Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन–२०६३ ले लिएका उद्देश्यहरू के–के हुन् ? #लोकसेवाआयोग


 


प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन२०६३ ले लिएका उद्देश्यहरू केके हुन् ?

प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन२०६३ ले लिएका उद्देश्यहरू निम्न छन् ः
(    
वस्तु वा सेवाको उत्पादन तथा वितरण गर्ने व्यक्ति एवम् प्रतिष्ठानबीच स्वच्छ प्रतिस्पर्धा कायम गर्ने,
(    
राष्ट्रिय अर्थतन्त्रलाई बढी खुला, उदार, बजारमुखी तथा प्रतिस्पर्धी बनाउने,
(    
स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट उत्पादक तथा वितरकको व्यावसायिक क्षमता विकास गर्ने,
(    
राष्ट्रिय उत्पादकत्व वृद्धि गर्ने,
(    
बजारलाई अवाञ्छित रूपमा हस्तक्षेप हुनबाट संरक्षण प्रदान गर्ने,
(    
एकाधिकार तथा नियन्त्रित व्यापारिक अभ्यासलाई नियन्त्रण गर्ने,
(    
उत्पादित वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्ने,
(    
प्रतिस्पर्धी मूल्यमा उपभोक्तासमक्ष पु¥याउने काममा प्रोत्साहन गर्ने,
(    
व्यापारिक अभ्यासमा हुन सक्ने सम्भावित अस्वच्छ प्रतिस्पर्धालाई निवारण गर्ने,
(    
सर्वसाधारणको आर्थिक हित तथा सदाचार कायम गर्ने ।

Post a Comment

Previous Post Next Post