Homeमुक्तक प्रकृतिको सुन्दरतामा मन पनि हराउन सक्छ-पशपती राई खोटाङ byएडमिन समयSunday, March 23, 2025 0 ✍️मुक्तक🇳🇵========प्रकृतिको सुन्दरतामा मन पनि हराउन सक्छसुन्दर दृश्यले आँखासँग मेल गराउन सक्छ खोजेर भेटिन्न आफैंलाई यो दुनियामा तैपनि,मनभित्रै कोइली चरी कुहुकुहु कराउन सक्छ।✍️-पशपती राई खोटाङ 🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵 Tags: मुक्तक Facebook Twitter