नेपालको
भूगोलः
सुगौली
सन्धीः-
१८१६
मार्च ३,
Ø नेपालका
तर्फबाट राजगुरु गजराज मिश्र + चन्द्रशेखर उपाध्याय
Ø East India का
तर्फबाट General जिरिस
ब्रादशा (Dec 2, 1815)
Ø त्यस
बखतका राजा गीर्वाणयुद्ध विक्रम शाह + प्रधानमन्त्री भीमसेन थापा
Ø सुगौली
सन्धी पूर्व नेपालको क्षेत्रफलः २, ०४,९१७ sq. km.
नेपालको
कूल अन्तर्राष्ट्रिय सिमानाः- २९२६ sq.km.
भारतसँग
सिमानाः- १६९० km
चीनसँग " :-
१२३६ km
नेपालः-
१,४७,१८१
वर्ग कि.मी. (क्षेत्रफल) (५७,८२७ वर्ग माइल)
प्रस्तावित
नयाँ क्षेत्रफल :- १,४७,६४१.२८
वर्ग किलोमिटर (करिब ४६०.२८ कि.मी. थप)
(कालापानी,
लिपुलेक, लिम्पियाधुरा) सहितको नक्सा जारी गर्ने:-
Ø नेपाल
सरकारको निर्णयः- २०७७ जेठ ५
Ø न्याँ
नक्सा सार्वजनिक भएको :- २०७७ जेठ ५
Ø राजपत्रमा
प्रकाशित :- २०७७।३।४
संविधान
र नेपाल
Ø नेपालको
संविधान २०७२ को धारा २८८ मा नेपालको राजधानी काठमाडौं रहने छ भन्ने उल्लेख भएको ।
Ø धारा
४ मा नेपाल राज्य शीर्षकमा भूगोलको सम्बन्धमा उल्लेख भएको।
Ø आधुनिक
नेपालको राजधानी काठमाडौंको घोषणाः- वि.सं. १८२६ चैत्र १०
पूर्व
पश्चिम लम्बाई :- ८८५ कि.मी. उत्तर दक्षिण चौडाई - १३३ कि.मी.
नेपालको
विभिन्न दिशाहरुमा रहेका विदेशी राष्ट्रहरुको क्षेत्रहरु
पूर्वमा |
पश्चिममा
|
उत्तरमा
|
दक्षिणमा |
पश्चिम
बंगाल+सिक्कीम |
उत्तराखण्ड |
तिब्बत |
उत्तर
प्रदेश तथा विहार |
नेपालभन्दा
भारत २२ गुणा र चीन ६५ गुणा ठूलो छ।
नेपालको
विन्दु
पूर्वः-
ताप्लेजुङ्गको लेलेप
पश्चिमः-
कन्चनपुरको दोधारा
उत्तरः-
हुम्लाको च्याङ्ला
दक्षिणः-
झापाको लोदावारी
नेपाल
तथा विश्वको भूगोल
विश्वको
कूल भू-भागको - 0.03%
एशियाको
" " - 0.३%
दक्षिण
एशियाको - 2.82% (करिब ३%)
नेपाल
+ समुन्द्र
सीमा
११२७ km (७००
माईल) टाढा
नजिक
बंगालको खाडी
नजिकको
महासागर हिन्द महासागर
नेपालको
अवस्थिती
अक्षांशः-
26०२२' - ३००२७' उत्तरी
दर्शान्तरः-
८००४' - ८८०१२' पूर्वी
काठमाडौः-
२७०४२'
उत्तरी अक्षांश र ८५०१९' पूर्वी देशान्तर
·
नेपालको प्रमाणिक समय दोलखा जिल्लामा
पर्ने गौरीशंकर हिमाललाई काटेर गएको 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर रेखालाई
आधार मानि 2042 साल वैशाख 1 गतेबाट लागू गरिएको हो।
·
नेपालको समय ग्रीन वीच मानक समय भन्दा 5
घण्टा 45 मिनेट छिटो छ।
विश्वमा
नेपालको आकार
विश्वको
९३ औं ठूलो (क्षेत्रफलमा)
भूपरिवेस्ठितका
आधारमा २१ औं ठूलो (विश्वको)
एशियाको
८ औं ठूलो भूपरिवेस्ठित
सार्कको
५ औं ठूलो।
नेपाल+अन्य
छिमेकी राष्ट्रहरु
सबैभन्दा
नजिकः- भारत+चीन
दोस्रो
नजिकः- वंगलादेश (२७ km)
तेस्रो
नजिकः- भुटान (३२ कि.मी.)
(नजिकबाट
टाढा सार्क मुलुकका राजधानीहरु Thimbu, Dhaka, New delhi, Islamabad, Kabul, Colombo, Male)
नजिक सार्क
राष्ट्रको राजधानीः- थिम्पु (४०० कि.मी.)
टाढा
सार्क राष्ट्रको राजधानीः- माले (२७६० कि.मी.)
विमानस्थल:-
पटना (भारत)
बन्दरगाहः-
कोलकता (भारत)
खाडीः-
बंगालको खाडी (३२ कि.मी.)
नेपालको
अग्लो जिल्लाका विशेषता
अग्लो
जिल्लाः- सोलुखुम्बु
अग्लो
सदरमुकामः- हुम्ला (सिमिकोट)
अग्लो
मानवबस्तीः- डोल्पा
स्थानमा
बर्षा हुनेः- मुस्ताङ
विभिन्न
स्वरुपका जिल्ला
भारतको
जस्तो नक्सा भएकोः- संखुवासभा
नेपालको
जस्तो नक्सा भएकोः- वाग्लुङ्ग
नेपालको
जस्तो नक्सा भएको देशः- Portugal
नेपालको
होचो स्थानहरुको विशेषता
विमानस्थलः-
विराटनगर (७१.93 मि.)
