Homeमुक्तक कुनै दृश्यले मन #अभ्यास_सञ्चालक प्रेम थापा "मन" byएडमिन समयSunday, March 23, 2025 0 मुक्तक***************************ंकुनै दृश्यले मन अचम्म नै लोभ्याउने गर्छसदैव सकारात्मक सोच र कर्मले अघि सर्छभाग्यमानी त ठान्नु अनि मान्नुपर्छ उसैलाई ;जो प्रगतिको कार्ययोजनाले आफ्नै भर पर्छ ।✍️ #अभ्यास_सञ्चालक प्रेम थापा "मन" Tags: मुक्तक Facebook Twitter