Computer, Mobile,
Email, Internet, सामाजिक सञ्जाल, Drone, जस्ता नविनतम्
प्रविधिले जीवनमा पारेको प्रभाव
Computer
Ø Latin भाषाको "Computare" बाट Computer शब्द आयात भएको, जसको अर्थ हिसाव किताव
राख्ननु( to Calculate)
भन्ने हो।
Ø Computer एउटा Electronic device हो जसले data तथा निर्देशनलाई input को रुपमा लिई त्यसलाई विश्लेषण(Analyse) गर्नुका साथै प्रशोधन गरी Output वा result दिने
काम गर्दछ।
Ø यसलाइ
नेपालीमा सुसांख्य भनिन्छ।
Ø Computer को पूरा रुप Commonly Operated Machine Particular used for
trade, Education & Research हो।
Ø Computer को विशेषता(Characteristics) हरुमा Speed, Accuracy, Diligence, Versatility तथा
Storage Capacity पर्दछन्।
Ø Father of Computer Science भनेर Charles Babbage लाई चिनिन्छ भने First lady programmer भनेर Augusta Ada Lovelace लाई चिनिन्छ।
Ø कम
मूल्यमा उपलब्ध हुने गरी तयार गरिएको सिमित क्षमताको Computer लाई Simputer भनिन्छ।
Ø Computer को माध्यबाट औषधी उपचार गर्ने विधिलाई Tele Medicine भनिन्छ।
Ø Computer को सूचनाहरु Bit र Byte एकाईमा नापिन्छ।
Types of computer
Computer लाई कार्य (Work), आयतन(Size),
ब्राण्ड(Brand), मोडल(Model) तथा उद्देश्य(Objective)
का आधारमा ५ भागमा विभाजन गरिएको पाईन्छ।
On the basis of work |
On the basis of size |
On the basis of Brand |
On the basis of Model |
On the basis of objective |
Analog computer |
Mainframe computer |
IBM PC |
XT |
सामान्य |
Digital computer |
Super computer |
IBM Compatible |
AT |
विशेष |
Hybrid computer |
Mini computer |
Apple/macintosh |
PS/2 |
|
|
Micro computer |
|
|
|
Analog Computer:- eg. Thermometer, Speedometer
Digital Computer:- e.g. IBM1401, HP, Dell etc
Hybrid Computer:- e.g. MODEM, Jetplane, ECG etc
Mainframe Computer:- धेरै ठूलो size भएको, UNIVAC, IBM1401, ENIAC etc
Super Computer:- सवैभन्दा महंगो र छिटो चल्ने, Cray-I,
Mira Blue, Titan etc
Mini Computer:- मध्यम खालको, e.g.
PDP-8, IBM-800 etc
Micro computer:- सवैभन्दा सानो र सस्तो e.g.
Laptop
Parts of Computer:-
a) Hardware:- Computer
मा जोडिने सम्पूर्ण
पाटपूर्जाहरु जसलाई हामी देख्न, छुन तथा मर्मत गर्न सजिलै बोकेर लैजान सक्छौ
त्यसलाई Hardware भनिन्छ।
Hardware दुई प्रकारका हुन्छन्-
i)
Input
device:- eg. Keyboard, Mouse,
Scanner etc
ii)
Processing
device:- CPU,
GPU(Graphics Procressing Unit), Motherboard etc
iii)
Output
device:- Monitor, Printer, Speaker, Projector etc.
