Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लोकसेवा आयोग ज्ञान कुञ्ज- ४_PSC_TSC_Loksewa_शिक्षकसेवा_तयारी १०० GK




1.      लोक्ताको जिल्ला र झोलुङ्गोको जिल्ला भन्नाले कुन जिल्लालाई चिनिन्छ?_बागलुङ

2.      नेल्सन मण्डेलाको  निधन कहिले भएको थियो?_Dec 5,2013

3.      नेपालमा पहिलो पटक जनमत संग्रह कहिले भएको थियो?_२०३७ बैसाख

4.    नेपालको स्विजडल्यान्ड भनेर कुन स्थानलाई चिनिन्छ? _जिरी दोलखा

5.    फिलामेन्ट बत्तीको आयु कति हुन्छ ? _१००० घण्टा

6.    हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?_ हेलियम

7.    भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?_दुर्गा मल्ल

8.    जटापोखरी ताल कुन जिल्लामा पर्दछ ? _सिन्धुपाल्चोक

9.    रावणले सीताहरण गरेको ठाँउको नाम के हो ?_पञ्चवटी

10. नेपाली सेनाको सर्वोच्च परमाधिपति को हुन?_राष्ट्रपती

11. नेपालकमा सबैभन्दा बढी प्रयोग हुने रसायानिक मल कुन हो?_युरीया

12.  म्याग्नकार्टा के हो ?_First Great Charter

13. नेपालको सबभन्दा सानो जिल्ला कुन हो?_ भक्तपुर

14. नेपालको सबभन्दा ठूलोताल कुन हो?_रारा ताल

15. नेपालको कस्मिर भनेर कुन ठाँउलाई चिनिन्छ?_जुम्ला उपत्यका

16. पुमोरी हिमालको उचाई कति छ?_७१६१ मिटर

17. सगरमाथा पहिलो पटक चढने क्यानडाका नागरिक को हुन?_लुरे स्कारेप्लेट

18.  सप्तकोशीको लम्बाई कति छ?_७२० कि मि

19. कर्णाली नदीको पौराणिक नाम के हो?_पञ्चेश्वरी

20.  भद्रपुर कुन नदीको किनारमा अवस्थित छ?_मेची

21. कमला नदीको उद्‍मस्थान कहाँ  हो?_ सिन्धुलिगढि

22. युरोसिया वेसिन कुन महासागरमा रहेको छ?_उत्तरी ध्रुविय सागर

23. चाँदीको सहर भनेर कुन सहरलाई चिनिन्छ?_अल्जियर्स/ अल्जिरिया

24.  युरोपको कल्की  भनेर कुन देशलाई चिनिन्छ?_बेल्जियम

25. नेपालको सबैभन्दा होचो भाग कुन हो ? _मुसहरनिया ५९ मि.(धनुषा)

26. इतिहासका पिता भनि कसलाई भनिन्छ ? _ हेरोडोटस

27. क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ? _ पास्कल

28. घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ? _३० डेसिबल

29. नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ? _ वि.सं. २०६३ माघ १

30. संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ? _विजया लक्ष्मी पण्डित (भारत)

31. पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ? _स्टेट बैंक अफ पाकिस्तान

32. विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ? _भारत

33. नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ? _सर एडमण्ड हिलारी

34. ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ? _जे.के.रोलिङ

35. सिंगमरमरको  देश भनेर कुन देशलाई चिनिन्छ?_इटाली

36.  विरहेन चाचर नृत्य कुन जातीमा प्रचलित छ?_थारु

37. अनुलोम र विलोम कुन संस्कार सँग सम्बन्धित छ?_विवाह

38.  सिरुवा पर्व कुन जातिले मनाउने गर्दछन?_राजबंशी

39. नेपालमा स्काउतको स्थापन कहिले भएको हो?_वि स २००९

40. भानु जयन्ती कहिले मनाइन्छ?_असार २९

41.  प्रथम विश्वयुद्ध कहिले भएको थियो?_ इ.स१९१४-१९१८

42. कुमारी चोक भनेर नेपालको इतिहाँसमा केलाई जनाउछ?_सरकारी रकमको हिसाव राख्ने अड्डा

