Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

अरूको भरमा- दुर्गा भट्टराई

 


✍️चारु🇳🇵

======= 

अरूको भरमा परेर हुँदैन 

काम गर्न भ्रम छरेर  हुँदैन ।


सबै कुरा बुझेरै मात्रै बोल्नु 

नत्र पछि पछुतो गरेर हुँदैन । 


 आफू लक्ष्यमा पुग्नलाई 

अल्छि गरि हरेर हुँदैन ।


सारतत्त्व  बुझ्न जीवनको

 देखावटीमा अघि सरेर हुँदैन ।


✍️दुर्गा भट्टराई ,मोरङ


🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏




Post a Comment

Previous Post Next Post