✍️मुक्तक🇳🇵
========
प्राकृति मनाेरन्जन नेपालमा भरिपुर्ण छन,
यिनले नै बनाउछ हाम्रो सधैं सधैं उच्च मन,
किन जान्छन खै युवाहरु हाम फाल्दै विदेशमा
गर्नेले त यहि देशमा कमाउछन सम्पत्ति र धन।
✍️सावित्रा नेपाली "सवु",बागलुङ
🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🙏🇳🇵🌺🇳🇵
Tags:
मुक्त्तक