सदरमुकामः-
जलेश्वर (६१ मि.)
हिमरेखाः-
रुपिनाला (४०००) (गोरखा)
भूभागः-
झापाको केचनाकवल (५९ मिटर)
विश्वमा
जोखिमका हिसाबले नेपालः-
भूकम्पियः-
11th
जलजन्य
प्रकोपः- 30th
जलवायु
परिवर्तनः- 4th
बहुप्रकोपिय
जोखिमः- 20th
स्थानिय तह सम्बन्धी विशेष
जानकारीः-
v २०७३ फागुन २२
गतेः- नेपाल सरकारले ७४४ वटा स्थानित तह
कायम गर्ने निर्णय,
v २०७३ फागुन २७
गतेः- ७४४ वटा स्थानिय तह रहने राजपत्रमा सूचना प्रकाशन
v २०७४ साउन ३१
गतेः- नेपाल सरकारले २नं. प्रदेशका ८ वटा जिल्लामा ९ वटा स्थानिय तह थप गरी कूल
७५३ वटा स्थानिय तह भएको घोषणा
v २०७४ जेठ १७
गतेः- मोरङ्गको बिराटनगर र पर्साको वीरगञ्जलाई महानगरपालिका बनाउने निर्णय
v २०७४ भाद्र ४
गतेः- सरकारले ७५३ वटा स्थानिय तह कायम भएको सूचना राजपत्रमा प्रकाशन
(वर्तमान संविधानको भाग-५, धारा-५६ अनुसार स्थानिय तह अन्तर्गत
गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई समेत समावेश गरिएको छ।)
v २०७४ भाद्र ५
गतेः- नेपालमा ७७ जिल्ला कायम भएको घोषणा। हाल ७७औ जिल्लाको रुपमा नवलपुरलाई
मानिएको छ।
v २०७४ भाद्र २५
गतेः- पूर्वी रुकुम, रामेछाप, धादिङ्ग र गोरखालाई हिमाली प्रदेशमा स्तरोन्नती
गर्ने सरकारको निर्णय
v २०७४ असोज २५
गतेः- ५७ वटा स्थानिय तहलाई पिछडिएको क्षेत्रमा लगिएको जसमा ४९ गा.पा. र ८ वटा
न.पा. रहेका छन्। सवैभन्दा बढि पिछडिएको स्थानिय तह बझाङमा ६ वटा रहेका छन्।
v २०७४ असोज २९
गतेः- स्थानिय सरकार सञ्चालन ऐन, २०७४ राष्ट्रपतीद्वारा प्रमाणित
v २०७५ फागुन १९
गतेः- नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशित गरी म्याग्दी जिल्लालाई हिमाली
प्रदेशमा रुपान्तरण।
नेपाल+प्रदेश
७
प्रदेश
प्रदेशका
आधारमा जिल्ला संख्या (नेपालको संविधानको अनूशुची
१नं
प्रदेश |
२ नं
प्रदेश |
३नं.
प्रदेश |
४नं.
प्रदेश |
५नं.
प्रदेश |
६नं.
प्रदेश |
७नं.
प्रदेश |
१४ |
८ |
१३ |
११ |
१२ |
१० |
९ |
प्रदेशका स्थायी राजधानी र नामाकरण
प्रदेश |
स्थायी
राजधानी |
प्रदेशको
नाम |
मिति |
५ |
राप्ती
उपत्यका (देउखुरी) |
लुम्बिनी |
२०७७।६।२० |
३ |
हेटौडा |
वाग्मती |
२०७६।९।२७ |
१ |
विराटनगर |
- |
२०७६।१।२३
(राजधानी) |
४ |
पोखरा |
गण्डकी |
२०७५।३।१८(राजधानी)
२०७५।३।२२ (प्रदेशको नाम) |
७ |
गोदावरी,
कैलाली |
सुदुर
पश्चिम |
२०७५।६।१२ |
६ |
वीरेन्द्रनगर,
सुर्खेत |
कर्णाली |
२०७४।११।१२ |
२ |
- |
- |
- |
ठूलो
प्रदेश कर्णाली, सानो
प्रदेश २ नं. (क्षेत्रफल)
ठूलो
प्रदेश बागमती, सानो
प्रदेश कर्णाली (जनसंख्या)
चीन+भारतलाई
छुने प्रदेशहरु
भारतलाई
मात्र छुनेः- २ वटा (२ नं. + लुम्बिनी)
भारतलाई
छुनेः- ६ वटा (कर्णाली प्रदेश बाहेक)
चीनलाई
मात्र छुनेः- (५ वटा)
चीन+भारतलाई
छुनेः- ४ वटा (१,
बागमती,
गण्डकी, सुदुरपश्चिम)
जिल्लाः- ७७, स्थानिय तहः- ७५३, सरकारः- ७६१
स्थानिय
तह |
संख्या |
वडा
संख्या |
महानगरपालिका |
६ |
१७४ |
उप-महानगरपालिका |
११ |
२३४ |
नगरपालिका |
२७६ |
३११९ |
गाउँपालिका |
४६० |
३२१६ |
जम्मा |
७५३ |
६७४३ |
जनसंख्याका
आधारमा ठूलाः-
महानगरपालिकाः- काठमाडौं
उपमहानगरपालिकाः- जनकपुर, धनुषा
नगरपालिकाः- मेचिनगर, झापा
गाउँपालिकाः- राप्तीसोनारी, बाँके
जनसंख्याका
आधारमा सानाः-
महानगरपालिकाः- विराटनगर
