Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

माघ २ गते लोकसेवा_ज्ञानमाला-१

 

 

 


माघ महिनाको समसामयीक

#नेपालले साहयता समाग्री लिएर काबुल कहिले गएको थियो ? माघ २ गते ‍/जनवरी 16 .2022

#उक्त सहायत सामग्री कति थियो ? 14 टन

#सो सामग्री कसले उपलब्ध गराएको हो ? नेपालका व्यवासायीहरुले

#सामान ढुवानी कुन जहाँज कम्पनीले गर्दै छ ? हिमालय एयरलायन्स

#ढुवानी व्यवस्थापनको आर्थिक स्रोतको व्यवस्थापन कसले गरेको छ ? हिमालय एरलायन्स

#कसको नेतृत्वमा सो टिम गएको छ ? सेवा लम्साल

#सो सामाग्री कसलाई दिन लगिएको हो ? अफगान नागरिकलाई

#सो कार्यक्रमको नारा के छ ? Humanitarian Flight to Kabul

#2078 मा मनाउदै गरेको  कती औ भुकम्प दिवस हो ? -24 औ

#24 औ भुकम्प दिवसको नारा के हो ?- भूकम्पीय सचेतना, सुरक्षित संरचना’

#नेपालमा कहिले देखि भुकम्प दिवस मनाउन थालिएको हो ? -विसं २०५५ देखि माघ २

#भुकम्प दिवसमा कसले सम्वोदन गरे  ? -प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले

#सो कार्यक्र कुन स्थानमा हुँदै छ ? भर्चुवल माध्यमबाट

#मिति 2072 सालको भुकम्प कति वजे गएको थियो  ? -विसं २०७२ वैशाख १२ गते शनिबार ११ : ५६ बजे

#प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) को उपाधि कसले जित्यो ?- एपीएफ क्लब

#प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) कहाँ भएको थियो – धनगढीमा

#प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) पुरुस्कार रासि कति रहेको थियो- ट्रफीसहित नगद पाँच लाख रुपियाँ

#प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) कसको आयोजनामा भएको थियो - नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजना र सुदूरपश्चिम क्रिकेट सङ्घको सहआयोजनामा २०७८

#प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) कहिले संचालन भएको थियो-२०७८ पुस ३–११ सम्म

#प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८)मा क-कसको सहभागीता भएको थियो-
सात प्रदेशका सात टिम र विभागीय टिम एपीएफ क्लब

#दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?-सन् २०२१ डिसेम्बर २६

#डेसमन्ड टुटुको मुख्यकाम केहो ?- सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा रङ्गभेदी नीति अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व

#डेसमन्ड टुटुले पाएको नोबल शान्ति पुरस्कार कहिले दिएको थियो ? - सन 1984

#डेसमन्ड टुटुको जन्म कहाँ भएको थियो  ? Klerksdorp, South Africa

#बङ्गलादेशको ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि कसले जित्यो ?-नेपाल

#एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा फाईनल खेलमा कुन देश सँग भएको थियो ?-उज्वेकिस्तान

#एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा फाईनल खेलमा उज्वेकिस्तानलाई कति-कति सेटमा जित हाँसिल गरेको थियो ?   ३–२ सेटले

#एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कतिऔ पटकको जित हो ? दोस्रो पटक /पहिलो पटक सन 2019 मा जित हाँसिल गरेको थियो ।

 #हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा कहिले गरिएको हो ?-वि.सं. २०७८ पुस १५

#मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा कुन कुन स्थानमा गरिएको थियो ?-छायाँनाथ रारा न.पा.देउवाडा, नाउर, झापागाड र चैन

 #ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?-सुदूरपश्चिम

तनहुँको व्यास र बर्दियाको ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध कहिले कायम गरिएको हो ?-वि.सं. २०७८ पुस

#मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ?-दीक्षा केसी (वाफल, काठमाडौँ

#नेपालमा UNMIN ले कहिलेदेखि कहिलेसम्म कार्य गरेको हो ?-वि.सं. २०६३ माघ ९ देखि २०६७ पुस ३०

#संयुक्त राष्ट्रसङ्घका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि को हुन् ?-ऋषिकेश शाह (सन् १९५५–१९६१)
– (हाल UNO का लागि नेपालको स्थायी प्रतिनिधि अमृत राई रहेका ।)

# नीलगाईलाई अर्को के नामले चिनिन्छ ?-घोडगधा

#मानिसजस्तै रुने जनावर भालु हो भने मानिसजस्तै हाँस्ने जनावर कुन हो ? हाइना

#पोइन्ट फोर प्रोग्राम केसँग सम्बन्धित छ ?- वैदेशिक सहायता

#नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक कहिले सम्पन्न भएको थियो ?-वि.सं. २०७३ असार २०–२१ (काठमाडौँमा)

#विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?-बेलायत

#कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ? -स्थिति शक्ति

#मानव न्यायशास्त्रका लेखक को हुन् ?-जयस्थिति मल्ल

#जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?-श्री ५ सुरेन्द्र (वि.सं. १९०५ मा)

#गंकी–धुस्वाँ–वसुन्धरा पुरस्कार २०७८ कसलाई प्रदान गरियो ?-पन्यासकार नीलम कार्की निहारिका
# क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?-उत्तर अमेरिका

#चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्मको केबुलकार कति किलोमिटर दूरीमा सञ्चालित छ ?-२.८ किलोमिटर

#विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ सेवा कहाँ सुरु भएको छ ?_कुस्मा, पर्वत (वि.सं. २०७८ पुस १३)
#पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?_ बुचो

#देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ? _वि.सं. २०७१ चैत ८

#सम्राट् अशोकद्वारा निर्माण गरिएको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका थिए ?_डा. फुहरर

#महर्षि वाल्मीकिद्वारा रचित रामायणमा कति काण्ड छन् ?_सात

# नेपालका चारधाम भनी कुन–कुन धार्मिक क्षेत्रलाई बुझिन्छ ?_बराह क्षेत्र, मुक्ति क्षेत्र, हरिहर क्षेत्र र रुरु क्षेत्र ।

#कवि शिरोमणि लेखनाथ पौड्याल साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?_साहित्यकारद्वय सरुभक्त र रमेश खकुरेल

#महाभारतको युद्ध भएको ठाउँलाई के भनिन्छ ?_कुरु क्षेत्र

 

Post a Comment

Previous Post Next Post