✍️मुक्तक🇳🇵
========
सुन्दर स्थल निर्माण सकारात्मक सोंचको फल हो
मन लोभ्याउन सक्ने दृश्यहरु स्वतन्त्र र अटल हो
निरन्तर संघर्षमा होमिदा एक्लाएक्लै त थाकिन्छ,
सफलताका मुख्य आधारशिला एकताकै बल हो।
✍️भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵
Tags:
मुक्तक