नेपालको इतिहास
अभिर वंस
गोपाल वंशपछि
नेपालको सत्ता --> आभिर वंश (महिषपाल)
को थिए आभिरहरू --> राजपुत ग्वाला
महिषपाल --> भैसि पालेको
प्रथम राजा --> वर सिंह
आभीरवंशको शासन
अवधि --> १११ बर्ष
शासन गरेका राजा संख्या --> ३ जना (वर, जय,भुवनसिंह)
अन्तिम राजा --> भुवनसिंह
किराँत वंश
·
किराँतीहरूको मुल थलो --> तामाकोशी र दुधकोशीको किनार
·
यलम्बरले कसलाई पराजित गरे --> भुवनसिंह
·
यलुङ --> यलम्बर
·
कुरूक्षेत्रमा युद्ध --> हुमती(छैटौ किराँती राजाको पालामा)
·
महाभारत युद्धमा हुमतीले साथ दिएको
--> कौरवहरुलाई
·
सातौ ककिराँती राजा --> जितेदास्ती
·
बुद्ध नेपालमा आएका --> जितेदास्तीको पालामा (चौथो)
·
सम्राट अशोक नेपाल आएका --> स्थंकू को पालामा(चौधौ)
·
पटुको(२८ औ राजा)ले राज्य सारेका --> शंखमुलमा
·
नेपालमा राज्य गर्ने राजाहरू --> ३२ जना
·
किराँतीहरूको शासन अवधि --> ८०० बर्ष
·
पशुपतिनाथलाई किराँत हरुले --> किराँतेस्वर
·
शिवजीलाई --> पारोहाङ
·
पार्वतीलाई --> सुम्नीमा
·
ईन्द्रजात्रामा आकाश भैरवको शिर --> यलम्बरको
·
यलम्बरको पुर्ण कदको शालिक --> संखुवासभा
·
नेपालमा राजतन्त्रको सुरुवात --> गोपाल र आभिरवंश
·
गोपाल र आभिरवंशहरूमा --> कविलातन्त्र रहेको
·
किराँतकालमा धर्म --> शैव धर्म
·
अन्तिम किराँत वंशि राजा --> गस्ती
सोम वंश
#. प्रथम राजा --> निमिष
#. अन्तिम राजा --> भाष्कर बर्मा
#. कति राजाले आफ्नो शासन गरे ---> ५ जना
#. गोदावरीमा १२ बर्षे मेला --> निमिषले
#. सोमवंशको शासन केन्द्र --> गोदावरी
#. सोमवंशले नेपालमा आक्रमण गर्दाका राजा --> पटुको
#. निमिषले दरवार बनाउन लगाएका --> गोदावरीमा
लिच्छवी वंशी
#. प्रथम राजा --> जयदेव प्रथम
#. उपत्यकाका ४ नारायणको स्थापना --> हरिदत्त
#. मानदेवका पिता --> धर्मदेव
#. वृषदेवको अर्को नाम --> विश्वदेव
#. चावहिल चैत्यको स्थापना --> वृषदेव
#. द्वैध शासनको थालनीकर्ता --> वशन्तदेव
#. वशन्तदेवको शासनअवधी --> २६ बर्ष
#. लिच्छवि कुलकेतु --> शिवदेव प्रथम
#. कीर्तिपुरको बस्ति बसालेका --> शिवदेव प्रथम
#. उदयदेवलाई पदच्युत --> ध्रुवदेव (भाई)
#. ध्रुवदेवको शासन --> ७ बर्ष
१. मानदेव
========
#. मानदेवको जन्म --> वि.सं. ५०१ तिर
#. मानदेवका मातापिता --> राज्यवती र धर्मदेव
#. शासन अवधि --> वि.सं. ५२१ देखि
५६२ सम्म (४१ बर्ष)
#. रानी हरू --> ३ (भोगिनी, गुणवती, क्षेमसुन्दरी)
#. छोराछोरीको नाम --> महिदेव, बिजयावती
#. चाँगुनारायण र मानगृहको निर्माण --> मानदेव
#. मानदेवले चलाएको मुद्रा --> मानाङ्क
#. मानाङ्कमा अंकित --> सिंह, देवी, भोगिनी
#. पहिलो प्रमाणिक राजा --> मानदेव
#. मानदेवको पहिलो अभिलेख राखिएको --> चाँगुनारायण
#. चाँगुको शिलालेखमा मिति --> वि.सं. ५२१
#. चाँगुनारायण क्षेत्रमा अभिलेखहरू रहेका --> ३५१ वटा
२. सुपुष्प
=======
#. लिच्छविकालका आदिपुरूष --> सुपुष्प
#. सुपुष्पले राज्य चलाएका --> ५६ बर्ष
#. हिन्दु वर्ण व्यवस्थाको सुरूवातकर्ता --> सुपुष्प
३. अशुबर्मा
==========
#. शासन अवधि -->वि.सं. ६६२-६७८
(१६ बर्ष)
#. चलाएको संवत --> गुप्तसंवत
#. अंशुबर्माले राजा बनाएका --> उदयदेव लाई
#. शिक्षाको बिभाजन --> ३ (शैव, वैष्णव, बौद्ध)
#. सामन्त र महासामन्त भएर शासन गरेका --> ११ बर्ष
#. नेपाल अधिराज्यको राजाको रूपमा शासन --> १६ बर्ष
#. तिब्बत र चिन संग सम्बन्ध सुरु --> अंशुबर्माको पालामा
#. पञ्चाली प्रथाको सुरुवातकर्ता --> अंशुबर्मा
