Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

जिन्दगीलाई हराभरा, पार्न जान्नुपर्छ-फेसबुक कवि

 


✍️मुक्तक

======== 

जिन्दगीलाई हराभरा, पार्न जान्नुपर्छ,

गरा पाटा विउहरू, सार्न जान्नु पर्छ ।

हेर नदी बिच  धर्ति,  सुन्दरता आहा,

दायाँ बायाँ मिलाई हल, नार्न जान्नुपर्छ ।


✍️फेसबुक कवि, दाेलखा


🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵


Post a Comment

Previous Post Next Post