश
प्रश्न ः अफ्रिका
महादेशमा कति वटा भूपेरिवेष्टिक राष्ट्रहरु छन् ? उत्तर ः १६ वटा
प्रश्न ः अफ्रिका
महादेशका ठूला र साना भूपरिवेष्टिक राष्ट्रहरु कुन कुन हुन् ? उत्तर ः
ठूलो चार्ड र सानो रुवान्डा
प्रश्न ः विश्वको
सबैभन्दा लामो नदी कुन हो ? उत्तर ः
नाइल (६६९० कि. मि.), इजिप्ट
प्रश्न ः नाइल नदीको
उद्गमस्थल कहाँ हो ? उत्तर
ः भिक्टोरिया ताल
प्रश्न ः नाइल नदी कति
देशहरु भएर वग्दछ ? उत्तर ः
११ देशहरु
प्रश्न ः कुन महादेश लाई
कालो अर्थात् अँध्यारो महादेश पनि भनेर चिनिन्छ ? उत्तर ः अफ्रिका महादेश
प्र्रश्न ः अफ्रिका
महादेशको सवै भन्दा गर्मी हुने ठाँउ लिविया हो भने जाडो हुने देश कुन हो ? उत्तर ः
मोरस्को
प्रश्न ः अफ्रिका
महादेशलाई किन अँध्यारो महादेश भनी चिनिन्छ ?
उत्तर ः काला जातिको बाहुृल्याता
प्रश्न ः अफ्रिका
महादेशको सबैभन्दा ठूलो ताल कुन हो ?
उत्तर ः भिक्टोरिया ताल
प्रश्न ः विश्वको सबभन्दा
ठूलो हिरा खानी भएको ठाँउ कुन हो ?
उत्तर ः किब्वरखान (अफ्रिका)
प्रश्न ः विश्वको सवै
भन्दा ठूलो सुन खानी भएको ठाँउ कुन हो ?
उत्तर ः
जोहान्सवर्ग (अफ्रिका)
प्रश्न ः अफ्रिका
महादेशमा जम्मा कति देश रहेका छन् ?
उत्तर ः ५४ देश
प्रश्न ः उत्तर अमेरिका
महादेशलाई कसले पत्ता लगाएका हुन् ?
उत्तर ः क्रिस्टोफर कोलम्बस, सन्
१४९२
प्रश्न ः ‘नयाँ संसार’
भनी चिनिने महादेश कुन हो ? उत्तर ः उत्तर अमेरिका
प्रश्न ः विश्वको सवै
भन्दा बढी सामुन्द्रीक किनार भएको मुलुक कुन हो ? उत्तर ः क्यानडा, लम्वाई
२४३७९१ कि. मि.
प्रश्न ः कुन महादेशलाई
१००० पश्चिमी देसान्तरले झन्डै दुई भागमा बाडेको छ ? उत्तर ः उत्तर अमेरिका
प्रश्न ः उत्तर अमेरिका
महादेशको नाम कसको नामबाट राखिएको हो ? उत्तर ः अमेरिगो विस्पुक्की
प्रश्न ः उत्तर अमेरिका
महादेशको सबभन्दा अग्लो शिखर कुन हो ?
उत्तर ः मेकिन्ले (६,१९४
मिटर), अमेरिका
प्रश्न ः उत्तर अमेरिका
महादेशको सबभन्दा होचो भू–भाग कुन हो ?
उत्तर ः क्यालिफोर्नियाको डेथ भ्याली (अमेरिका)
प्रश्न ः विश्वकै सबभन्दा
ठूलो ताजा पानीको ताल सुपेरियर ताल कुन महादेशमा पर्छ ? उत्तर ः
उत्तर अमेरिका
प्रश्न ः सुपेरियर तालको
क्षेत्रफल कति रहेको छ ? उत्तर ः ८२२०० वर्ग कि. मि.
प्रश्न ः उत्तर अमेरिका
महादेशमा पर्ने अन्य प्रमुख तालहरु कुनकुन हुन् ?