#. हुयन साङले वर्णन गरेका --> अंशुबर्माको
#. कैलाशकुटका निर्माता --> अंशुबर्मा
#. अंशुबर्मालाई सत्ता दिएका --> मामाले
#. भृकुटी लाई तिब्बतमा --> हरित तारा
#. भृकुटी लाई बाल्यकालमा --> खुकुनी
#. भृकुटीलाई चिनियाँ भाषामा --> ढिचुङ
४. नरेन्द्र देव
=========
#. नरेन्द्र देवका पिता --> उदयदेव
#. शासन अवधि --> वि.सं. ६९८ - ७३६
#. पण र पुराण प्रचलनमा --> नरेन्द्रदेव
#. मानदेव र अंशुबर्मा पछिका शक्तिशाली --> नरेन्द्रदेव
#. शासन संचालन स्थान ---> भद्राधीवास बाट
#. जात्राहरू --> रातो
मछिन्द्रनाथको रथयात्रा, भोटोजात्रा
५. गुणकामदेव
==========
#. गद्दिआरोहण --> वि.सं १२४१
#. लक्ष्मीकामदेव --> गुणकामदेव
#. कुमारी पूजाको प्रचलन ---> गुणकामदेव
#. कान्तिपुर शहरको स्थापना --> गुणकामदेव
#. चलाएका जात्रा --> ईन्द्र जात्रा , लाखे जात्रा , कृष्ण जात्रा , हिलेजात्रा
नेपालको शैक्षिक इतिहासः (मितिहरु सबै वि.सं. मा)..
➤ प्राचीन शिक्षा व्यवस्था — २
➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१०
➤ आधुनिक शिक्षा सुरु — १९१०
➤ सर्वसाधारणका लागि दरबार स्कुल
खुल्ला — १९४२
➤ देवशमशेरले स्थापना गरेको भाषा
पाठशाला संख्या — ५७
➤ संस्कृत पाठशाला स्था.— १९३२
➤ तीन धारा संस्कृत पाठशाला स्था.—
१९४३/१/४
➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२
➤ वीर पुस्तकालय स्था.— १९५७
➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९
➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित —
१९७२
➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम
परिवर्तन — १९८९
➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन
— १९८०
➤ राजकीय आयुर्वेद पाठशालाको स्था. —
१९८५
➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७
➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७
➤ SLC बोर्ड गठन — १९९०/७/१६
➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४
➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३
➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९
➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १०
➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९
➤ प्रथम SLC को पूर्णाङ्क — ८००
➤ प्रथम SLC को उत्तीर्णाङ्क — २८८
➤ सर्वप्रथम ओभरसियर पढाइ — १९९९
➤ श्रेस्ता पाठशालाको स्था.— १९६२
➤ शिक्षा सम्बन्धि पहिलो बोर्ड गठन —
१९९३
➤ प्रथम शिक्षा बोर्डमा सदस्य — २२
➤ शिक्षा सम्बन्धि पहिलो इस्तिहार
जारी — १९९६/१०/८
➤ आधार शिक्षक प्रशिक्षण केन्द्र
स्था.— २००४/२/१०
➤ नेपाल शिक्षा नामक पत्रिका प्रकाशन
— २००५/६/१५
➤ प्रथम विश्वविद्यालय योजना कमिसन
गठन — २००५/५/१०
➤ साझा प्रकाशन स्था.— २०२१/८/२५
➤ उच्च शिक्षा परीक्षा नेपालमै दिन
पाउने व्यवस्था — १९९२
➤ नेपाल आर्ट स्कुल स्था.— १९९१
➤ नेपाल आर्ट स्कुलको नाम परिवर्तन —
१९९५
➤ स्कुल गोस्वारा स्था. — १९५२
➤ स्कुल-कलेज गोस्वारा स्था. — १९७६
➤ आधार शिक्षा गोस्वारा स्था.— २००३
➤ अङ्ग्रेजी र संस्कृत शिक्षाको
छुट्टाछुट्टै डाइरेक्टर व्यवस्था — १९८९
➤ २००७ अघि नेपालको साक्षरता — २%
➤ कृषि स्कुल स्था.— १९८९
➤ काठमाडौंमा मन्टेश्वरी पूर्व
प्राथमिक विद्यालय स्था.— २००५
➤ वीरगञ्जमा SLC परीक्षा केन्द्र — २००१
➤ कन्या पाठशाला स्था.— १९८०/३/२२
➤ काठमाडौंमा पद्मकन्या विद्याश्रम —
२००४