iv)
Storage
device:- RAM, ROM, Hard disc, pendrive, CD, DVD etc
b) Software:- यो विभिन्न किसिमका Computer प्रोग्राम
(Programme ) हरुको समूह हो। यसलाई अनुभव मात्र गर्न
सकिन्छ तर छुन सकिदैन। यसलाई
Computer को प्राणवायुको रुपमा लिन सकिन्छ। eg. Word, excel, power point etc
Types of Software:-
i)
System Software:-
Computer लाई नियन्त्रण गर्ने, सञ्चालन गर्ने, प्रशोधन गर्ने कार्य गर्दछ।
eg. DOS, Driver, Language, Processor, Utility
tool etc
ii)
Application Software:- user को ईच्छा र आवश्यकता बमोजिम तयार गरिएको।eg. Word, excel, tally etc
Office
Package:- Microsoft Company ले सन् १९८८ मा Bill Gates
द्वारा अफिस वा व्यापारिक प्रयोजनका लागि उत्पादन गरेको Application Programme. यस भित्र Word, Excel, Power point आदि
पर्दछन्। |
Storage
Capacity of Computer:- Storage capacity लाई Bytes मा Expressed गरिन्छ।
4 Bits=
1 Nibble 8 Bits=
1 Byte 1 Byte=
1 Character 1024
Bytes= 1 KiloByte(KB) 1024 KB=
1MegaByte(MB) 1024 MB=
1GegaByte(GB) 1024GB=
1 TeraByte(TB) 1024 TB=
1 PetaByte(PB) 1024PB=
1 Exabyte(EB) 1024EB=
1 Zettabyte(ZB) 1024 ZB=
1 YottaByte(YB) |
History
Of Computer in Nepal:-
1)
वि.सं. २०१८ सालको जनगणनाको लागि "Facit" नामक विद्युतिय Calculator
को प्रयोग,
2)
वि.सं. २०२८ को सातौ जनगणनामा पहिलोपटक IBM1401 नामक
Second Generation को Mainframe
Computer को
प्रयोग। प्रति महिना रु. १ लाख २५ हजार तिर्ने गरी भाडामा ल्याईएको, उक्त Computer ले
१ करोड १२ लाख ५० हजार जनसंख्याको Data
Procressing गर्न
१ बर्ष ७ महिना १५ दिन लगायो।
3)
वि.सं. २०३१ सालमा (EDP) centre for electronic data procession को स्थापना, पछि EDP को
नाम (NCC) National Computer राखियो।
4)
वि.सं. २०३८ सालको जनगणनामा ICS
2950/10 नामक
दोस्रो पुस्ता (Section Generation) को mainframe
computer को
प्रयोग भएको थियो।
Generation of Computer:-
Generation |
Time Frame |
Material used |
First |
1946-1948 |
Vaccum Tube |
Second |
1949-1964 |
Transistor |
Third |
1965-1974 |
Silicon Chips |
Fourth |
1975-1990 |
Microchips |
Fifth |
1990-tilldate |
Biochips |
Internet:-
Ø
यसलाई Network of Network भनिने,
Ø
Global network of computer, International
network भनिने,
Ø
यसको उद्देश्य File,
information share गर्नु
हो,
Ø
सन् १९६० मा USA को Department of Defense(DOD) को उच्च अनुसन्धान र सुरक्षा सम्बन्धि संगठनले यसको सुरुवात
गरेको,
Ø
यसको थालनी ARPAnet (Advance
Research Project Administration Emergency) ले थालनी गरेको,
Ø
ARPAnet लाई Foundation of Internet पनि भनिने
Internet ले प्रदान गर्ने सेवाहरुः-
1)
WWW(Worldwide Web)
Ø
Tim Berners-Lee ले सन् १९९० मा Develop गरेका,
Ø
Internet बाट Information आदानप्रदान गर्ने माध्यम WWW हो,
Ø
यसले Text, Image, Animation, Viedo, Sound लाई देखाउँछ।
2)
Electronic mai (E-mail)-
Ø
Internet को माध्यबाट message पठाउने र पाउने
सुविधा नै e-mail हो,
Ø
Email को सुरुवात सन् १९७६ मा Ray
Tomlinson, USA भएको
Ø
सन् १९६९ मा अमेरिकी रक्षा विभागबाट भएको हो,
Ø
Eudora, Microsoft outlook र Netscape
messenger यसका
Programme प्रमुख हुन्।
Ø
यसको ठेगानामा @, at the
rate प्रयोग
हुने,
Ø
.org ले organization
लाई
जनाउने, .Com ले Commercial लाई जनाउने, .in, ले
india, .np ले Nepal जस्ता Country लाई जनाउने तथा .gov ले Government लाई
जनाउँछ।
Common Internet Terms:-
Ø
Website, Webpage, Upload, Download, Web
browser(Application Software), URL (uniform Resource