उत्तर ः सुपेरियर ताल, मिचिगन
ताल, ह्युरन ताल,
इरी ताल,
ओन्टेरियो ताल आदि
प्रश्न ः उत्तर अमेरिका
महादेशको सबैभन्दा लामो नदी कुन हो ? उत्तर ः
मिसिसिपी–मिसौरी (६,२४० किलोमिटर)
प्रश्न ः विश्वको
सबैभन्दा ठूलो गुम्बज कुन हो ? उत्तर ः
एस्ट्रोडोम (उत्तर अमेरिका)
प्रश्न ः उत्तर अमेरिकाको
घाँसे मैदानलाई के भनिन्छ ? उत्तर ः
प्रेयरी
प्रश्न ः उत्तर
अमेरिकाका५ वटा तालहरु सुपेरियर, मिचिगन,
ह्युरन,
इरी र ओन्टेरियाको समूहलाई के भनिन्छ ? उत्तर ः
महान ताल ९न्चभबत ीबपभक०
प्रश्न ः उत्तर अमेरिका
कुन उपनामले समेत चिनिने गर्दछ ? उत्तर ः
पश्चिम गोलाद्र्धको महादेश
प्रश्न ः विश्वको सबैभनदा
ठूलो नेसनल पार्क कुन हो ? उत्तर ः क्यानडाको उड वफेलो नेसनल पार्क
प्रश्न ः उत्तर अमेरिकाको
सबैभन्दा सक्रिय ज्वालामुखी स्थल कुन हो ? उत्तर ः माउन्ट सान्ता मारिया (ग्वाटेमाला)
प्रश्न ः उत्तर अमेरिका
महादेश उत्तरमा फुकेको छ भने दक्षिणमा कस्तो अवस्थामा रहेको छ ?
उत्तर ः साँघुरिएको
प्रश्न ः उत्तर अमेरिका
महादेशको सवै भन्दा बढी ठण्डा हुने ठाँउ कुन हो ? उत्तर ः ग्रिनल्याण्ड
प्रश्न ः उत्तर अमेरिका
महादेशको सवै भन्दा बढी गर्मी हुने ठाँउ कुन हो ? उत्तर ः डेथ भ्याल्ली
प्रश्न ः उत्तर अमेरिका
महादेशको सवै भन्दा लामो हिम नदी कुन हो ? उत्तर ः
बेरिङ्ग
प्रश्न ः उत्तर अमेरिका
महादेशको ठूलो मरुभूमि कुन हो ? उत्तर ः ग्रेट बेसिन
प्रश्न ः विश्वकै सबभन्दा
अग्लो झरना कुन हो ? उत्तर ः
एन्जेल, दक्षिण अमेरिकाको भेनेजुयला
प्रश्न ः एन्जेल झरनाको
उचाई कति छ ?
उत्तर ः ९७९ मि.
प्रश्न ः दक्षिण अमेरिका
महादेशको सबै भन्दा उचाइमा रहेको ताल कुन हो ? उत्तर ः
टिटिकाका (३८१० मिटर), पेरु
प्रश्न ः विश्वको
सबैभन्दा ठूलो नदी कुन हो ? उत्तर ः
अमेजन (दक्षिण अमेरिका)
प्रश्न ः विश्वकै सबभन्दा
दक्षिणमा पर्ने सहर कुन हो ? उत्तर ः
पुन्टा एरिनास (चिली), दक्षिण अमेरिका
प्रश्न ः विश्वको सबभन्दा
अग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ? उत्तर ः
बोलिभियाको लापाजा (दक्षिण अमेरिका)
प्रश्न ः प्रायः वर्षभरि
नै हिउँ जमिरहने महादेश कुन हो ? उत्तर ः
अन्टार्कटिका
प्रश्न ः अन्टार्कटिका
महादेशमा विश्वको कति प्रतिशत हिउँ रहेको छ ? उत्तर ः
९० प्रतिशत
प्रश्न ः कुन महादेशलाई
‘हिम चादर ९क्ष्अभ क्जभत०’ उपनामले चिनिन्छ ? उत्तर ः
अन्टार्कटिका
प्रश्न ः मानव बसोबास
नभएको एक मात्र महादेश कुन हो ? उत्तर ः
अन्टार्कटिका
प्रश्न ः अन्टार्कटिका
महादेशका चार किल्लाहरु के के हुन ?