➤ पाठशाला बन्दोवस्त इन्स्पेक्टरी
अफिस स्था.— १९७६
➤ भाषानुवाद परिषद स्था.— १९९७/६/१८
➤ चक्रपाणि चालिसेद्वारा रचित
राष्ट्रिय गान स्वीकृत — १९८२/२/१८
➤ त्रिभुवन चन्द्र कलेजमा विज्ञान
विषयको पढाइ सुरु — १९७७
➤ त्रिचन्द्र कलेजमा BSC को पढाइ सुरु — २००४
➤ पूरक परीक्षाको सुरुआत — २००३
➤ विद्यालय निरीक्षणको सुरुआत — १९९८
➤ उद्योग परिषद स्था.— १९९३
➤ शिक्षा मन्त्रालय स्था.— २००७
➤ नेपाल राष्ट्रिय शिक्षा योजना आयोग
गठन — २०१०/१२/९
➤ नेपाल राष्ट्रिय शिक्षा योजना
आयोगमा सदस्य — ४६
➤ नेपाली शिक्षा परिषद गठन —
२००७/४/३२
➤ प्राथमिक तथा मिडिल स्कुलको
पाठ्यक्रम प्रकाशित — २०१०/१०/१६
➤ शिक्षा विद्यान,२०१० लागू — २०११/१/१
➤ राष्ट्रिय शिक्षक शिक्षण केन्द्र
स्था.— २०११/५/२४
➤ शिक्षा व्यवहार विधि प्रकाशन —
२०१०/१०/१६
➤ कलेज अफ एजुकेशन स्था.— २०१३/५/२४
➤ सर्वाङ्गिण राष्ट्रिय शिक्षा समिति
गठन — २०१८/१/२५
➤ सर्वाङ्गिण राष्ट्रिय शिक्षा
समितिमा सदस्य — १२
➤ राष्ट्रिय शिक्षा सल्लाहकार परिषद
गठन — २०२४/३/१४
➤ पाठ्यक्रम विकास केन्द्र स्था.—
२०२८/५/५
➤ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा
प्रतिष्ठान (NAST) स्था.— २०३९/८/२०
➤ दूर शिक्षा केन्द्र स्था.— २०५०/४/१
➤ निजीस्तरबाट क्याम्पस खोल्न
स्वीकृति — २०३७
➤ प्राथमिक शिक्षा निःशुल्क गर्ने
घोषणा — २०३१/११/१२
➤ प्राथमिक शिक्षामा पाठ्यपुस्तक
निःशुल्क व्यवस्था — २०३५
➤ जिल्ला शिक्षा निरीक्षकको कार्यालय
स्था.— २०१८
➤ अञ्चल शिक्षा अधिकारी कार्यालय
खारेज — २०२७/७/१
➤ शाही उच्च शिक्षा आयोग गठन —
२०३९/५/१
➤ प्राथमिक शिक्षा परियोजना लागू —
२०४१/१०/१०
➤ BPEP लागू — २०४९
➤ राष्ट्रिय शिक्षा आयोग गठन —
२०४७/११/१४
➤ २०११ र २०१८ को साक्षरता% — ४.४% र
८.९%
➤ उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग
गठन — २०५४/१/१२
➤ उच्चस्तरीय कार्य समिति गठन —
२०५८/१/२९
➤ लक्ष्मीप्रसाद देवकोटा शिक्षा
मन्त्री — २०१४
➤ बाल दिवस मनाउन सुरु — २०१६
➤ त्रि.वि. को पहिलो दीक्षान्त समारोह
— २०१६/१२/९
➤ राष्ट्रिय सेवादलको गठन — २०२२/६/११
➤ २०४८ मा नेपालको साक्षरता — ३९.६%
➤ २०४८ मा पुरुष साक्षरता % — ५४.५%
➤ २०४८ मा महिला साक्षरता — २५.१%
➤ २०६८ मा नेपालको साक्षरता — ६५.९%
➤ २०६८ मा पुरुष साक्षरता % — ७५.१%
➤ २०६८ मा महिला साक्षरता —५७.४%
➤ प्रौढ शिक्षाको सुरुवात — २०१२
➤ विशेष शिक्षाको सुरुवात — २०२१
➤ विशेष शिक्षा नीति पारित — २०३५
➤ शेर्पा भाषाको पहिलो विद्यालय
स्था.— २०५०
➤ सेमेस्टर प्रणालीको सुरुवात — २०३०
➤ विद्यालयलाई शान्ति क्षेत्रका रूपमा
घोषणा — २०६८/२/११
उपनाम/उपाधि/प्रचलनकर्ता (नेपालको ईतिहाँस)
==============================
#. प्रमाणिक राजा ----> मानदेव
#. सामन्त/ महासामन्त ----> अंशुबर्मा
#. युवराजधिराज/महाराजधिराज ----> अंशुबर्मा
#. आदर्श शासक ----> अंशुबर्मा
#. बोधिसत्वको अवतार ----> अंशुबर्मा
#. कलाभिमानी/पशुपतिपादानुगृहित -----> अंशुबर्मा
#. लिच्छवी कुलकेतु -----> शिवदेव प्रथम
#. भृकुटीलाई तिब्बतमा ----> हरित तारा
#. भृकुटीलाई चिनियाँ भाषामा ---> ढिचुङ
#. लक्ष्मीकामदेव ----> गुणकामदेव
#. शान्तिश्री ----> प्रचण्डदेव
#. नेपालेश्वर ----> श्रीनिवास मल्ल
#. नेपाल मण्डलेश्वर ---> यक्षमल्ल
#. महाराजधिराज परमभट्टारक ---> नरेन्द्रदेव
#. कविन्द्र ----> प्रताप मल्ल
#. बौलाह राजा ----> लक्ष्मीनरसिंह
मल्ल
