Homeमुक्तक हरियाली चारैतिर लोभलाग्दो ठाउँ -शान्ता पौडेल भट्टराई byएडमिन समयSunday, March 23, 2025 0 ✍️मुक्तक🇳🇵========हरियाली चारैतिर लोभलाग्दो ठाउँ कता पर्यो होला के हो गाउँको नाउँ झट्ट हेर्दा छाल उठी डुबाउँछ झैँ लाग्ने तर पनि यो मन भन्छ त्यतैतिर जाऊँ । ✍️शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी , मोरङ Tags: मुक्तक Facebook Twitter