Homeमुक्तक मनका तरङ्ग कहिले उकालो चढ्छन्-होमप्रसाद नेउपाने byएडमिन समयSunday, March 23, 2025 0 ✍️मुक्तक🇳🇵========मनका तरङ्ग कहिले उकालो चढ्छन्सुरम्य दृष्टि यतैउतै पालैपालो चढ्छन्एकान्त शान्त तिलस्मी संसार देखेपछि टेकेर नजरका चालमा पैतालो चढ्छन्।✍️होमप्रसाद नेउपाने,धरान,सुनसरी 🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵 Tags: मुक्तक Facebook Twitter