Homeमुक्तक आहा! प्रकृतिसँग मीत लगाउनु जस्तै लाग्यो -कला ढकाल झापा byएडमिन समयSunday, March 23, 2025 0 ✍️मुक्तक🇳🇵========आहा! प्रकृतिसँग मीत लगाउनु जस्तै लाग्यो नयाँ एउटा छुट्टै संसार सजाउनु जस्तै लाग्यो कोलाहल धुवाँ धुलोभन्दा अलि टाढा कतै,छोराछोरी सबै लगेर बसाउनु जस्तै लाग्यो । ✍️ कला ढकाल झापा🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵 Tags: मुक्तक Facebook Twitter