उपमहानगरपालिकाः- जितपुर, सिमरा, बारा
नगरपालिकाः- ठूलोभेरी, डोल्पा
गाउँपालिकाः- नारफु, मनाङ
क्षेत्रफलका
आधारमा ठूलाः-
महानगरपालिकाः- लेखनाथ, कास्की
उपमहानगरपालिकाः- घोराही, दाङ
नगरपालिकाः- सितगङ्गा, अर्घाखाँची
गाउँपालिकाः- नाम्खा, हुम्ला
क्षेत्रफलका
आधारमा सानाः-
महानगरपालिकाः- ललितपुर
उपमहानगरपालिकाः- नेपालगञ्ज, बाँके
नगरपालिकाः- भक्तपुर
गाउँपालिकाः- परवानीपुर, वारा
स्थानिय तह अनुसार केही विशेष जिल्लाः-
धेरै नगरपालिका भएको जिल्लाः- रौतहट(१६)
बढी गाउँपालिका भएको जिल्लाः- धादिङ
बढी स्थानिय तह भएको जिल्लाः- सर्लाही(२०)
कम स्थानिय तह भएको जिल्लाः- पूर्वी रुकुम(३)
गाउँपालिका विहिन जिल्लाः- काठमाडौं र भक्तपुर (२)
जिल्लाहरुः-
भारतलाई
मात्र छुनेः- 25
चीनलाई
मात्र छुनेः- १३
भारत+चीनलाई
छुनेः- २ वटा (दार्जुला+ताप्लेजुङ्ग)
नेपालको
ठूलो
प्रदेशः-
कर्णाली (क्षेत्रफल)
प्रदेशः-
बागमती (जनसंख्या)
गाउँपालिकाः-
नाम्खा (हुम्ला)
नगरपालिकाः-
सितगंगा (अर्घाखाँची)
महानगरपालिकाः-
पोखरा (कास्की)
राष्ट्रिय
निकुन्जः- शे-फोक्सोन्डो
नदिः-
सप्तकोशी
दरबारः-
सिंहदरबार
नेपालको
सानो
प्रदेशः-
प्रदेश नं. 2
प्रदेशः-
कर्णाली
गाउँपालिकाः-
परवानीपुर, बारा
नगरपालिकाः-
भक्तपुर
महानगरपालिकाः-
ललितपुर
मूर्तिः-
विश्वरुपको मूर्ति (पाटन)
रुकुम+नवलपरासी
जिल्ला विभाजित
रुकुम
(पूर्व+पश्चिम), नवलपरासी
(पूर्व+पश्चिम)
२०७४
भदौ ५ मा निर्णय, ७७
जिल्ल
रुकुम
पश्चिम सदरमुकामः- मुसिकोट,
पूर्वकोः- रुकुमकोट (२०७४ असोज १९)
नवलपरासी
(बर्दघाट सुस्ता पश्चिम):- सदरमुकामः- परासीः- प्रदेश नं. 5
नवलपुर
(बर्दघाट सुस्ता पूर्व):- सदरमुकामः- कावासोती (२९७४।६।६) (प्रदेश नं. 4)
काठमाडौंका
चार भञ्ज्याङहरु
पूर्व |
पश्चिम |
उत्तर |
दक्षिण |
साँगा |
वाण |
पाटी |
चन्द्रागीरी (खरी) |
·
विश्वका 8000 मिटर भन्दा अग्ला 14
चुचुरामध्ये नेपालमा कति वटा चुचुरा पर्दछन् ? - 8 वटा
·
6000 मिटर र सोभन्दा अग्ला चुचुरा नेपालमा
कति छन् ? -1300 भन्दा बढी
·
नेपालो हिमाली क्षेत्रमा कति वटा जिल्ला
पर्दछन् ? -21 वटा
·
स्थानिय सरकार संचालन ऐन,2074 अनुसार 77
जिल्लालाई 5 भागमा वर्गिकरण गरिएको छः- हिमाल-21, पहाड- 28, तराई- 18, भित्री
मधेश- 7 र उपत्यकामा - 3 वटा ।
8,000 मिटर भन्दा अग्ला
नेपालका प्रमुख हिमशिखरहरु र तिनका उचाई
क्र.सं. |
हिमशिखर |
उचाइ (मिटर) |
हिमश्रृङ्खला |
अञ्चल/जिल्ला |
1. |
सगरमाथा |
8,848 |
खुम्बु/महालङ्गुर |
सगरमाथा (सोलुखुम्बु) |
2. |
कञ्चनजंगा |
8,586 |
कञ्चनजंगा |
मेची (ताप्लेजुङ) |
3. |
ल्होत्से |
8,516 |
खुम्बु/महालङ्गुर |
सगरमाथा (सोलुखुम्बु) |
4. |
मकालु |
8,463 |
कुम्भकर्ण |
कोशी (संखुवासभा) |
5. |
चोयू |
8,201 |
खुम्बु/महालङ्गुर |
सगरमाथा (सोलुखुम्बु) |
6. |
धौलागिरी |
8,167 |
धौलागिरी |
धौलागिरी म्याग्दी/मुस्ताङ) |
7. |
मनास्लु |
8,163 |
गणेश |
गण्डकी (गोरखा) |
8. |
अन्नपूर्ण |
8,091 |
अन्नपूर्ण |
गण्डकी (कास्की) |
·
तराई प्रदेश कति उचाइमा अवस्थित छ ? –समुद्र
सतहबाट 60 मिटर देखि 600 मिटर सम्म
·
कुन क्षेत्रलाई नेपालको अन्न भण्डार पनि
भनिन्छ ? –तराई प्रदेश
·
नेपालको तराइ प्रदेशमा कति वटा जिल्लाहरु
पर्दछन् ? -18
·
खास तराइलाई कति भागमा बाँड्ने गरीएको छ ?
