Ø वस्तुगत
प्रश्न
Ø भूगोल
शब्दको प्रयोग सर्व प्रथम कसले गरेको मानिन्छ ?
o
–इरेटस्थनीज
Ø पृथ्वीको
कुल क्षेत्रफल कति छ ?
o
५१ करोड वर्ग कि.मि.(१९ करोड ७० लाख वर्ग
माइल)
Ø पृथ्वीमा
जमिनको भाग र पानीको भाग कति छ?
o
जमिनको भाग २९%, र पानीको
भाग ७१%
Ø पृथ्वीको
आन्तरिक भागलाई कति तहमा विभाजन गरिएको छ ?
o
३ भागमा (बाह्रय तह, मध्यवर्ती
तह र केन्द्रीय तह )
Ø पानीको
गहिराई नाप्ने यन्त्रलाई के भनिन्छ ?
·
–फेदमोमिटर
Ø महासागरलाई
कति भागमा विभाजन गरिएको छ ?
o
–५ भागमा (प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु र
सुमेरु)
Ø सबै
भन्दा ठूलो र गहिरो महासागर कुन हो ?
·
–प्रशान्त महासागर
Ø प्रशान्त
महासागरको औसत गहिराई कती छ ?
o
–४३०० मिटर (१२,९२५ फिट
Ø आन्ध्र
महासागरको क्षेत्रफल कति छ ?
·
–९२, ३७, ३०००
वर्ग कि.मी(३,३४, २०,००० वर्ग माइल)
Ø आन्ध्र
महासागरको आकार अग्रेजी वर्णमालाको कुन अक्षरसँग मिल्दो
Ø छ ?
·
–क (एस)
Ø आन्ध्र
महासागरको औसल गहिराई कती छ ?
§ –३७००
मिटर (११,७३० फिट )
Ø हिन्दु
महासागरको औषत गहिराई कति छ ?
o
–१२,५९८ फिट
Ø तेलको
महासागर भनेर कुन महासागरलाई भनिन्छ ?
o
–हिन्द महासागर
Ø कुमेरु
महासागर कुन महादेशको चारैतिर दक्षिण धु्रवको आसपासमा फैलिएको छ ?
·
–अन्टार्कटिका महादेश
Ø क्षेत्रफलको
हिसावले सानो महासागर कुन हो ?
·
–सुमेरु महासागर
Ø चिसो
पानीको महासागर कुन महासागरलाई भनिन्छ ?
·
–सुमेरु
Ø पृथ्वीको
सतहको कूल क्षेत्रफलको कति भू–भाग जमिनले ओगटेको छ ?
·
–२९.२%(१४,९४,५०,००० वर्ग
कि.मी )
Ø पृथ्वीलाई
कति महादेशमा विभाजन गरिएको छ ?
§ –७(एशिया , अफ्रिका, उत्तर
अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, यूरोप र
अष्ट्रेलिया )
Ø मानव
बसोवास नभएको एक भाग महादेश कुन हो ?
o
–अन्टार्कटिका महादेश
Ø सबैभन्दा
ठूलो महादेश कुन हो ?
o
–एशिया महादेश
Ø अन्टार्कटिका
महादेशलाई कुन उपनामले चिनिन्छ ?
o
–हिम चादर महादेश(क्ष्ऋभ् क्जभभत
ऋयलतष्लभलत )
Ø अक्षांश
रेखाहरु कस्तो प्रकृतिका रेखाहरु हुन् ?
§ –काल्पनिक
रेखा
o
१ं अक्षांशको फरकमा सरदर कति दुरी फरक
पर्दछ ?
–
१११ कि.मीं
Ø देशान्तर
रेखाहरु कस्तो प्रकृतिका रेखाहरु हुन्् ?
–
काल्पनिक रेखा
Ø देशान्तर
रेखालाइ अर्को कुन नामले पनि चिनिन्छ ?
o
–मध्यान्ह रेखा
Ø महादेश
स्थान्तरण सम्बन्धमा प्रमुख सिद्धान्तहरु के के हुन ?
