Homeमुक्त्तक आहा सुमधुर देश मेरो -ईश्वर साउद(भिक्षु) byएडमिन समयSunday, March 23, 2025 0 ✍️मुक्तक🇳🇵========आहा सुमधुर देश मेरो सबै कुरा भरपुर देश मेरो सारा सपना अटेका छन् देख्छु मैले प्रचुर देश मेरो ।✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵 Tags: मुक्त्तक Facebook Twitter