-3(पूर्वी, मध्य र पश्चिम)
·
भावर क्षेत्र कहाँ अवस्थित छ ? – खास
तराइको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा
·
भावर क्षेत्र समुद्र सतहको कति मिटर
उचाइमा अवस्थित छ ? – समुद्र सतहको 380 मिटरसम्मको उचाइमा
·
भावर क्षेत्रले नेपालको कति प्रतिशत भूभाग
ओगटेको छ ? -4.5%
·
भित्री मधेश कहाँ अवस्थित छ ? – चुरे र
महाभारत पर्वत श्रेणीको बीचमा समुद्र सतहको 610 मिटरको उचाइसम्म
·
भित्री मधेशलाई अर्को के पनि भनिन्छ ? –दून
·
भित्री मधेशले नेपालको कूल भूभागको कति
प्रतिशत भू-भाग ओगटेको छ ? – 8.5%
·
भित्री मधेशलाई कति भागमा विभाजन गरिएको छ
? – 4
o पूर्वी
भित्री मधेश (उदयपुर र सिन्धुली उपत्यका)
o मध्य
भित्री मधेश (मकवानपुर, चितवन र नवलपुर)
o पश्चिम
भित्री मधेश (दाङ देउखुरी)
o मध्यपश्चिम
भित्री मधेश (सुर्खेत उपत्यका)
·
भित्री मधेशमा नेपालका कति वटा जिल्लाहरु
पर्दछन् ? – 7 वटा (उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ र सुर्खेत)
सुत्रः (उसि मचिन दा सु)
जलस्रोतः
·
जलसम्पदाको दृष्टिले एसियाको पहिलो धनी
राष्ट्र कुन हो ? -नेपाल
·
जलसम्पदाको दृष्टिले विश्वको पहिलो धनी
राष्ट्र कुन हो ? -ब्राजिल
नेपालका नदीहरुको प्रवाह, जलभण्डार, र उपयोगिताका
दृष्टिले वर्गीकरणः
(क)
पहिलो स्तरका नदी
·
हिमालको हिउँ पग्लेर वा हिमलयबाट उत्पति
भई निरन्तर रुपमा ठूला जलराशिका साथ प्रवाह हुने ठूला नदीहरु
·
कोशी, गण्डकी, कर्णाली र महाकाली
·
ठूला जलविद्युत र सिँचाइका लागि उपयोगी
(ख)
दोस्रो स्तरका नदी
·
हिमालय पर्वतभन्दा तलको महाभात पर्वत
श्रेणीबाट उत्पत्ति भई निरन्तर प्रवाहित हुने नदी
·
वर्षातमा बढी पानी हुने तर हिउँदमा पानीको
मात्रा निकै घट्ने
·
मेची, कन्काई, कमला, बाग्मति, त्रियुगा,
वाणगंगा, तिनाउ, राप्ती, बबइ, मोहना आदि ।
(ग)
तेस्रो स्तरका नदी
·
शिवालिक पर्वतमाला/चुरे पहाडबाट उत्पति मई
मनसुनमा निकै ठूलो रुप लिने र हिउँदमा निकै कम हुने वा सुक्ने।
·
सिर्सिया, मनुस्मारा, रातु, तिलाबे,
जमुनी, हर्दिनाथ, डुँडुवा, अर्जुनखोला आदी।
·
वर्षेखेति तथा अल्पकालीन सिँचाइका लागि
उपयोगी।
नदीको आधारमा नेपालको विभाजनः
|
कोशी
प्रदेश |
गण्डकी
प्रदेश |
कर्णाली
प्रदेश |
सीमाना |
पूर्वमा
कञ्चनजंगा हिमाल देखी पश्चिममा लाङटाङहिमाल सम्म (कौशिक ऋषिको नाम बाट नामाकरण
भएको) |
पूर्वमा
लाङटाङ हिमाल देखी पश्चिममा धौलागिरी हिमालसम्म (गाण्डीव ऋषिको नाम बाट नामाकरण
भएको) |
पूर्वमा
धौलागिरी हिमाल देखि पश्चिममा व्यास ऋषि हिमाल सम्म (पञ्चेश्वरी
पनि भनिने ) |
लम्बाइ |
720
कि.मि. (नेपाल भित्र 152 कि.मी.) |
338
कि.मि. |
507
कि.मि. |
बहाब
क्षमता |
1564 cu
m/sec |
1713cu
m/sec |
1316 cu
m/sec |
जलविद्युत
क्षमता |
22000
मे.वा. |
21000 मे.वा. |
32000
मे.वा. |
·
नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन
हो ? –दुधकोशी
·
नेपालमा दक्षिणबाट उत्तर तिर बग्ने नदी
कुन हो ? – कर्मनासा (ललितपुर)
नदि तथा तीनका सहायक नदिहरुः-
कोशीः- सुनकोशी, दूधकोशी, तामाकोशी, अरुण, तमोर, लिखु,
ईन्द्रावती
गण्डकीः- बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी, दरौदी,
त्रिशूली, मर्स्याङ्दी
कर्णालीः-
हुम्ला कर्णाली, मुगु कर्णाली, ठूलो भेरी, सानो भेरी, सेती, तिला, बुढि गंगा
नेपालमा रहेका
प्रमुख तालहरुः
|
रारा
ताल |
फोक्सुण्डो
ताल |
तिलिचो
ताल |
|
नेपालको
सबैभन्दा ठूलो ताल, मुगु
जिल्लामा अवस्थित |
नेपालको
सबैभन्दा गहिरो ताल, डोल्पा
जिल्लामा अवस्थित |
विश्वको
सबैभन्दा अग्लो स्थानको ताल, मनाङ
