Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

यहाँ सबैलाई हेर्ने राम्रो नजर मनपर्छ -प्रतिज्ञा प्रतिज्ञा,

 

✍️मुक्तक🇳🇵

======== 

यहाँ सबैलाई हेर्ने राम्रो नजर मनपर्छ  

एकले आर्कोलाई गर्ने कदर मनपर्छ  

यो सहरका ठूला महलहरू भन्दा बरु 

मलाई गाउँमा भएको एकान्त घर मनपर्छ 


✍️प्रतिज्ञा प्रतिज्ञा,मेहेलकुना सुर्खेत


🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵

Post a Comment

Previous Post Next Post