1. ग्रामिण
तथा शहरी विकास सम्वद्ध प्रश्नहरु
2. “व्यवस्थित
शहर अर्थतन्त्रको मेरुदण्ड हो” । प्रस्तुत भनाई
लाई पुष्टि गर्दै व्यवस्थित शहरी विकासका आवश्यक पक्षहरुको विश्लेषण गर्नुहोस ।
3. नेपालका
शहरी विकासको मौजुदा स्थिति विश्लेषण गर्दै नेपालको व्यवस्थित शहरी विकासका
क्षेत्रहरुको विश्लेषण गर्नुहोस ।
4. ग्रामिण
विकासका क्षेत्रमा संलग्न हुने निकायहरु उल्लेख गर्दै तीनको प्रभावकारिताका
सम्बन्धमा विश्लेषण गर्नुहोस ।
5. ग्रामिण
विकास सम्बन्धी नविनतम सिद्धान्तहरुको उल्लेख नेपालको सन्दर्भमा यी सिद्धान्तहरुको
प्रभावकारित उल्लेख गर्नुहोस ।
6. शहरी तथा
ग्रामिण विकासका प्रयासहरुलाई सन्तुलित रुपमा अगाडी बढाउन अवलम्वन गरिनु पर्ने
क्षेत्रको विश्लेषण गर्दै तीनका स्वरुपहरु उल्लेख गर्नुहोस ।
7. व्यवस्थित
शहरीकरणका आधारभूत पक्षहरुको उल्लेख गर्दै नेपालको मौजुदा शहरीकरण प्रक्रिया, अवस्था र
चुनौतीको विश्लेषण गर्नुहोस ।
8. शहरलाई
शहरी जीवन शैलीको उपयुक्त प्रभावकारी सेवा, सुविधा वितरण
गर्ने क्षेत्रको रुपमा रुपान्तरण गर्न गरिनुपर्ने पक्षहरुको विश्लेषण गर्नुहोस ।
9. ग्रामिण
योजना चक्रको मौजुदा स्वरुपको विश्लेषण गर्दे योजनाको प्रभावकारिताको विश्लेषण
गर्नुहोस ।
10.
केन्द्रीय र स्थानीय योजना प्रक्रियाको
विश्लेषण गर्नुहोस ।
11.
स्थानीय श्रोतको रुपमा स्थानीय निकायले
परिचालन गर्ने श्रोतहरुको विश्लेषण गर्दै तीनको प्रभावकारी परिचालनमा देखिएका
समस्या उल्लेख गर्नुहोस ।
12.
उदारीकरणको सन्दर्भसँगै सरकारको श्रोत
निरन्तर कम हुदै गएको वर्तमान परिस्थितिमा स्थानीय विकासका क्रियाकलापहरु संचालन
गर्न आवश्यक श्रोत कसरी पूर्ति गर्न सकिन्छ ? र स्थानीय
निकायको हालको मौजुदा श्रोत परिचालन अवस्थिति र क्षमताको विश्लेषण गर्नुहोस ।
13.
स्थानीय योजना प्रक्रियामा जनसहभागिताको
आवश्यकतालाई दर्शाउदै, जनसहभागिताको तरिकाहरु उल्लेख गर्नुहोस ।
14.
जनसहभागिता र दीगो विकास विचको
अन्र्तसम्बन्ध उल्लेख गर्दै नेपालको विकास योजनामा जनसहभागिता प्रवद्र्धनमा देखिएका
समस्याहरु उल्लेख गर्नुहोस ।
15.
ग्रामिण विकासको अवधारणा स्पष्ट गर्र्दै
नेपालको सन्दर्भमा ग्रामिण विकासको महत्व दर्शाउनुहोस् ।
16.
ग्रामिण विकासको मूल ध्येय गाउँलाई शहरको
रुपमा परिणत गराउनु हो भन्ने मान्यता र सोचाईका सम्वन्धमा तपाईको धारणा कस्तो
रहेको छ ? नेपालको सन्दर्भमा ग्रामिण विकासका लागि गर्नुपर्ने
कार्यहरु के हुन सक्दछन् ?
17.
ग्रामिण विकासका नविनतम मान्यताहरु मध्ये
प्रभावकारी कुनै तीन मान्यताका वारेमा चर्चा गर्दै नेपालको सन्दर्भमा तिनको
सान्दर्भिकता र उपयोग लेख्नुहोस् ।
18.
ग्रामिण विकासको सिद्धान्तहरु मध्ये
नेपालको सन्दर्भमा तीनको प्रभावकारी उपयोगको उदाहरण सहित विश्लेषण गर्नुहोस् ।
19.