जिल्लामा अवस्थित |
लम्बाइ |
5.2
कि.मि. |
4.8
कि.मि. |
4
कि.मि. |
चौडाइ |
2.4
कि.मि. |
1.6
कि.मि. |
1.2
कि.मि. |
गहिराई |
167
मिटर |
650
मिटर |
200
मिटर |
समुद्र
सतहदेखिको उचाई |
3200
मिटर |
3613
मिटर |
4919
मिटर |
फेवातालको चारकिल्ला कायमः
§ क्षेत्रफल-
५.७२६ बर्ग किमी (११,२२५
रोपनी ११ आना १ पैसा)
§ सिमारेखाको
परिधि- १८ किमी।
§ २०७७।११।११
मा मन्त्रीपरिषदबाट निर्णय।
§ २०७७।११।१६
मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले सार्वजनिक गरेका।
§ २०७७।११।१७
मा राजपत्रमा प्रकाशन।
§ पुण्यप्रसाद
पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले गरेको अध्ययन पछि तालको क्षेत्रफल
कायम गरिएको हो।
§ पूर्वमा-
ड्यामसाइड, पश्चिममा मोरेबगर,
उत्तरमा- खपौँदी चङ्खपुरवीचको दम्किलो,
दक्षिणमा- चिसापानी रानीबन क्षेत्रलाई तालको
चारकिल्ला कायम गरिएको छ।
भारतमा पुगेपछि नेपालका कुन नदीको
नाम के ?
1.बबई – सरयु 2. महाकाली – शारदा 3. कन्काई – विरीङ
4. कर्णाली – घाँघरा 5. मेची – महानन्दा 6. कोशी – दामोदर
·
राजा प्रताप मल्लले कसलाई सान्त्वना दिनको
लागि रानीपोखरी निर्माण गरेका थिए ? –रानी अनन्तप्रिया
·
कर्कोटक नागको वासस्थान भनेर चिनिने ताल
कुन हो ? – टौदह
·
घोडाघोडी ताल कस्तो आकारको रहेको छ ? –हत्केला
नेपालका केही
प्रसिद्ध ताल, कुण्ड र पोखरीहरु
क्र.सं. |
ताल,
कुण्ड, पोखरी |
स्थान
(जिल्ला) |
1 |
रारा
ताल |
मुगु |
2 |
फेवा
ताल |
कास्की |
3 |
रुपा
ताल |
कास्की |
4 |
मैदी
ताल |
कास्की |
5 |
बेगनास
ताल |
कास्की |
6 |
शे-फोक्सुण्डो
वा रिग्म ताल |
डोल्पा |
7 |
बीसहजारी
ताल, नन्दभाउजू ताल |
चितवन |
8 |
गैडहवा
ताल |
रुपन्देही |
9 |
लौसा
ताल |
रुपन्देही |
10 |
सग्रहवा
ताल |
रुपन्देही |
11 |
जाखिरा
ताल |
कपिलवस्तु |
12 |
घोडाघोडी
ताल |
कैलाली |
13 |
बुलबुले
ताल |
सुर्खेत |
14 |
जगदीशपुर
ताल |
कपिलवस्तु |
15 |
रानी
ताल |
कञ्चनपु |
16 |
झिलमिला
ताल |
कञ्चनपुर |
17 |
तिरीछो
(तिलिचो) ताल |
मनाङ |
18 |
खप्तड
दह |
अछाम |
19 |
गोसाइकुण्ड |
रसुवा |
20 |
इन्द्रसरोवर |
मकवानपुर |
21 |
टौदह |
काठमाण्डौं |
22 |
रानीपोखरी |
काठमाण्डौं |
23 |
नागदह |
काठमाण्डौं |
24 |
गंगासागर |
धनुषा |
25 |
महाराजा
सुन्वर्षी पोखरी |
मोरङ |
26 |
माइदिया
पोखरी |
पर्सा |
27 |
सुर्मा
सरोवर |
बझाङ |
28 |
पञ्चासे
ताल |
स्याङ्जा,
पर्वत र कास्की |
29 |
गिरी
दह |
जुम्ला |
30 |
सुन
दह |
डोटी |
31 |
गुफा
पोखरी, सभापोखरी |
सङ्खुवासभा |
32 |
माई
पोखरी |
इलाम |
हावापानीको आधारमा नेपालको विभाजन
हावापानीको
प्रकार |
उचाई |
औषत
वर्षा |
तापक्रम |
मुख्य
स्थानहरु |
उष्ण
मनसुनी (Sub Tropical monsoon climate) |
समुद्र
सतहको 1200 मिटरसम्म |
200
सेन्टीमिटर |
गर्मीमा
38 देखि 42 डिग्री सेन्टिग्रेडसम्म तथा जाडोमा 15 देखि 5 डिग्री से. सम्म |
तराई,
भावर, दून र चुरे क्षेत्र, |
न्यानो
समशितोष्ण (warm climate) |
1200
मिटरदेखि 2100 मिटरसम्म |
125
सेन्टीमिटर |
गृष्ममा
24 देखि 30 डिग्री सेन्टिग्रेडसम्म र हिउँदमा 0 डिग्री से. सम्म |
चुरे
तथा मध्य भूमिको माथिल्लो भाग |
ठण्डा
समशितोष्ण (Cool climate) |
2100
मिटरदेखि 3350 मिटरसम्म |
100 सेन्टीमिटर |
गृष्ममा
15 देखि 20 डिग्री सेन्टिग्रेडसम्म र हिउँदमा 0 डिग्री से. सम्म |
महाभारत
पर्वत श्रृङ्खला |
लेकाली
हावापानी (Alpine climate) |
3350
मिटरदेखि 5000 मिटरसम्म |
40
सेन्टीमिटर |
चैत,
वैशाख, जेठ महिनामा 100 से. र अरु 9 महिनाजति 00 से.
