Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

कोसौ दूर सहरदेखि टाढा -वसन्त अनुभव,


 

✍️मुक्तक🇳🇵

======== 

कोसौ  दूर सहरदेखि टाढा 

धुलो मैलो जहरदेखि टाढा

बसाउनु छ बस्ती साच्चिँकै

दुनियाँको  कहरदेखि टाढा ।


✍️वसन्त अनुभव,वसन्तविहार, घोराही


🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵

Post a Comment

Previous Post Next Post