#. कवि चूडामणि सम्राट ----> भुपतिन्द्र मल्ल
#. गन्धर्व विद्यागुरू/पारंगत -----> जगत प्रकाश मल्ल
#. सुमती/विद्या पारंगत-------> जितामित्र मल्ल
#. राष्ट्र निर्माता -----> पृथ्वीनारायण शाह
#. विरविक्रम धारण गर्ने ---> गिर्वाणयुद्ध
#. स्वामी महाराज ---> रण बहादुर शाह
#. बुलेट महाराज ------> युवराज त्रैलोक्य
#. सन्की/नानी युवराज -----> श्री ५ सुरेन्द्र
#. राष्ट्र पिता ----> त्रिभुवन
#. शमशेर -----> धिरशमसेर (भाईहरू)
#. राणा -----> जंगबहादुर
#. जबरा -----> वीर शमशेर
#. राजर्षि महाराज ----> जुद्ध शमशेर
#. बुढा महाराज -----> भिम शमशेर
#. फिस्टे महाराज ----> चन्द्र शमशेर
#. रुन्चे प्रम -----> पद्य्म शमशेर
#. माहिला मिनिस्टर ----> बम बहादुर राणा
#. नाति जर्नेल -----> पशुपति शमशेर
#. गर्भे जर्नेल ------> वीरजंग कुँवर
#. धुर्त प्रधानमन्त्री -----> चन्द्र शमशेर
#. धनकुटे राजा ------> देव शमसेर
#. शीरध्वज ------> राजा जनक
#. कलाबहादूर -----> माथबर सिंह थापा
#. सिमसिमे राजा -----> शिवसिंह मल्ल
#. एशियाका तारा -----> गौतम बुद्ध
#. राजमाता ----> राजेन्द्रलक्ष्मी
#. कोतपर्वकी आमा ---> राज्य लक्ष्मी
#. राजाका कम्युनिष्ट ----> केशरजंग रायमाझी/कमलराज रेग्मी
#. धुर्त पञ्च -----> नवराज सुवेदी
#. धोकेबाज नेता -----> डा. तुलसी गिरी
#. राजाका पञ्च -----> कीर्तिनिधि विष्ट
#. शिक्षा क्षेत्रका दधिचि -----> शंकरदेव पन्त
#. पञ्चायतको मलामी -----> मरिचमान सिंह श्रेष्ठ
#. जिउँदो शहिद -----> टंकप्रसाद आचार्य
#. गणपति महेन्द्रसिंह ------> भाष्कर मल्ल
#. स्कूलका पिता ------> पध्म शमशेर
#. विमान पण्डित ------> अच्युतान्नद
#. खरिदार बाजे -------> बाबुराम आचार्य
#. खरिदार बा ------> कृष्ण प्रसाद
कोइराला
#. संकटको पञ्च------> सुर्य बहादुर
थापा
#. अवसरवादी नेता -----> विश्वबन्धु थापा
#. शेरे धनुषा ------> हेम बहादुर मल्ल
#. नेपालका शाहजहाँ -----> खड्ग शमशेर
#. युगले मागेको नेता ------> जंग बहादुर राणा
#. नेपाली कलाक्षेत्रका माईकल एन्जेलो ---> बेखाराज शाक्य #. अयोग्य राजा ----> श्री ५ राजेन्द्र
#. जननेता/सान्दाजु ------> वि.पि. कोईराला
मध्यकाल (नेपालको ईतिहाँस)
====================
#. वि.सं. ९३७ - १८२५ सम्मको समयावधि ----> मध्यकाल
#. नेपालको कला, संस्कृति विकासको स्वर्णकाल --> मध्यकाल
#. प्रथम मल्ल राजा ----> अरिदेव मल्ल
#. मल्लहरू आफुलाई ----> सुर्यवंशी क्षेत्रियहरू
#. मल्लहरू शरणार्थीको रुपमा प्रवेश ----> गण्डक क्षेत्र
खस मल्ल राज्य
==========
#. खस राज्यको स्थापना ---> सिंजा
#. खस राज्यका संस्थापक ----> नागराज (वि.सं. १२०६/७)
#. खसहरू रहेको क्षेत्र ----> खसान
तिरहुत राज्य
=========
#. तिरहुत राज्यको संस्थापक ---> नान्यदेव
#. तिरहुतका राजवंशी ----> कर्णाटवंशिय क्षेत्रिय
#. तिरहुत राज्य रहेको ----> हालको पर्सा
सेनवंशी राज्य
==========
#. नेपालको मध्य भागमा रहेको राज्य ---> सेन राज्य
#. सेनवंशका संस्थापक ----> रूद्रसेन
#. शक्तिशाली राजा -----> मुकुन्दसेन
#. सेनवंशी राज्यहरू -----> पाल्पा,गुल्मी,अर्घाखाँची,आदि
#. अन्तिम ३ सेनवंशी राज्य ----> माकन्दपुर,चौदण्डी, विजयपुर
#. सेन राज्य नेपालमा गाभिएको ----> वि.सं. १८१९
बाईसे र चौविसे राज्य
=============
#. चौविसे राज्य -----> प्युठान र प्युठान पूर्वको क्षेत्र
#. बाईसे राज्य -----> प्युठान पश्चिमको
क्षेत्र
