Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लहैलहैमा-भोज विवश मगर





 ✍️चारु🇳🇵

=======

लहैलहैमा   लागेर  हुँदैन 

प्रतिफल     मागेर  हुँदैन 


वास्तविकता   नै  नबुझी 

हावादारीमा भागेर हुँदैन 


निरन्तर  हुनुपर्छ परिश्रम 

एकैछिन    जागेर   हुँदैन


मिल्नुपर्छ लय जीवनको

उदेश्य     चाँगेर     हुँदैन 


हृदयभित्र अस्तित्व साँचौं,

बाहिरबाट    टाँगेर   हुँदैन ।


✍️भोज विवश मगर

गैंडाकोट -३ नवलपरासी पूर्व


🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏

Post a Comment

Previous Post Next Post