Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

वरिपरि पहाडको बिचमा पानी-प्रदीप के रिमाल

 ✍️मुक्तक🇳🇵

========


वरिपरि पहाडको  बिचमा पानी

त्यही पानीमा हुर्किएको जवानी

सारै सुन्दर र शान्त स्थान आहा

घुम्न जाऊ जाऊ लाग्ने  बिहानी ।


✍️प्रदीप के रिमाल


🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵



Post a Comment

Previous Post Next Post