#. चौविसे राज्यहरूमा बलियो राज्य ----> पाल्पा
उपत्यकामा समसुद्दिन ईलियासको आक्रमण
===========================
#. उपत्यकामा समसुद्दिनको आक्रमण ---> वि.सं. १४०६
#. ईलियासको आक्रमण चलेको ---> ७ दिन
#. ईलियासको आक्रमणमा ध्वस्त संरचनाको निर्माण -> जयराजदेव
उपत्यकामा ३ मल्ल राज्यहरू
==================
#. उपत्यका विभाजन ---> वि.सं. १५४१
#. कसको पालामा विभाजन ---> यक्ष मल्ल
#. विभाजन पछि कान्तिपुरका राजा ----> रत्न मल्ल
#. विभाजन पछि भक्तपुरका राजा ----> राय मल्ल
#. विभाजन पछि ललितपुरका राजा ----> रण मल्ल
#. नेपाल मण्डलेश्वर ---> यक्ष मल्ल
#. दत्तात्रयको मन्दिर निर्माण ---> यक्ष मल्ल
काष्ठमण्डप
==========
#. एउटै रुखबाट काष्ठमण्डपको निर्माणकर्ता ---> बिसेत
#. निर्माण गर्दा प्रयोग गरिएको कल्पवृक्ष ---> सुरतरू
#. काष्ठमण्डप निर्मित काठ ----> साल/अग्राख
#. काष्ठमण्डपको अर्को नाम ---> मरूसत्तल
#. काष्ठमण्डप बाट नामाकरण गरिएको ---> काठमाण्डौ लाई
#. काष्ठमण्डप फैलिएको ----> २० M2
१. जयस्थिति मल्ल
============
#. शासन अवधि ---> वि.सं. १४३८-१४५२
#. जग्गाको किसिम तोकेका ---> ४ (अब्बल,दोयम, सिम,चाहर)
#. ४ वर्ण ३६ जात कायम ---> जयस्थिति मल्ल
#. उपत्यकामा नेवारहरूका उपजातमा विभाजन ---> ३२ वटा
#. पशुपतिमा लवकुशको मन्दिर निर्माण --> जयस्थिति मल्ल
#. तल्सिङ र मोहिको प्रचलनकर्ता ---> जयस्थिति मल्ल
#. अनलोम विवाह--> तल्लो जातकी
स्त्री, माथिल्लो जातको पुरूष
#. प्रतिलोम विवाह--> तल्लो जातको
पुरूष, माथिल्लो जातकी स्त्री
#. कुम्भेश्वर मन्दिरको स्थापना ---> जयस्थिति मल्ल
#. वि.सं. १४३७ बनाइएको संहिता ---> मानवन्यायशास्त्र
२. महिन्द्र मल्ल
===========
#. प्रजाले खायपछि मात्र खाने राजा ---> महिन्द्र मल्ल
#. चलाएको मुद्रा ---> महीन्द्र मल्ली
३. प्रताप मल्ल
=========
#. जन्म ---> वि.सं. १६८०
#. शासन अवधि ---> वि.सं. १६९८-१७३१
#. कविन्द्र ----> प्रताप मल्ल
#. भाषाका ज्ञाता ---> १५ भाषा
#. ग्रोबर पादरीले दिएको उपहार ---> दुरविन
#. कुचविहार बाट डोला झिकाई विवाह गर्ने ---> प्रताप मल्ल
#. रानीपोखरी(वि.सं. १७२७)को अर्को नाम --> विष्णुतिर्थ
#. हनुमानढोकाको निर्माण ---> प्रताप मल्ल
#. सेतो मछिन्द्रनाथको रथयात्रा प्रचलन ---> प्रताप मल्ल
#. बुढानिलकण्ठले श्राप दिएका ---> प्रताप मल्ल लाई
#. दक्षिणकाली मन्दिरको निर्माण ---> प्रताप मल्ल
#. मृत्यु ----> वि.सं. १७३१ (हरिसिद्धिको नाच
हेर्दाहेर्दै)
४. जयप्रकाश मल्ल
============
#. शासन अवधि ----> वि.सं. १७९२-१८२५
#. कुमारीको रथयात्रा प्रचलन ---> जयप्रकाश मल्ल
#. बालाजुका २१ धारा, घोडेजात्राको
सुरुवात ---> जयप्रकाश मल्ल
#. जावा मुद्रा ---> जयप्रकाश मल्ल
#. अभागी राजा ---> जयप्रकाश मल्ल
#. मल्लकालिन अन्तिम राजा ---> जयप्रकाश मल्ल
#. युद्धपश्चातको शरण लिएका ---> ललितपुरमा
५. सिद्धिनरसिङ मल्ल
===============
#. जन्म ---> वि.सं. १६६३
#. शासन अवधि ---> वि.सं. १६७५-१७२७
(५२ बर्ष)
#. शासनभार सुम्पिएका ---> श्रीनिवास लाई
#. गर्मीमा पञ्चाग्नी र चिसोमा चिसो ढुङ्गामा बस्ने--> सिद्धिनरसिङ
#. राजर्षि हुने पहिलो व्यक्ति --> सिद्धिनरसिङ मल्ल
#. कृष्ण मन्दिरको निर्माण ---> सिद्धिनरसिङ मल्ल
#. पहिलो व्यापारिक सन्धि ---> गोरखा संग
#. कार्तिक नाचको प्रचलन ---> सिद्धिनरसिङ मल्ल
६. योगनरेन्द्र मल्ल
=============
#. जन्म ---> वि.सं. १७२३