भन्दा तल |
हिमाली
क्षेत्रको आसपास |
ध्रुवीय
वा हिमाली (Tundra climate) |
5000
मिटर भन्दा माथि |
शुन्य |
00
से. भन्दा कम Cold
Desert |
हिमश्रृङ्खला
तथा हिमाली क्षेत्र |
·
Land Resource Mapping Project (1978/79) का अनुसार नेपालमा खेतियोग्य भू-भाग 18% रहेको छ ।
नेपालमा
पाइने वन सम्पदाको वर्गीकरण
उष्ण प्रदेशिय सदावहार जंगल (Sub
Tropical Evergreen Forest)
·
उचाइः समुद्र सतहको 1200 मिटर उचाइसम्म
पाइने
·
क्षेत्रः तराई, भावर, दुन तथा चुरे
·
अग्ला रुख पाईने, गर्मी तथा अत्याधीक पानी
पर्ने,
·
चारकोशे झाडीको नामले चिनिने
·
वनस्पतिः साल, सिसौ, खयर, सिमल
समशितोष्ण पतझर
जंगल(Temperate Deciduous Forest)
·
उचाइः समुद्र सतहको 1200 मिटर देखि 2100
मिटरसम्मको उचाइसम्म
·
यो वन श्रृंखलालाई पतझर भनिन्छ।
·
क्षेत्रः चुरे पहाडको माथिल्लो भाग र
महाभारत पर्वतको तल्लो भाग
·
वनस्पतिः साल, सल्ला, देवदारु, चाँप, कटुस,
ओखर, चिलाउने, वर, वाँस
समशितोष्ण
सदाबहार कोणधारी जंगल (Coniferous Forest)
·
उचाईः समुद्र सतहको 2100 मिटर देखि 3350
मिटरसम्म
·
क्षेत्रः महाभारत पर्वतको माथिल्लो भाग
तथा हिमालय पर्वतको तल्लो भाग
·
बर्षभरी चिसो हुने, हिउँ पर्ने हुँदा रुख
तथा पातहु कोण जस्तै हुने,
·
वनस्पतिः चाँप, सल्ला, देवदारु, धुपि,
भोजपत्र, बाँस
लेकाली वन वा
घाँसे मैदान (Alpine Forest)
·
उचाइः समुद्र सतहको 3350 मिटर देखि 5000
मिटर सम्म
·
क्षेत्रः पहाडी तथा तल्लो हिमाली क्षेत्र
·
वनस्पतिः 3600मिटर सम्मको उचाइमा गुराँस,
निगालो जस्ता वनस्पति पाइन्छ भने त्योभन्दा माथि बुकिफूल, जडिबुटी तथा घाँसका ठूला
फाँटहरु
टुन्ड्रा वनस्पति
वा शीत मरुभूमिको वनस्पति (Tundra Vegetation)
·
उचाइः 5000 मिटर भन्दा उचाइको क्षेत्र
·
क्षेत्रः उच्च हिमाली क्षेत्र
·
वनस्पतिः काई, लेउ
नेपालमा उपलब्ध माटोका प्रकारहरु
माटोको
अध्ययन गर्ने शास्त्रः- Pedology/Edaphology
१
से.मी. माटो बन्न ४०० बर्ष लाग्दछ।
नेपालमा
वृक्षारोपण कार्यक्रमको सुरुवातः- वि.सं. २००२ बाट
(क)
पाँगो माटोः
·
तराई प्रदेशमा र बेँसीमा नदीले बगाएर
ल्याई थुपारेको बालुवा, झारपात कुहिएर बनेको माटो,
·
कृषि कार्यको लागि उत्तम मानिने यो माटोमा
धान, सनपाट, उखु, सुर्ती र तेलहनको उत्पादन गर्न सकिन्छ ।
(ख)
तलैया माटोः
·
सामान्यतया ताल सुकेर बनेको माटो तलैया
माटो हो ।
·
यो माटो कालो रंगको हुन्छ ।
·
यो माटो कृषिका लागि सबैभन्दा उत्तम
मानिन्छ ।
·
काठमाण्डौँ उपत्यकामा पाइने माटो यहि
प्रकृतिको माटो हो ।
(ग)
बलौटे पत्थरीलो माटोः
·
भावर प्रदेश, भित्री मधेश र चुरे पहाडममा
यसप्रकारको माटो पाइन्छ ।
·
यसप्रकारको माटो बालुवा, कंकड, पत्थर आदि
मिलेर बनेको हुन्छ ।
·
यसमा पानी त्यति नअड्ने हुनाले उब्जाउ कमी
हुन्छ ।
·
यस्तो माटोमा साल, सिमल जस्ता लामा जरावाल
रुखहरु पाइन्छ ।
(घ)
रातो फुस्रो माटोः
·
महाभारतका ठाडा भिरहरुमा ऋतु अपक्षयबाट टुक्रिएका
चट्टानमा सडेको झारपात मिलेको भनेको माटोलाई रातोफुस्रो माटो भनिन्छ ।
·
यस प्रकारको माटोमा चुन, नाइट्रोजन जस्ता
