Homeमुक्तक आहा! मन लोभ्याउने ठाउँको के अयन गरौं अब -दुर्गा भट्टराई ,मोरङ byएडमिन समयSunday, March 23, 2025 0 ✍️मुक्तक🇳🇵======== आहा! मन लोभ्याउने ठाउँको के अयन गरौं अब यस्तै यस्तै बस्ती बसाउने ठाउको चयन गरौं अब धुलो मैलो देखि टाढा टाढा बस्ती बसाएर हामीले ,यो समुद्रको बिचमा मिलिजुली सयन गरौं अब ।✍️दुर्गा भट्टराई ,मोरङ🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵 Tags: मुक्तक Facebook Twitter