#. ज्योतिषहरूलाई बस्न मणिमण्डप बनाउने ---> योगनरेन्द्र
#. राजकाज छोड्नुको कारण ---> पुत्रशोक
#. ३१ रानी सति गएका ---> योगनरेन्द्र मल्ल
#. मृत्यु ---> वि.सं. १७६२
७. भुपतिन्द्र मल्ल
============
#. जन्म ---> वि.सं. १७३१ कार्तिक,२३
#. शासन अवधि ----> वि.सं. १७५३-१७७९
#. न्यातपोल र ५५ झ्याले दरबारको निर्माण ---> भुपतिन्द्र मल्ल
#. भक्तपुर दरबार अगाडिको शालिक ---> भुपतिन्द्र मल्ल
#. कवि चूडामणि सम्राट ---> भुपतिन्द्र मल्ल
७. रणजित मल्ल
===========
#. जन्म ----> वि.सं. १७५० मंसिर, १७
#. शासन अवधि ---> वि.सं. १७७९ -
१८२६ (४७ बर्ष)
#. "शरणको मरण गर्नु हुदैन" ----> रणजित मल्ल
मल्लकालिन मुद्रा
===========
#. प्रताप मल्लले निष्कासन गरेको सानो मुद्रा ----> दाम
#. चारकुने मुद्रा ---> प्रताप मल्ल
#. मुद्रामा रानीको नाम अंकित ---> प्रताप मल्ल
#. जावा मुद्रा ---> जयप्रकाश मल्ल
#. उपत्यका बाहिर मुद्रा निष्कासन ---> दोलखा
#. दोलखामा मुद्रा निष्कासन गर्ने राजा ---> जय ईन्द्रसिंहदेव
#. बढि मुद्रा निष्कासन गर्ने राज्य ---> कान्तिपुर
#. नेपाली मुद्रा भोटमा चलाउने राजा --> महिन्द्र मल्ल
मल्ल राजाहरूको मृत्यु
================
#. योगनरेन्द्र ---> तमाखु बिष हालेर
#. भाष्कर मल्ल ---> प्लेग रोग
#. अभय मल्ल ---> भुकम्पमा परेर
#. विश्वजित मल्ल ---> परस्त्रीको
सम्बन्ध आरोपमा काटीएर
#. प्रताप मल्ल --> हरिसिद्धिको नाच
हेर्दाहेर्दै
पशुपतिनाथको जानकारी
===============
#. मन्दिर बनाउने ----> प्रचण्डदेव
#. देवलहरू बनाउने ---> सुपुष्प
#. स्वर्णमय बनाउने ---> भाष्कर बर्मा
#. हालको मुर्ति बनाउने ----> जयसिंह देव
#. महास्नानको प्रचलन ----> अभय मल्ल
#. भट्ट पुजारी राख्ने प्रचलन ---> यक्ष मल्ल
#. राजमान्यता दिने ---> अंशुवर्मा
#. सुनको छाना चढाउने ---> शिवदेव
तलेजु(तुलजा) भवानी मन्दिर
==================
#. तलेजु भवानीको मुल मन्दिर रहेको ---> हनुमान ढोका परिसर
#. ल्याईएको ---> डोयराज्य बाट
#. नेपालमा तुलजा भवानी लाई प्रवेश गराउने --> हरिहरसिंह देव
#. १०२ अग्लो फिटको मन्दिर निर्माण ---> महिन्द्र मल्ल
#. मल्ल/नेवार समुदायको ईष्ट देवी ---> तलेजु भवानी
#. तलेजु भवानीको नामहरू ---> तलेजु/तुलजा/तूर्जा/तलेजी
आधुनिक काल (नेपालको ईतिहाँस)
=======================
#. शाहवंशिय पुर्ख्यौली ---> चित्तौडगढ, राजस्तान
#. शाहवंशिय प्रथम राजा ---> कुलमण्डल खान
#. कुलमण्डल आफ्नो वंशको ----> ७ औ राजा
#. कुलमण्डलको राज्य ----> पल्लो नुवाकोट(स्याङ्जा)
#. लमजुङको प्रथम शाहवंशिय राजा ---> कालु शाह
#. लमजुङको शाहवंशिय राजा ---> यशोव्रम्ह शाह(दोस्रो)
#. यशोव्रम्ह शाहका पिता ----> कुलमण्डन खान
#. यशोव्रम्ह शाहका छोरा ---> नरहरी(जेठा) द्रव्य शाह(कान्छा)
१. द्रव्य शाह
=========
#. शाह वंश भन्दा अगाडि गोरखामा शासन --> खड्का वंश
#. द्रव्य शाहको दाजु ---> नरहरी शाह
#. द्रव्य शाहको शासन अवधि ---> वि.सं. १६१६-१६२७
#. द्रव्य शाह लिगलिगकोटको राजा ---> वि.सं. १६१५
#. द्रव्य शाहले गोरखामा हमला ---> वि.सं. १६१६, भाद्र
#. द्रव्य शाहद्वारा गोरखा बिजय ---> वि.सं. १६१६ भाद्र, २४
#. द्रव्य शाह गोरखाको राजा ---> वि.सं. १६१६ भाद्र, २५
#. छत्र र रामशाह ----> दुईभाई
एकिकरण अघि गोरखाका शाहवंशिय राजा
============================
#. द्रव्य शाह ---> वि.सं. १६१६-१६२७
#. पुरन्दर शाह ----> वि.सं. १६२७-१६६२
#. छत्र शाह ---> वि.सं.