तत्व कम हुने र माटोको गहिराई पनि कम हुनाले मकै, आलु, चिया, फलफूल आदिको लागि
उपयुक्त हुन्छ ।
·
यस प्रकारको माटोमा अम्ल, फलाम जस्ता खनिज
तत्व पाइन्छ ।
(ङ)
हिमाली माटोः
·
हिमनदीले थुपारेको माटो, कंकड, पत्थर आदि
मिलेर बनेको माटोलाई हिमाली माटो भनिन्छ ।
·
हावापानी चिसो र चुक्खा हुनुको साथै
माटोको तह कम हुनाले खेतिको हिसाबले यो माटो त्यति उत्पादनशील हुँदैन ।
·
हिमाली खोँच, पहाडी ढाल, नदी र घाँटीभित्र
यस्तो माटो पाइन्छ ।
·
यस माटोमा जौ, आलु, फापर आदि अन्न
उत्पादन गर्न सकिन्छ ।
नेपालमा अभ्यास
गरिएका केही भूमि व्यवस्था
१)
रैकर भूमिः- सरकारी स्वामित्वमा रहेको र
भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गा। रैः- राज्य, करः- सरकारलाई
तिर्नुपर्ने अनिवार्य भुक्तानी।
२)
विर्ता भूमिः- सरकारी कर्मचारीले
बहादूरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित
भएमा उसलाई “वृत्ति” स्वरुप
प्रदान गरिने जग्गा।
वि.सं.
२०१६ मा विर्ता उन्मूलन ऐन जारी भएपश्चात विर्ता जग्गालाई रैकर गरिएको।
३)
गुठी भूमिः- नेपालमा मठ, मन्दिर वा
देवालयमा पूजाआजा गर्नका लागि धार्मिक धरोहरहरुलाई संरक्षण गर्नका लागि आवश्यक
स्रोतका रुपमा उपलब्ध गराईएको जग्गा।
उदाहरणः-
राजगुठी, दुनिया गुठी, पिलकराना गुठी, बकस गुठी आदि।
४)
किपट भूमिः- नेपालको पूर्वीपहाडी भागमा
यस्तो भूमि प्रथा रहेको।
-
यस्ता जग्गामा प्रयोगकर्ताले कर तिर्नु
नपर्ने
-
पृथ्वी नारायण शाहले पूर्वका राई तथा
लिम्बू जातीलाई प्रदान गरिने जग्गा।
-
यस्तो जग्गा लिएपछि आवश्यक परेको बखत
सरकारलाई सहयोग गर्नुपर्ने
-
हाल प्रचलनमा नरहेको।
नेपालमा रहेका संरक्षण क्षेत्रहरु
क्र.सं. |
संरक्षण
क्षेत्र |
स्थापना
वर्ष (वि.
सं.) |
क्षेत्रफल (वर्ग
कि.मी.) |
भौगोलिक
क्षेत्र |
1 |
मनास्लु
|
2055 |
1663 |
गोरखा |
2 |
अन्नपूर्ण |
2049 |
7629 |
लमजुङ,
मनाङ, मुस्ताङ, म्याग्दी, कास्की |
3 |
कञ्चनजङ्घा |
2054 |
2035 |
ताप्लेजुङ |
4 |
अपि-नाम्पा |
2067 |
1903 |
दार्चुला |
5 |
गौरीशङ्कर |
2066 |
2179 |
रामेछाप,
दोलखा र सिन्धुपाल्चोक |
6 |
कृष्णसार |
2065 |
16.95 |
बर्दिया |
नेपालको खनिज सम्पदा
खनिजः- जमिनमुनी पाईने बहुमूल्य पदार्थ
·
नेपालका नदिहरुलाई सेतो कोईला वा वग्ने सुन पनि भनिन्छ।
·
पहाडहरुमा खनिज पदार्थ प्रचुर मात्रामा पाईन्छ।
·
भौगर्भिक विभागको स्थापनाः- वि.सं. २०२४
·
देशको भूगर्भमा रहेको खनिज पदार्थलाई उपयोग गर्न नसकिएको,
·
पृथ्वीमा पाईने धातुको सूचिमा सुनको स्थान ७३औ छ।
·
नेपालमा सबैभन्दा बढी प्रयोगमा ल्याइएका प्रमुख 4
खनिजपदार्थहरु के के हुन् ? –चुनढुङ्गा, म्याग्नेसियम(खरिढुङ्गा), स्लेट र सिसा (चुम्यास्लेसि)
·
नेपालको सबैभन्दा ठूलो फलामखानी–फुलचोकीमा
रहेको, तामाखानी बुद्धखोला (तनहुँ)
·
यृरेनियमः- चमेलिया नदिको किनारमा तथा
मुस्ताङ्ग
·
जस्ताको लागि प्रसिद्ध गणेश हिमाल तथा
म्यागनेसाइटका लागि प्रसिद्ध दोलखा।
नेपालमा खनिज पदार्थ पाईने स्थानहरुः-
स्लेटः- बन्दीपुर तथा बाग्मती,
लुम्बिनी, गण्डकी, जनकपुर
तामाः- कुलेखानी, बैतडी,
मकवानपुरको चिसापानी, सल्यान, मार्मा दार्चुला, धनकुटा
