Homeमुक्त्तक बनाउनु छ एउटा सुन्दर घर निकै टाढा-रबि पाैडेल byएडमिन समयSunday, March 23, 2025 0 ✍️मुक्तक🇳🇵========बनाउनु छ एउटा सुन्दर घर निकै टाढाक्या चम्किलो देखिन्छ समुद्रको बिचमाओ हाे कस्तो राम्रो चिटिक्क एउटा घरगरेर खाएकाे देखेर नबाेल्दिनु काेही छाडा ।✍️रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी🌺🙏🌺🙏🌺🙏🌺🙏🌺 Tags: मुक्त्तक Facebook Twitter