शहरी विकास भनेको के हो? यसले
समेट्ने विषयहरु के के हुन् ? विश्लेषण गर्नुहोस् ।
20.
“मानिसहरुको भिडभाडयुक्त स्थान नै शहरको
परिचायक हो र यसले नै आर्थिक विकासलाई अगाडी वढाउन सक्दछ ।” भन्ने भनाईको
सम्वन्धमा तपाईको तथ्यपरक विचार दिनुहोस् ।
21.
शहरी विकासका निमित्त आवश्यक पक्षहरुको
विश्लेषण गर्दै नेपालमा शहरी विकासका निमित्त गरिएका संस्थागत प्रयासहरुको समिक्षा
गर्नुहोस् ।
22.
नेपालका शहरहरुको मौजुदा स्वरुप र
कार्यशिलाबाट सार्वजनिक सेवाको सहज उपलव्धताका निमित्त वाधक छ भन्ने गुनासाको
सम्वन्धमा तथ्यपरक विचारहरु दिनुहोस् ।
23.
ग्रामिण तथा सहकारी अन्र्तसम्वन्ध भनेको
के हो ? साथै अन्र्तसम्वन्धका क्षेत्र र आधारहरु के के हुन् ?
24.
नेपालमा ग्रामिण शहरी अन्र्तसम्वन्ध र
साझेदारी अपेक्षाकृत ढंगबाट हुन नसकेको सन्दर्भमा हाल भईरहेको प्रयासको समिक्षा
गर्नुहोस् ।
25.
ग्रामिण क्षेत्रको विकासका लागि शहरी
क्षेत्रको साझेदारीको स्वरुप उल्लेख
गर्नुहोस् साथै, तीनको हालको स्थिति
समेत व्याख्या गर्नुहोस् ।
26.
“शहर सवैको कल्पनाको स्वर्ग हो, सवैको
आवश्यकता शहरले पूर्ति गर्ने अपेक्षा राखिन्छ, तर यो संभव हुदैन
।” यो भनाई प्रति तार्किक अभिव्यक्ति दिनुहोस्
।
27.
शहरी सेवाको व्यवस्थापनका आधारभूत पक्ष
विश्लेषण गर्दै वढ्दो शहरीकरणको सिलसिलामा शहरी सेवाको व्यवस्थापन कसरी गर्न
सकिन्छ ?
28.
प्रभावकारी शहरीकरणको विकासका निमित्त
ध्यान पु¥याउनुपर्ने पक्षहरु के के हुन् ?
29.
गाउँ विकास समितिको योजना तर्जुमा र
कार्यान्वयनको मौजुदा व्यवस्था उल्लेख गर्दै यिनमा सुधारका क्षेत्र पहिल्याउनुहोस्
।
30.
स्थानीय स्तरको योजना चक्रमा कसरी
जनपरिचालन गर्न सकिन्छ ? यसरी जनपरिचालन गर्दा प्राप्त हुने
फाइदाहरु उल्लेख गर्नुहोस् ।
31.
जनसहभागिता भनेको के हो? जनसहभागिताको
अर्थ स्पष्ट गर्दै प्रभावकारी जनसहभागिताका सिद्धान्तहरु उल्लेख गर्नुहोस् ।
32.
जनसहभागिताका सन्दर्भमा श्री ५ को सरकारको
नीति तथा कार्यक्रम उल्लेख गर्नुहोस् ।
33.
शहरी विकासका निमित्त सरकार, निजी
क्षेत्र र सामाजिक क्षेत्रको भूमिका एवं तीनका कार्यहरु के हुन सक्दछन् ? उल्लेख
गर्नुहोस् ।
34.
ग्रामिण विकासको अवधारणा प्रस्तुत गर्दै
नेपालको ग्रामिण विकासको हाल सम्मको कार्यहरुको समिक्षा गर्नुहोस ।
35.
ग्रामिण विकासको अन्र्तवस्तु विश्लेषण
गर्दै ग्रामिण विकासका क्षेत्रहरु पहिल्याउनु होस ।
36.
ग्रामिण विकासको प्रसङ्गमा केवल ग्रामिण
पूर्वाधार निर्माण मात्र विकास होइन, यो त
अन्तसम्बन्धित क्रियाकलापको संयोजित रुप हो भनि उल्लेख गरेको पाइन्छ । तपाई यस
विषयमा सहमत हुनु हुन्छ ? सहमत हुनाका कारण के के हुन ? र यस
सम्बन्धमा श्री ५ को सरकारको मौजुदा नीतिको उल्लेख गर्नुहोस ।