43.  नेपालमा शिक्षा मन्त्रालयको स्थापना कहिले भएको थियो?_विस २००७

44.  पाठ्यक्रम विकाश केन्द्रको स्थापना कहिले भएको थियो?_वि स २०२८ भदौँ ५गते

45. जनक शिक्षा सामग्री केन्द्र कहिले स्थापना भएको हो?_ वि स २०२१

46.  त्रिभुवन विश्वविद्यालय कहिले स्थापना भएको हो?_ वि स २०१६

47.  उर्जा दिवस कहिले मनाइन्छ?_ जेठ ९ गते

48. जेठ ९ गतेलाई किन उर्जा दिवसको रुपमा मनाइन्छ?_ वि स १९६८ साल जेठ ९ गते नेपालको पहिलो जलविद्युतको उद्घघाट्न भएकोले

49. Optics ले केको वारेमा अध्ययन गर्ने विज्ञान हो?_ प्रकाशको वारेमा

50. डटपेनको अविष्कार कसले गरेका हुन् ?_जोन जे. लाउड

51. नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?_वि.सं. २०६४ असार २३

52. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ?_टेनिस

53. खुट्टामा जिव्रो हुने जीव कुन हो ?_पुतली

54. मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?_आँखा झिम्काउनु

55.  जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?_ तीतो

56. मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?_प्रकारका

57. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?_ रुघा

58. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?_ डुक एयर

59. याहुका संस्थापक को–को हुन् ?_डेविड फिलो र जेरी याङ्ग

60. सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?_ स्पेन

61. असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भएको थियो? _भेनेजुयला

62. अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?_४ डलर

63. सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?_प्रसिद्धजङ्ग राणा

64. विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?_ गुल्मी

65. नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?_गोपाल प्रसाद रिमाल

66.  विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ? _जापान

67. भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ? _ मूल सर्वास्ति विनय

68.  लेवनानी भाषामा ‘हिजबुल्लाह भनेको के हो ? _ईश्वरको पार्टी

69. अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ?_ नेपालको चितवनमा

70. संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? _माइक्रोसफ्ट कर्पोरेशन

71. सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ ? _ सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट

72. लोटस १२३ केसँग सम्बन्धीत छ ? _ कम्प्युटर

73. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ? _इजरायल

74. प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?_ चाल्र्स डार्बिन

75. अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ? _कृष्णकुमार पाण्डे

76. पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ ? _ ०.९ सेकेन्ड

77. कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?_अस्ट्रेलियाको सिड्नी

78. सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप–बिजेता भएको थियो ? _नेदरल्याड

79. नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ? _ वि.सं. २०६६ मंसीर १

80. लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ? _कलैया (बारा)

81. प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ? _ लेबनान

82. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ? _४६ शब्द र १२८ अक्षर

83. संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक कुन हो ? _बेलायत

84. विश्वको प्रथम लिखित संविधान कुन देशको हो ?_ अमेरिकाको

85. सुरेल जातिको मुख्यत कुन जिल्लामा छ?_दोलखा

86. Facebook.com को  कम्पनी सहित कहिले सार्वजनिक भयो?_अक्टोबर २८,२०२१

87. सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन हो?_पीपल

88. प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरित प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको कुन चाही नियम हो?_तेस्रो नियम

89.  युरो-१ के सँग सम्बन्धित छ?_सवारी साधन

90. नेपालमा संरक्षित स्तनधारी  बन्यजन्तुको सङ्गख्या कति छन?_२७ किसिमका

91. शाह कालमा राष्ट्रको मुल ढुकुटी सम्बन्धी अड्डालाई के नामले चिनिन्थ्यो?_कौसी

92. नेपालको कार्यकारी अधिकार कसमा निहित रहेको छ?_मन्त्रीपरिषद

93. नेपालको पहिलो संविधानको नाम के हो?_ नेपाल सरकारको बैधानिक कानुन २००४

94.  संसारमा पहिलो पटक कहिले नागरिक वडापत्र शुरु गरिएको थियो?_ सन १९९१

95. नागरिक वडापत्र सबैभन्दा पहिले वेलायतका कुन प्रधानमन्त्रीले शुरू गरेका थिए?_जोन मेजर

96.  लिच्छवि कालमा मन्त्रीलाई के नामले चिनिन्थ्यो?_अमात्य

97.  लिच्छवि कालमा शैक्षिक जागरणको काम गर्ने संस्थालाई के भनिन्थ्यो?_अग्रहार

98. मल्ल कालमा जिल्लालाई के भनिन्थ्यो?_विषय

99. एग्नेट प्रणाली कसले शुरु गरेका थिए?_जंगबहादुर राणा

100.                     Air India भारत सरकारले कसलाई वेचेको छ?_ TATA Group

 

 

 


Post a Comment

Previous Post Next Post