१६६२-१६६३(७ महिनामा निधन)
#. राम शाह ---> वि.सं. १६६३-१६९०
#. डम्बर शाह ---> वि.सं. १६९१-१७०१
#. कुष्ण शाह ---> वि.सं. १७०१-१७०७
#. रूद्र शाह ---> वि.सं. १७०७-१७२८
#. पृथ्वीपति शाह ---> वि.सं. १७२८-१७७३
#. नरभुपाल शाह ----> वि.सं. १७७३-१७९९
२. रामशाह
#. रामशाहको शासन अवधि ---> वि.सं. १७७३-१७९०
#. जनतालाई सातहराम, सातविराम माफ
गर्ने --> राम शाह
#. माना, पाथी, ढक, तराजु, मुरी, पैसाको प्रचलन --> राम शाह
नेपालमा सर्वप्रथम (पुरूष)
=================
#. शाह उपाधि धारण →कुलमण्डल खान
#. कर्णाटवंशी → नान्यदेव
#. नेपाल उपत्यकाका राजा → धर्माकर
#. सूर्यवंशी राजा → भूमि वर्मा
#. किराँतवंशी राजा → यलम्बर
#. गोपालवंशी राजा → भुक्तमान
#. लिच्छविवंशी राजा → जयदेव प्रथम
#. सोमवंशी राजा → निमिष
#. अहिर/अभीरवंशी राजा → वरसिंह
#. मल्लवंशी राजा → अरिदेव
#. कान्तिपुरका राजा → रत्न मल्ल
#. भक्तपुरका मल्ल राजा → राय मल्ल
#. पाटनका मल्ल राजा → रण मल्ल
#. ठकुरीवंशी राजा → भाष्करदेव
#. राष्ट्र बैंकका गभर्नर → हिमालय शमशेर जबरा
#. त्रि.वी. कुलपति → कान्ती राज्यलक्ष्मी
#. त्रि.वि. उपकुलपति →सुवर्ण शमशेर जबरा
#. राजसभा स्थायी समितिका सभापति → डा. के.आई सिंह
#. निर्वाचन आयुक्त → सुरेन्द्र ब. बस्नेत
#. महान्यायाधिवक्ता → कालीप्रसाद उपाध्याय
#. महालेखापरीक्षक → चन्द्र बहादुर थापा
#. लोकसेवा आयोगको अध्यक्ष → अनिरूद्र प्रसाद सिंह
#. Public Service Commission → नरेन्द्रमान सिंह
प्रधान
#. अमेरिका जाने प्रथम व्यक्ति → पद्य्म सुन्दर मल्ल
#. सेनापति → विराज थापा मगर
#. एकिकरणकालका प्रधानमन्त्री → कालु पाण्डे
#. एकिकरण पछिका प्रधानमन्त्री → भिमसेन थापा
#. अ.दू.अ.आ का अध्यक्ष → अनिरूद्र प्रसाद सिंह
#. म्याट्रिक पास गर्ने → चन्द्र शमशेर
#. त्रि.वि. बाट PHD गर्ने → मोहन झा
#. शहिद → लखन थापा
#. विश्वको भ्रमण गर्ने → केशर शमशेर जवरा
#. नेपाली साहित्यमा PHD गर्ने → बासुदेव त्रिपाठी
#. सल्लाहकार सभाका स्पीकर → कृष्ण प्रसाद भट्टराई
#. शिलालेख स्थापना गर्ने राजा → मानदेव
#. बैंक → नेपाल बैंक लिमिटेड
#. युरोप जाने राजा → श्री ५ त्रिभुवन
#. राणा प्रधानमन्त्री → जंगबहादुर राणा
#. राणा उपाधि पाउने → जंगबहादुर कुँवर
#. शमशेर उपाधि पाउने → धीरजंग कुँवर
#. शमशेर जबरा उपाधि पाउने → वीरशमशेर
#. UNO नेपाली स्थायी प्रतिनिधि → ऋषिकेश शाह
#. पञ्चायती व्यवस्थाको प्रधानमन्त्री → सुर्य बहादुर थापा
#. सगरमाथा आरोही → तेन्जिङ् नोर्गे र एडमण्ड हिलारी
#. मोटर चढ्ने → वीर शमशेर जबरा
#. वैज्ञानिक → जनरल गेहेन्द्र शमशेर जबरा
#. बजेट पेश गर्ने → मातृकाप्रसाद कोइराला
#. भिक्टोरिया क्रस पाउने → कुल वीर थापा
#. सर्वसाधारण बाट प्रधानमन्त्री → मातृकाप्रसाद कोइराला
#. जननिर्वाचित प्रधानमन्त्री → वि.पि. कोईराला
नेपालमा सर्वप्रथम(महिला)
==================
