Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

सर्वोच्च अदालतमा पेश गर्ने निवेदन फारमहरु #Template #supremecourtofNepal #Faram #nibedan

 

सर्वोच्च अदालतमा पेश गर्ने निवेदन फारमहरु

 

 

क्र.स.

फारम/ निवेदन

 डाउनलोड गर्नुहोस

1.   

अड्डाको रोहवरमा म्याद बुझिपाऊँ

डाउनलोड

2.   

तारिख सकार गरिपाऊँ।

डाउनलोड

3.   

म्याद, सूचना प्रकाशन प्रशारण गरी तामेल गरिपाऊँ।

डाउनलोड

4.   

वतन खुलाएको ।

डाउनलोड

5.   

बयान गराइपाऊँ।

डाउनलोड

6.   

हाजिर गराई वयान गराइपाऊँ ।

डाउनलोड

7.   

नक्कल निवेदन ।

डाउनलोड

8.   

दस्तुर दाखिला गरेको ।

डाउनलोड

9.   

गुज्रेको तारिख थामिपाऊँ ।

डाउनलोड

10.          

गुज्रेको म्याद थामिपाऊँ

डाउनलोड

11.          

यथास्थीतिमा राखिपाऊँ ।

डाउनलोड

12.          

बेरीतको म्याद बदर गरिपाऊँ।

डाउनलोड

13.          

निःशुल्क कानुनी सहायता उपलब्ध गराइपाऊँ ।

डाउनलोड

14.          

प्रो बोनो सेवा उपलब्ध गराइपाऊँ

डाउनलोड

15.          

सक्कल लिखत पेस गरेको।

डाउनलोड

16.          

साक्षी हाजिर गराई बकपत्र गराइपाऊँ।

डाउनलोड

17.          

संशोधन गरिपाऊँ ।

डाउनलोड

18.          

मुद्दा फिर्ता गरिपाऊँ ।

डाउनलोड

19.          

मुद्दा मुलतबीमा राखिपाऊँ ।

डाउनलोड

20.          

मुद्दा मुलतबीबाट जगाइपाऊँ ।

डाउनलोड

21.          

अदालती शुल्क पछि बुझाउने गरी सुविधा पाऊँ ।

डाउनलोड

22.          

छुट प्रमाण पेस गरेको बारे ।

डाउनलोड

23.          

फैसला आदेश संशोधन गरिपाऊँ।

डाउनलोड

24.          

धरौट तारेख पाऊँ ।

डाउनलोड

25.          

फैसला आदेशको जानकारी पाऊँ ।

डाउनलोड

26.          

थुनामा परेको जानकारी बारे ।

डाउनलोड

27.          

मिलापत्रको जानकारी गराइपाऊँ ।

डाउनलोड

28.          

सम्पत्ति रोक्का. राखिपाऊँ ।

डाउनलोड

29.          

तारेखमा बस्न पाउँ।

डाउनलोड

30.          

गुज्रेको तारखि थामी मुद्दा सकार गर्न अनुमति पाऊँ।

डाउनलोड

31.          

मुद्दाको कारबाही रोकिपाऊँ ।

डाउनलोड

32.          

गुज्रेको तारिख थामिपाऊँ ।

डाउनलोड

33.          

बढी रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ ।

डाउनलोड

34.          

जेथाको सट्टा नगद धरौटी दाखिला गरिपाऊँ ।

डाउनलोड

35.          

जेथा परिर्वतन गरिपाऊँ ।

डाउनलोड

36.          

गुज्रेको म्याद थामिपाऊँ।

डाउनलोड

37.          

फौजदारी गुज्रेको तारिख थामिपाऊँ ।

डाउनलोड

38.          

साक्षीको सुरक्षा प्रबन्ध गरिपाऊँ ।

डाउनलोड

39.          

वारेस बदर गरी तारिख सकार गरिपाऊँ।

डाउनलोड

40.          

वारिस नियुक्ति गर्न अनुमति पाऊँ।

डाउनलोड

41.          

मुद्दा मुलतबीमा राखिपाऊँ ।

डाउनलोड

42.          

प्रमाण पेस गर्न अनुमति पाऊँ ।

डाउनलोड

43.          

कारणी उपस्थित गराएको ।

डाउनलोड

44.          

रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ।

डाउनलोड

45.          

धरौटी रकम फिर्ता पाऊँ ।

डाउनलोड

46.          

अदालती शुल्क फिर्ता पाऊँ।

डाउनलोड

47.          

नगद धरौट जम्मा गरेको ।

डाउनलोड

48.          

बैक जमानत दिइएको ।

डाउनलोड

49.          

स्वयं उपस्थित भई हाजिर हुन पाऊँ।।

डाउनलोड

50.          

१५ दिने म्यादमा हाजिर हुन पाउँ ।

डाउनलोड

51.          

अनलाइन तारिखमा रहन पाउँ।

डाउनलोड

 

Post a Comment

Previous Post Next Post