locator)
Internet र सञ्चार सम्बन्धी
विविध जानकारीः-
Ø
विश्वमा Internet को प्रयोग सन् १९६०
बाट सुरु भएको,
Ø
व्यवसायिक प्रयोजनका लागि सन् १९९२ बाट Internet Technology को प्रयोग,
Ø
नेपालमा Internet को सर्वप्रथम सन्
१९९४ बाट, Marchantile company बाट,
Ø
WWW को अवधारणा सन् १९८९ मा British
Engineer टिम
वनएर्सलीबाट भएको,
Ø
Wi MAX को विश्वमा सर्वप्रथम
सुरुवात सन् २००१ बाट भएको हो भने नेपालमा वि.सं. २०६९ कार्तिक २७ बाट भएको,
Ø
नेपालको पहिलो सर्च ईन्जिन Ebuzzasia हो।
Ø
Spice Nepal (Ncell) ले सगरमाथाको आधार शिविर ५,२०० मिटर
उचाईमा Base Station Tower राखेको छ। यो सूचना तथा सञ्चारसम्बन्धी
विश्वकै सवैभन्दा अग।लो स्थानमा रहेको टावर हो।
Internet सँग सम्बन्धित शब्दहरुको पूर्ण रुपः-
WWW:- World Wide Web |
GB:- Gega byte |
HTTP:- hypertext transfer protocol |
3G:- Third Generation |
ISP:- Internet Service Provider |
CPU:- Central Processing Unit |
Wi Max:- Worldwide Interoperability Microwave
Access |
|
VOIP:- Voice Over Internet Protocol |
CRT:- Cathode Ray Tube |
HTML:- Hypertext Markup Language |
LCD:- Liquid Crystal Display |
CCTV:- Closed Circuit Television |
SCT:- Smart choice Technology |
VAST:- very small Aperture Terminal |
CFL:- Compact Florescent lamp |
CDMA:- code Division multiple Ascess |
ADSL:- Asymmetric Digital Subscribe line |
RADAR:- Radio Detection And Ranging |
|
NAST:- National Academy of Science &
Technology |
|
GSM:- Global System of mobile Communication |
ROBERT (यन्त्रमानव)
§ Full Form :
Rocket Borne Emergency Radio Transmitter
§ शब्दको
उत्पत्तिः तत्कालिन चेकोस्लोभिकयाका लेखक कारेल कपेक (Karel Capek) द्वारा
लिखित नाटक रुर(RUR) बाट आएको, सन् १९२१ मा।
§ RUR : Russu’s
Universal Roberts
§ Father of
Robotics: J.F. Engelberge’s (एन्जेलवर्गस्) , USA
§ First humanoid
Robert: Eric, 1928 (UK)
§ नागरिकता
प्राप्त गर्ने विश्वको पहिलो रेवर्टः सोफिया, साउदी अरेबिया,
सन् 2017 अक्टोवर २५
§ सोफियाद्वारा
नेपाल भ्रमणः 2018 मार्च 21 (वि.सं. 2074 चैत्र ७)
§ विश्वको
पहिलो रोवर्ट प्रहरी अधिकृतः Robocop
§ किरोवोः
अन्तरिक्षबाट बोलेर सूचना दिने पहिलो रोवर्ट। जापानको टोकियो विश्वविध्यालयद्वारा
निर्मित। यसले सन् 2013 अगस्ट २१ मा बोलेर सूचना दिएको।
§ AI (Artificial
Intelligence) : मान्छेको जस्तै दिमाग भएको रोवर्ट बनाउने विज्ञान
शास्त्र।
§ हिन्दी
भाषा बोल्ने पहिलो रोवर्टः रश्मि (Rashmi), सन् 2018 डिसेम्बर 15
§ नेपाली
भाषा बोल्ने पहिलो रोवर्टः लवकुश रोवर्ट। वुटवलका लव पन्थी र कुश पन्थी
दाजुभाईद्वारा निर्मित।
§ नेपालमा
वि.सं. २०७६ वैशाख २८ गते फूलमाया नामक रोवर्टद्वारा कार्यक्रम सञ्चालन।
§ चीनले
२०१९ मार्च ४ मा निर्माण गरेको AI Robert: Xin Xiaomeng
§ Xin Xiaomeng
Robert बनाउने व्यक्ति: Xinhua and Tech Firm Sogoa
§ वि.सं.
२०७७ कार्तिक ३ गते NAST द्वारा सार्वजनिक गरिएको पहिलो Humanoid AI
Robert: यान्त्रिका रोबर्ट
§ नासाद्वारा
पहिलो पटक सन् २०१८ नोभेम्बर २६ मा मंगल ग्रहमा रोबोट सफलतापूर्वक अवतरण गराएको
रोबोट के थियो? – इन्साइट ल्याण्डर (Insight
lander)
§ बैंकिङ
सर्भिस रोबोट सुरुवात गर्ने नेपालको पहिलो बैंक कुन हो ? SBI Bank
§ त्रिभूवन
अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने रोबोट सेवाको
सञ्चालन कहिलेदेखि भएको हो?
वि.सं. 2073
फागुन 8
§ रोबोट अर्थात यन्त्रमानव
बनाउने पहिलो नेपालीः-लोकेश्वर मास्के
§ समाचार
पढ्न सक्ने शिन
शा ओमेग रोबोटलाई चीनले कहिले सार्वजनिक गरेको हो?