उत्तर ः पश्चिममा –
प्रशान्त महासागर पूर्वमा – आन्ध्र
महासागर उत्तरमा – क्यारेवियन सागर तथा
पानामा दक्षिणमा – डेक
प्रश्न ः दक्षिण धुर्वीय
वरिपरि रहेको महादेश कुन हो ?
उत्तर ः अन्टार्कटिका
प्रश्न ः कुन महासागरले
अन्टार्कटिका लाई चारै तिर घेरेको छ ?
उत्तर ः कुमेरु महासागर
प्रश्न ः यूरोपमा रहेको
इयानुब नदी कति वटा राष्ट्र भएर बग्दछ?
उत्तर ः ७ वटा (अष्ट्रिया, जर्मनी, चेकोस्लोभाकिया, युगोस्लाभिया, बुलगेरिया, हंगेरी
र रुमानिया)
प्रश्न ः तीनतिरबाट पानी
र एकातिरबाट जमिनले घेरिएको जमिनलाई के भनिन्छ ?
उत्तर ः प्रायद्वीप
९एभलष्लकगबि०
प्रश्न ः यूरोप महादेशको
उपनाम के हो ?
उत्तर ः प्रायद्वीपहरुको
पनि प्रायद्वीप
प्रश्न ः एसिया र यूरोप
महादेशलाई संयुक्तरुपमा के नामले चिनिन्छ ?
उत्तर ः युरेसिया
प्रश्न ः यूरोप महादेशको
सबभन्दा अग्लो भू–भाग कुन हो ?
उत्तर ः माउन्ट एल्बु्रज
(५६३३ मिटर), रुस
प्रश्न ः यूरोप महादेशको
सबभन्दा होचो भू–भाग कुन हो ?
उत्तर ः क्यास्पियन
समुद्री तट, समुन्द्र सतहवाट ९२ फिट
प्रश्न ः यूरोप महादेशको
सबैभन्दा ठूलो राष्ट्र कुन हो ? उत्तर ः रसिया (१७०७५२०० वर्ग कि. मि.)
प्रश्न ः रसिया कुन कुन
दुई महादेशमा पर्दछन् ? उत्तर ः
यूरोप र एसिया
प्रश्न ः यूरोप महादेशको
सबैभन्दा सानो राष्ट्र वा विश्वको सवै भन्दा सानो राष्ट्र कुन हो ?
उत्तर ः भ्याटिकन सिटी, ०.४
वर्ग कि. मि.
प्रश्न ः यूरोप महादेशमा
भूपरिवेष्ठित राष्ट्रहरुको संख्या कति रहेको छ ? उत्तर ः १८
प्रश्न ः यूरोप महादेशको
सबैभन्दा लामो नदी कुन हो ? उत्तर ः
भोल्पा
प्रश्न ः देशान्तरको
हिसाबले यूरोप महादेश पश्चिमी गोलाद्र्धमा पर्छ भने अक्षांशको हिसाबले यो महादेश
कुन गोलाद्र्धमा पर्छ ?
उत्तर ः उत्तरी गोलाद्र्ध
प्रश्न ः यूरोप महादेशको
सबभन्दा लामो पर्वत शृंखला कुन हो ?
उत्तर ः आल्पस पर्वत
#लोकसेवा #शिक्षक सेवा #नेपाल राष्ट्र बैंक #वाणिज्य बैंक #कृषि विकास बैंक तथा अन्य परिक्षाका लागि अति महत्त्वपूर्ण