Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

कोर्ट फी -अदालती शुल्क निर्धारण गर्नै आधार

 

मुलुकी देवानी कार्यविधि संहिता,2074 को दफा 69 बमोजिम अदालती शुल्कको दरः

 

1.रु.25 हजार सम्मको लागि.........................रु.500/-

 

2.रु.50 हजार सम्मको लागि 5% ले..............रु.1,750/-

(500+25000को 5% ले 1250‍=1750)

 

3.एक लाख सम्मको लागि 3.5% ले...............रु.3,500/-

(1750+50000को 3.5% ले 1750‍=3500)

 

4. पाँच लाख सम्मको लागि 2% ले.................रु.11,500/-

(3500+400000 लाखको 2% ले 8000‍=11500)

 

5. पच्चिसलाख सम्मको लागि 1.5% ले.............रु.41,500/-

(11500+20,00000 लाखको 1.5% ले 3000‍=41500)

 

6. सो भन्दा माथी 1%  ले हुने रकम......................।

       (41500+1%  )

एकमुष्ठ अदालती शुल्क मुलुकी देवानी कार्यविधि संहिता,2074 को दफा 70(1) र (2) बमोजिम हुने


Post a Comment

Previous Post Next Post