सुनः- कालीगण्डकी, बुढीगण्डकी,
सुनकोशी, रिउखोला
नुनखानीः- मुस्ताङको थाकखोला,
सिसाः- गणेश हिमाल, फुलचोकी, बैतडी
कोईलाः- दाङ, कैलाली, सल्यान
चाँदीः- बाग्लुङ, फूलचोकी
सोडाः- सल्यान, डोटी
खरीः- दोलखा, डडेलधुरा, गोरखा
पेट्रोलियमः- दैलेख, नेपालगञ्ज,
दाङ, प्यूठान, धनगढी
फलामः- बझाङ, फूलचोकी, कुलेखानी
जस्ताः- फूलचोकी, धादिङ, रसुवा,
नुवाकोट
निकेलः- रामेछाप, धनकुटा
कोबाल्टः- पाल्पा, धनकुटा, गुल्मी,
अर्धाखाँची
गन्धकः- बराह क्षेत्र, चिसापानीगढी
नेपालमा प्रमुख झरनाहरुः-
पाञ्चालः-
नेपालको सवैभन्दा अग्लो, ३८१ मिटर (कालिकोट), २०७४।४।१२ देखि
ह्यातुङ्गः-
३६५मिटर, तेह्रथुम
पोकली
झरनाः- ९१.४४ मिटर, ओखलढुङ्गा
तीलखुवा
झरनाः- अर्घाखाँची
रुप्सेः-
म्याग्दी
फुङ्फुङ्गः-
नुवाकोट
कुलुङः-
मोरङ्
नेपालको प्रमुख
व्यापारिक नाकाहरु
चीनतर्फः
केरुङ्-
रसुवा
उराई
भञ्ज्याङ्- बझाङ्
तातोपानीः-
सिन्धुपाल्चोक
टिंकरः-
दार्चुला
भारततर्फः-
जलेश्वरः-
महोत्तरी
गौरः- रौतहट
कृष्णनगरः-
कपिलवस्तु
राजापुरः-
बर्दिया
कोईलावासः-
दाङ
कुनलीः-
सप्तरी
नेपालमा संरक्षित जीवजन्तुहरुः
स्तनधारी जनावरः (2७ वटा)
1.आसामी रातो बाँदर 2.
सालक (चाइनिज) 3. सालक(इण्डियन)
4.खैरो ब्वाँसो 5.
खैरो भालु 6. रातो पाण्डा
7.पाटे सिलु 8.
धस्रे हुँडार 9. चरी बाघ
10.ध्वासे चितुवा 11.
लिङकस 12. बाघ
13. हिउँ चितुवा 14.
सोंस 15. जङ्गली हात्ती
16. गैँडा 17.
कस्तुरी मृग 18. बाह्रसिङ्गे
19. गौर 20.
जङ्गली चौँरी 21. अर्ना
22. चौका 23.
कृष्णसार 24. चिरु
25. नायन 26.
हिस्पिड खरायो 27. पुड्के बँदेल
चराः (9 वटा)
1. सारस २. कालो गरुड ३.
सेतो गरुड ४. खरमयुर ५. सानो खर मयुर ६. चीर कालीज
7. डाँफे 8.मुनाल 9. ठूलो
धनेश
घस्रने जीवहरु (3 वटा)
1.घडियाल गोही 2.
सुन गोहोरो 3. अजिङ्गर
विश्वसम्पदा
सूचिमा परेका नेपालका सम्पदाहरुः
1.
हनुमानढोका दरबार, काठमाण्डौं (सन् 1979)
2.
पाटन दरबारक्षेत्र, ललितपुर (सन् 1979)
3.
भक्तपुर दरबार क्षेत्र, भक्तपुर (सन्
1979)
4.
स्वयम्भुनाथ, काठमाण्डौं (सन् 1979)
5.
बौद्धनाथ, काठमाण्डौं (सन् 1979)
6.
पशुपतिनाथ, काठमाण्डौं (सन् 1979)
7.
चागुनारायण मन्दिर, भक्तपुर (सन् 1979)
8.
सगरमाथा राष्ट्रिय निकुञ्ज, सोलुखुम्बु
(सन् 1979)
9.
चितवन राष्ट्रिय निकुञ्ज, चितवन (सन्
1984)
10.
लुम्बिनी क्षेत्र, रुपन्देही (सन् 1997)
प्रदेशका स्थायी राजधानी र नामाकरण
प्रदेश |
स्थायी
राजधानी |
प्रदेशको
नाम |
मिति |
५ |
राप्ती
उपत्यका (देउखुरी) |
लुम्बिनी |
२०७७।६।२० |
३ |
हेटौडा |
वाग्मती |
२०७६।९।२७ |
१ |
विराटनगर |
- |
२०७६।१।२३
(राजधानी) |
४ |
पोखरा |
गण्डकी |
२०७५।३।१८(राजधानी)
२०७५।३।२२ (प्रदेशको नाम) |
७ |
गोदावरी,
कैलाली |
सुदुर
पश्चिम |
२०७५।६।१२ |
६ |
वीरेन्द्रनगर,
सुर्खेत |
कर्णाली |
२०७४।११।१२ |
२ |
- |
- |
- |
अन्य,
जिल्लाः- ७७, स्थानिय तहः- ७५३, सरकारः- ७६१
स्थानिय
तह |
संख्या |
वडा
संख्या |
महानगरपालिका |
६ |
१७४ |
उप-महानगरपालिका |
११ |
२३४ |
नगरपालिका |
२७६ |
३११९ |
गाउँपालिका |
४६० |
३२१६ |
जम्मा |
७५३ |
६७४३ |