#. राष्ट्रपति ---> श्रीमती
विद्यादेवी भण्डारी
#. राज्यको उत्तराधिकारी ---> नायकदेवी
#. नायवी शासन ---> राजेन्द्रलक्ष्मी
#. मन्त्री ----> द्वारिकादेवी
ठकुरानी
#. क्यविनेट स्तरीय मन्त्री ---> सुशीला थापा
#. उपप्रधानमन्त्री ---> शैलजा आचार्य
#. PHD गर्ने ----> प्रभा बस्नेत
#. त्रि.वि बाट PHD गर्ने ---> विनु लोहनी
#. नेपाली भाषामा PHD गर्ने ---> सुभद्रा सुब्बा(दाहाल)
#. नेपाली साहित्यमा PHD गर्ने ---> बानिरा गिरी
#. मनोविज्ञानमा PHD गर्ने ---> आरजु राणा
#. पत्रकारितामा PHD गर्ने ----> गीतामैया श्रेष्ठ
#. हिन्दि साहित्यमा PHD गर्ने ---> आशा सिन्हा
#. अमेरिकी साहित्यमा त्रिविविबाट PHD गर्ने --> गिता खड्का
#. स्नातकोत्तर गर्ने ----> जयकला देवी
#. पुरातत्त्व बिषयमा स्नातकोत्तर गर्ने ---> सानुनानी राज कर्णिकार
#. रंगमञ्च र चलचित्रमा एमए गर्ने --> सुश्री चैत्यदेवी
#. एम एस्सी गर्ने ---> डा. विजया उपाध्याय
#. SLC पास गर्ने ----> प्रभा राज्यलक्ष्मी देवी राणा
#. SLC मा बोर्डफस्ट ---> लुना भट्ट
#. राजदूत ----> विन्देश्वरी शाह
#. ईन्जिनियर ---> कान्ती मल्ल
#. प्र.जि.अ. ---> उषा नेपाल
#. डाक्टर अफ एजुकेशन डिग्री --> उमादेवी दास
#. भारतमा नेपाली गीत रेकर्ड गर्ने ---> मेलवादेवी
#. राजसभाका सदस्य ---> सरस्वती राई
#. लोकसेवा आयोगको सदस्य ---> उमा पाण्डे
#. लोकसेवा आयोगको अध्यक्ष ---> कयोदेवी यमी
#. अञ्चल सभापति ---> भद्राकुमारी घले
#. महिला संघको अध्यक्ष ---> योगमाया कोईराला
#. सचिव(विशिष्ट श्रेणी)----> चन्द्रकला किरण
#. खुला प्रतिस्पर्धाबाट सहसचिव ---> श्रीमति विन्द्रा हाडा
#. पुस्तकालय अध्यक्ष ---> शान्ति मिश्र
#. महेन्द्र विद्याभुषण पाउने ---> सावित्री सिंह
#. मदन पुरस्कार पाउने ---> पारिजात
#. सगरमाथा आरोही ---> पासाङ ल्हामु
शेर्पा
#. हिमाल चढ्ने ----> निमी शेर्पा
#. उपसभामुखमा ---> लिला श्रेष्ठ
#. सभामुख ----> ओनसरी घर्ती मगर
#. वरिष्ठ अधिवक्ता ---> शुशिला थापा
#. प्रिन्सिपल ---> अंगुरवावा जोशी
#. पार्टी अध्यक्ष ---> पम्फा भुसाल
#. नेपाल सुन्दरी ---> रुवी राणा
#. DIG ---> पार्वती थापा
#. DSP --> पार्वती थापा
#. SSP ---> डा. भारती याक्थुम्बा
#. मिडवाइफ ---> राधादेवी माली
#. प्यारासुटबाट हाम फाल्ने ---> सुन्दरी श्रेष्ठ
#. वीर अस्पतालको सुपरिटेन्डेन्ट ---> डा. राजवाई राणा
#. महिला नायिका ---> भुवन चन्द
#. चलचित्र निर्देशिका ---> सुचित्रा श्रेष्ठ
#. नृत्य निर्देशिका ---> शान्ता नेपाली
#. जिल्ला सभापति ---> ओम टेम्पु लामा Loksewa helper
#. आयुर्वेदाचार्य ---> डा. कादम्बरी आचार्य
#. सम्पादिका ---> कुमारी कामाक्षी, सपना प्रधान मल्ल
#. रेडियो नेपालमा गायिका ---> रानुदेवी अधिकारी
#. नेपाल प्राध्यापक संघको सभापति ---> श्रीमती सुप्रभा घिमिरे
#. न्यायधिश ---> श्रीमती शारदा
श्रेष्ठ
#. प्रधानन्यायाधीश ---> श्रीमती शुशिला कार्की