सन् 2020 फेब्रुअरी २०
MOBILE
§ मोबाइल
फोनका आविष्कारक को हुन् ? - मार्टिन कुपर
§ मोबाइल
फोनको आविष्कार कहिले भएको हो ? - सन् 1973
§ विश्वमा
मोबाइल फोन बनाउने कम्पनी मोटोरोला हो। अमेरिकी
कम्पनी , यसले पहिलोपटक सन् 1983
मा डायना
टीएसी नामको व्यापारिक मोबाइल फोन उत्पादन गरेको थियो।
§ विश्वमा
पहिलो सेलुलर नेटवर्क लञ्च गर्ने कम्पनी कुन हो? निप्पन टेलिग्राम,
सन् 1979
§ शुरुमा
मोबाइलको नाम 0G (Zero Generation) राखिएको थियो।
§ विश्वमा
पहिलोपटक मोबाइल फोनमा Voice Mail को सुविधा सन् 1986 मा थपिएको हो।
§ विश्वमा
पहिलो स्मार्ट फोन IBM कम्पनीको साइमन हो। जुन सन् 1993 मा बनेको थियो।
§ विश्वमा
पहिलो पटक क्यामेरा भएको फोन सन् 1997 मा फ्रान्सका फिलिप्पे काहनले बनाएका थिए।
§ SMS को
सुरुवात सन् 2001 मा भएको हो।
दुरसञ्चारसँग
सम्बन्धित पुस्ताहरुको मोवाईलको सम्बन्धि जानकारी |
||
Generation |
सुरुवात गर्ने देश |
मिति(सन्) |
1G |
Japan |
1980 |
2G |
Finland |
1993 |
3G |
Japan |
2001 |
4G |
U.K |
2012 |
5G |
South Korea |
2019 |
§ नेपालमा प्रयोग गरिएको पहिलो मोबाइल फोन नर्टेल कम्पनीको 1G मोबाइल हो।
§ नेपालमा GSM मोबाइल फोनको परीक्षण वि.सं. 2056 बैशाख 1 मा गरिएको हो। सर्वसाधारणलाई वितरण 2056 वैशाख ३० गतेबाट गरिएको।
§ GSM को पूर्ण रुपः Global Service for Mobile
§ नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा कहिले परिवर्तन भएको हो? वि.सं. 2061
§ नेपालमा प्रिपेड मोबाइल सेवा वितरण सुरुवात वि.सं. 2060 भदौ ६ बाट भएको हो।
§ नेपालमा Income call वि.सं. 2062 जेठ २३ बाट भएको।
§ नेपाल टेलिकमले 3G सेवाको सुरुवात वि.सं. 2064 जेठ ३ मा गरेको हो।
§ नेपालमा सबै जिल्लामा 4G सेवा कहिले बिस्तार गएको हो? वि.सं. 2076 माघ २१, अन्तिममा हुम्लामा ।
ड्रोन(Drone)
§ ड्रोन भनेको चालक रहित विमान हो । जसमा क्यामरा जडान गरिन्छ र उक्त क्यामरा चित्र र चलचित्रका लागि प्रयोग गरिन्छ।
§ ड्रोनको नामकरण भाले मौरीको नामबाट गरिएको हो।
§ सामान्यतया ड्रोन ४ प्रकारका हुन्छन् जुन निम्न बमोजिमका छन्-
1) Category-A:- Very low Risk Operation:- २५० ग्रामसम्म तौल भएका ड्रोन
2) Category B:- Low Risk Operation:- २५० ग्रामदेखि २ के.जी.सम्म तौल भएका
3) Category C:- Regulated Low Risk operation- २ के.जी. देखि २५ के.जी.सम्म तौल भएका
4) Category D:- Regulated, High Risk operation:- २५ के.जी. भन्दा माथि तौल भएका
§ ड्रोनको उडान समय निम्न बमोजिम रहेको छः-
1) दिनको उज्यालो अवधिभर(Day Light)
2) Ground Visibility 5 K.M. र Court ceiling 450 मिटर न्युनतम भएको समयमा
3) सतहमा वायुको बहाव 10 Knots भन्दा बढि नभएको
4) पानी, हिमपात, असिना र चट्याङ नपरेको अवस्था
§ नेपालमा ड्रोनको प्रयोग वि.सं.२०७२ सालदेखि सुरु भएको हो।
§ ड्रोन प्रयोगका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(CAAN) मा दर्ता गर्नुपर्छ।
§ १८ बर्षभन्दा माथिका नागरिकले मात्र ड्रोनको प्रयोग गर्न पाउने व्यवस्था रहेको छ।
§ नेपालमा ड्रोनको प्रयोगद्वारा विषादी छर्कने कार्य लुम्बिनी प्रदेशमा भएको हो।
§ झापाका युवा वैज्ञानिका अनिल प्रधानले जंगली हात्ती भगाउनका लागि साईरन ड्रोनको आविष्कार गरेका थिए।
§ भारतको मध्यप्रदेश राज्यको ईन्दौर शहर कोरोनाको कारण ड्रोनद्वारा सरसफाई गरिएको थियो।
ड्रोन(Drone) सँग सम्बन्धित शब्दहरुको पुरा रुपः-
§ RPA:- Remotely Piloted Aircraft
§ UAS:- Unmanned Aircraft System
§ UIN:- Unique Identification Number
§ AGL:- Above Ground Level
§ UAV:- Unmanned Ariel Vehicle