Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

answer of Set-2 #Loksewa #PSC #TSC

1.   


    सिस्मोग्राफ यन्त्रले के नापिन्छ?_ भुकम्प

2.       रक्की पर्वतमाला कुन महाँदेशमा  पर्दछ?_अफ्रिका महाँदेश

3.       विश्वको ठूलो महाँसागर कुन हो?_प्रशान्त महासागर

4.       GMT को पुरा रुप के हो?_ Greenwich mean time

5.       धरातलिय दृष्टिकोणमा नेपाललाई कति भागमा विभाजन गरिएको छ?_तीन

6.       म नै राज्य हुँ भन्ने राजा कुन हुन?_लुई चौधौँ

7.       शहिद दशरथ चन्दको जन्म कहाँ भएको हो?_बैतडी

8.       साहित्य लेखनमा नेपाली पछिको दोस्रो भाषा कुन हो?_नेवारी

9.       मुस्लिम धर्ममा जकाता भन्ने शव्दले के वुझाउछ?_दान

10.   पर्यटनमा मानिस खास के लागि गर्ने गर्दछन?_मनोरञ्जन

11.   सयुक्त राष्ट्रसंघको स्थापन कहिले भएको थयी?_ २४ अक्टोबर १९४५

12.   राष्ट्रय जनगणना २०७८ अनुसार सबैभन्दा वढी जनसङ्ख्या भएको जिल्ला कुन हो ?_काठमाण्डौ

13.   नेपालको कुन देश सँग सबै भन्दा पहिले दौत्य सम्बन्ध कायम भएको थियो?_वेलायत

14.   युरोपेली केन्द्रिय बैकको मुख्यालय कुन देशमा रहेको छ?_जर्मन

15.   एसियाली राजमार्गको लम्वाइ कति रहेको छ?_१४०००० कि मि

16.   UFO को पुरा रुप के हो ?_United Food Organization

17.   विश्वको सबैभन्दा लामो नदी कुन हो?_नाइल नदी

18.   हिम शिला भन्नाले केलाई बुझिन्छ?_ समुन्द्रमा तैरिएर रहेको हिउको सिला

19.   युरोपको विरामी भनेर कुन देशलाई चिनिन्छ?_टर्की

20.   सगरमाथाको पहिलो आरोहण कहिले भएको थियो?_ २९ मे सन १९५३

21.   शैलुन पर्वत कुन कुन जिल्लाको विचमा अवस्थित छ?_दोलखा र रामेछाप

22.   पहिलो लिच्छवि राजा भनेर कुन राजालाई चिनिन्छ?_जयदेव

23.   सती प्रथा उन्मुलन कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो?_ चन्द्रशम्शेर

24.   नेपालमा वडापत्रको शुरुवात कहिले देखि भएको थियो?_ वि स २०५६ सालमा

25.   अरनीको राजमार्गको अन्तराष्ट्रिय रुट नम्बर कति हो?_एसियन हाईवे रुत न.A-5

26.   अन्तरिक्षमा बसाईने सहरको नाम के हो?_ओल्गा

27.   प्यारासुटको आविस्कार कसले गरेका थिए?_जे व्लेनचार्ड

28.   जन्मिदा बच्चाको कति भन्दा बढी हाडहरु हुन्छन?_ २७० भन्दा बढी

29.   Nepatology ले के वारे अध्धयन गर्दछ?_Study of Kidny Disease

30.   सिगमण्ड फ्रायड कुन देशका नागरिक हुन?_अष्टिया

31.   abcd को pqrs भए efgh को के हुन्छ?_stuv

32.   सर्प छेपारो गोही जस्तै कुन हो?_कछुवा

33.   कविको कविता भएझै लेखकको के हुन्छ?_पुस्तक

34.   एउटा गाँउमा  ५० जनाले नेपालिभाषा,२५ जनाले भोजपुरी भाषा २० जनाले मैथली भाषा र ५ जनाले नेवारी भाषा वोल्छन भने जम्मा कति प्रतिशतले भोजपुरी भाषा वोल्छन होला ?_२५ प्रतिशत 100 %=to 100 number

35.   यस दिइएको क्रममा अगाडीबाट 50 नम्वरमा कुन अक्षर पर्दछ ।AAab ABabc ABCabcd ABCDabcde ABCDE ans: A यसमा

AAab

ABabc

ABCabcd

ABCDabcde

ABCDEabcdef

ABCDEFabcdefg

ABCDEFGabcdefgh

36.   बाबु आफ्नो छोरालाई भन्नुहुन्छ तिमि जन्मदा मेरो उमेर तिम्रो हालको उमेरको बराबर थियो । यदि बाबुको उमेर ३६ बर्ष छ भने पाँच बर्ष अगाडी छोराकी उमेर कति थयो होला?_१३ वर्ष यसमा यसमा वाबुको हालकव उमे ३६ भए छोराको हालको उमेर १८ हो । पाँच वर्ष पहिले छोराको उमेर १८-५ अर्थात १३ वर्ष

37.   दिइएको अंक जस्तै कुन चाही छ? 50,10,2 उत्तर 375,75,15 जसमा 2x5=10, 10x5=50 and Same as 15x5=75, 75x5=375

38.   एक जना व्यापरीले कुनै समान 1200 मा बेच्दा 200 नाफा कमाउछ भने कति प्रतिशत नाफा कमाउँछ?_२० प्रतिशत नाफा जसमा 1000 को 20 प्रतिशत 200 हुन्छ ।

39.   7:105::5:?  Ans: 75 reason  15 Multiply with first number

40.   सेतोलाई कालो भनिन्छ कालोलाई रातो भनिन्छ रातोलाई पहेलो भनिन्छ पहेलोलाई हरियो भनिन्छ भने सुन्तलाको रङ्ग कस्तो हुन्छ?_ हरियो

41.   तल दिइएको विकल्प मध्ये समूहमा नमिल्ने कुन हो?_29

16,81,25,49

42.    

Ans:C

43

 

Ans:B because Its turn opposite sites

44.

 

 

Ans : D because all have different shape but D has same shape.

45

 

Option D not matching

46.

 

https://meritnotes.com/adminotes/images/reasoning/kids-puzzles-questions-22a.png

a.       12, b 16, c 20 d 25

Ans: A  In the first column, 2 x 1 + 1 = 3. Second 14 x 7 + 7 = 105 Then, x + 9 + 9 = 117 or 9x = 108 or x = 12.

47.

ans D here Black color shape mover in this way first 1-2-1-2-1-2 same ways

48.

तस चित्रमा उल्लेखित विवरणको सम्बन्ध कुन चत्रले गर्दछ ? Information: Cricket Player, Volleybal Fan and Teacher.

Ans: 1

49.

तल प्रश्नमा  चिन्हको दाँया बाँया रहेको  शव्दको सम्बन्धको आधारमा सोही सम्बन्धलाई जनाउने विकल्प मध्ये छान्नुहोस

 उदाहरण चतुर्भुज‍-पन्चभुज

उत्तर त्रिभुज-चतुर्भुज

50 यस पहिलो चित्रमा भएको चित्रमा पानिमा कस्तो देखिन्छ<

Ans 1


Post a Comment

Previous Post Next Post