Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

प्रकृतिको लीला पनि अचम्मको लाग्छ-घनश्याम पौडेल

 ✍️मुक्तक

========

प्रकृतिको लीला पनि  अचम्मको लाग्छ

त्यसैभित्र जिऊॅ भन्ने जिजीविषा जाग्छ

केही केही  अवगुण भने होलान्  त्यहाँ

किनभने चन्द्रमामा पनि सानो दाग छ।।

✍️घनश्याम पौडेल,पोखरा


🌺🌺🌺🌺🌺



Post a Comment

Previous Post Next Post