सम्पादकीयः
सबै पाठक तथा सहित्यकार मित्रहरुमा नमस्कार।
हिजो सहित्यीक पत्र पत्रिका प्रकाशन गरी पाठकसम्म पुर्याउने समय थियो
तर आज समयको परिवर्तन सँगै विश्वभरका आम पाठक वर्ग तथा साहित्यकारी मित्रहरुको सामिप्यतामा
हाम्रो सहित्यिक रचना पुर्याउनु नै आजको आवश्यक्ता हो । तपाईले रचना गरेका कविता,
गजल, कथा, लघुकथा लगायतका साहित्यिक रचना पठाई सहयोग गरेको खण्डमा हामी विश्वभरका
पाठक तथा साहित्यकार समक्ष पुर्याउन सहयोग गर्ने छौ। कृपया तपाईले तयार गरेका जुन
सुकै रचना पठाउनको लागि निम्नानुसारका विवरण पठाई सहयोग गरिदिनुहोला।
नामः
ठेगानः
email id
आफु सम्बद्ध कुनै साहित्यिक संस्थाहरुमा आवद्ध भए कुन पदमा रहेको सो
समेत खुलाई पठाइदिनुहोला
सम्पर्कका लागिः- nepalisa2035@gmail.com
नोटः-सहित्यिक पुस्तका प्रकाशन गर्नु भएको छ भने हामी निशुल्का
विज्ञापन गर्ने छौ ।
Tags:
सम्पादकीय