·
–महाद्धिपिय प्रवाह सिद्धान्त र रिकापिय विर्वतनिक
सिद्धान्त
Ø १८० को देशान्तर रेखालाई के भनिन्छ ?
o
अन्तराष्ट्रिय तिथि रेखा
Ø व्यापारिक
बायुको गति कति रहेको छ ?
o
–प्रतिघण्टा १६ देखि २४ कि.मी सम्म
Ø संसारको
सबै भन्दा ठूलो र प्रभावकारी मनसुन क्षेत्र कुन हो ?
o
–दक्षिण पूर्वी एसिया
Ø नेपालमा
कुन हिमाललाई आधार मानि प्रमाणिक समय निर्धारण गरिएको छ ?
§ –गौरीशंकर
हिमाल
Ø नेपालमा
८६ं १५ पूर्वी देशान्तर रेखालाई आधार मानी तय गरिएको प्रमाणिक सयम कहिले देखि लागू
गरिएको हो ?
o
–वि.सं २०४२ बैशाख १ गतेदेखि
Ø नेपालको
प्रमाणिक समय ग्रिनविच समय भन्दा कति छिटो छ ?
§ –५ घण्टा
४५ मिनेट
Ø चन्द्र
वा सूर्यलाई सम्पूर्ण रुपमा ढाक्ने ग्रहरणलाई के भनिन्छ ?
§ –खग्रास
ग्रहण
Ø चन्द्र र
सूर्यको केही भाग मात्र ढाक्ने ग्रहणलाई के भनिन्छ ?
–
खण्डग्रास ग्रहण
Ø पृथ्वीमा
मुख्य रुपमा कति किसिमका ग्रहणहरु अनुभव गरिन्छ ?
·
–२ (सूर्य ग्रहण र चन्द्र ग्रहण )
Ø सूर्य
ग्रहण कुन दिनमा मात्र लाग्छ ।
§ –औसीको
दिनमा
Ø अन्तरिक्षमा
रहेका सम्पूर्ण तारा, ग्रह, उपग्रह तथा
नक्षेत्रहरुको समूह (अन्तरिक्ष परिवार) लाई के भनिन्छ ?
§ –ब्रहाण्ड(ऋयकmयक)
Ø ग्रहहरु
कतिवटा छन् ?
§ –९(बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण, बरुण र
यम )
Ø उपग्रहहरु
कतिवटा छन् ?
–
६८
Ø सबै
भन्दा सानो ग्रह कुन हो ?
o
–बुध
Ø रातो
ग्रह भन्नाले कुन ग्रहलाई भनिन्छ ?
§ –मंगल
Ø सबै
भन्दा धेरै उपग्रह हुने ग्रह कुन हो ?
§ –बृहस्पति
Ø वस्तुगत
बहुउत्तर
Ø विश्वमा
कति महादेशहरु छन् ?
o
(क) ५ (ख)
६ (ग) ७
(घ) ८
Ø विश्वको
सबैभन्दा सानो महादेश कुन हो ?
o
(क) एशिया (ख)अष्टे«लिया (ग) उत्तर अमेरिका (घ) अफ्रिका
Ø विश्वको
सबैभन्दा बढी अन्न उत्पादन गर्ने देश कुन हो ?
o
(क) अष्टे«लिया
(ख) हंगेरी (ग) भारत (घ) चीन
Ø पृथ्वीको
बाहिरी भागलाई के भनिन्छ ?
o
(क)स्थल मण्डल (ख) मध्य मण्डल (ग) केन्द्र मण्डल (घ) बायुमण्डल
Ø अन्धकार
महादेश भनेर कुन महादेशलाई जनाउँदछ ?
o
(क) अष्ट्रेलिया (ख)अफ्रिका (ग) एशिया
(घ) दक्षिण अमेरिका
Ø यम ग्रह
कहिले पत्ता लागेको थियो ?
o
(क) सन् १८७१ (ख)सन् १९३० (ग) सन् १८४६ (घ) १९६९
Ø कुन कुन
ग्रहका उपग्रहहरु छैनन् ?
o
(क) पृथ्वी र यम (ख) बुध र शुक्र (ग) बरुण
(घ) यम
Ø समुन्द्री
पेशी किवीको लागि प्रसिद्ध महादेश कुन हो ?
क. यूरोप
महादेश (ख)अष्ट्रेलिया महादेश (ग)अन्टर्किटिका महादेश
o
(घ) एशिया महादेश