– विधुतीय माध्याम/उपकरणहरु अर्थात् मुख्यतया सूचना
प्रबधि जन्य साधनहरुको प्रयोग गरेर अभिलेख व्यवस्थित गर्ने कार्य नै विधुतीय
अभिलेख व्यवस्थापन हो । यस्ता अभिलेख विधुतिय रुपमै सिर्जना भएका वा कागजी रुपमा
सिर्जना भएपनि विधुतीय रुपमा परिवर्तन गरी भण्डारण भएका हुन सक्छन ।
– विधुतीय अभिलेख माइक्रोफिल्म, कम्प्युटर हार्डडिस्क, CD /DVD आदिमा राख्ने गरिन्छ
– विधुतीय अभिलेख व्यवस्थापनका फाइदाहरुः
१. कागज विहीन कार्यालय (paperless office ) को अवधारण सार्थक गर्न सहज
२. कम खर्चिलो, सहज अभिलेख भण्डारण प्रकृया
३. भण्डारणको लागी छुट्टै क्षेत्र
(Space)
नचाहिने, Virtually समेत भण्डारण गर्न सकिने ।
४. प्राप्तिमा सहज, Serach Facilities उपयोग गर्न सकिने, हराउने सम्भावनाबाट मुक्ति
५. विधुतीय विधीबाटै हस्तान्तरण
वा नष्ट गर्न सकिने, प्रदुषण
घटाउन सहयोगी
६. सुरक्षका दृष्टिले भरपर्दो
७. विधुतीय शासनको अवधारणा
कार्यान्वयनमा सहयोग पुरयाउने ।–
विधुतीय माध्याम/उपकरणहरु अर्थात् मुख्यतया सूचना प्रबधि जन्य साधनहरुको प्रयोग गरेर अभिलेख व्यवस्थित गर्ने कार्य नै विधुतीय अभिलेख व्यवस्थापन हो । यस्ता अभिलेख विधुतिय रुपमै सिर्जना भएका वा कागजी रुपमा सिर्जना भएपनि विधुतीय रुपमा परिवर्तन गरी भण्डारण भएका हुन सक्छन । विधुतीय अभिलेख माइक्रोफिल्म, कम्प्युटर हार्डडिस्क, CD /DVD आदिमा राख्ने गरिन्छ–
विधुतीय अभिलेख व्यवस्थापनका फाइदाहरुः
१. कागज विहीन कार्यालय (paperless office ) को अवधारण सार्थक गर्न सहज
२. कम खर्चिलो, सहज अभिलेख भण्डारण प्रकृया
३. भण्डारणको लागी छुट्टै क्षेत्र (Space) नचाहिने, Virtually समेत भण्डारण गर्न सकिने ।
४. प्राप्तिमा सहज, Serach Facilities उपयोग गर्न सकिने, हराउने सम्भावनाबाट मुक्ति
५. विधुतीय विधीबाटै हस्तान्तरण वा नष्ट गर्न सकिने, प्रदुषण घटाउन सहयोगी६. सुरक्षका दृष्टिले भरपर्दो
७. विधुतीय शासनको अवधारणा कार्यान्वयनमा सहयोग पुरयाउने ।
विधुतीय माध्याम/उपकरणहरु अर्थात् मुख्यतया सूचना प्रबधि जन्य साधनहरुको प्रयोग गरेर अभिलेख व्यवस्थित गर्ने कार्य नै विधुतीय अभिलेख व्यवस्थापन हो । यस्ता अभिलेख विधुतिय रुपमै सिर्जना भएका वा कागजी रुपमा सिर्जना भएपनि विधुतीय रुपमा परिवर्तन गरी भण्डारण भएका हुन सक्छन ।
– विधुतीय अभिलेख माइक्रोफिल्म, कम्प्युटर हार्डडिस्क, CD /DVD आदिमा राख्ने गरिन्छ–
विधुतीय अभिलेख व्यवस्थापनका फाइदाहरुः
१. कागज विहीन कार्यालय (paperless office ) को अवधारण सार्थक गर्न सहज
२. कम खर्चिलो, सहज अभिलेख भण्डारण प्रकृया
३. भण्डारणको लागी छुट्टै क्षेत्र (Space) नचाहिने, Virtually समेत भण्डारण गर्न सकिने ।
४. प्राप्तिमा सहज, Serach Facilities उपयोग गर्न सकिने, हराउने सम्भावनाबाट मुक्ति
५. विधुतीय विधीबाटै हस्तान्तरण वा नष्ट गर्न सकिने, प्रदुषण घटाउन सहयोगी
६. सुरक्षका दृष्टिले भरपर्दो
७. विधुतीय शासनको अवधारणा कार्यान्वयनमा सहयोग पुरयाउने ।