५० प्रश्नोत्तर १० मिनेटमै पढौ ।
1. नेपालमा मनसुनको प्रभाव सर्व प्रथम कुन क्षेत्रमा देखा
पर्दछ?_पूर्वि तराई
2. चावुक
भञ्ज्याङ् कुन जिल्लामा पर्दछ?_ताप्लेजुङ्
3. झोलुङ्गे
पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ?_बागलुङ्ग
4. विश्वमा
धेरै मकै उत्पादन हुने देश कुन हो?_अमेरिका
5. नेपालको
सबैभन्दा ठूलो सिकार आरक्ष कुन हो?_ढोरपाटन शिकार
आरक्ष
6. नेपाल
पिकको उचाई कति रहेको छ?_६९१० मिटर
7. कति
सालमा भएको जनगणनालाई नेपालको पहिलो आधुनिक जनगणना भनिन्छ ?_ पाँचौ
जनगणना वि स २००९-२०११
8. कुन
जनगणना समयमै हुन सकेन?_ वि स २००८ पाँचौ जनगणना
9. कुन कुन
जनगणनामा ऋणात्मक जनसङ्ख्या रहेको थियो?_ वि स १९७८ र वि
स १९८८ सालको
10. धेरै
जनसङ्ख्या भएको ५ जिल्ला कुन कुन हुन?_काठमाण्डौ मोरङ्ग
रुपन्देही झापा र सुनसरी
11. कम
जनसङ्ख्या भएको ५ जिल्ला कुन कुन हुन?_मानाङ्ग
मुस्ताङ्ग डोल्पा रसुवा र हुम्ला
12. जनसङ्ख्या
वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु कति छन?_३२ जिल्ला
13. जनघनत्वका
आधारमा धेरै देखि कम क्रमश प्रेदश?_२,३,५,१,७,४ र ६
प्रदेश
14. प्रधानमन्त्री कप टी–२० राष्ट्रिय
क्रिकेट प्रतियोगिताको उपाधि (२०७८) कसले जित्यो ?_एपीएफ क्लब, वि.सं. २०७८ पुस १६ देखि
माघ ५ सम्म
15. अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७८
मा) कसलाई प्रदान गरियो ?_साहित्यकार हरि अधिकारी
16. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ ?_मेघौली, चितवन
17. हालको निजामती किताबखानाले गर्ने काम
पहिला कुन अड्डाले गथ्र्यो ?_कमान्डरी किताबखाना
18. अस्ट्रेलिया
महादेशको सबैभन्दा ठूलो नदी कुन हो?_ मरे दार्लिङ्ग
19. शनी
ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो?_Titan
20. सुनको
रसायानिक संकेत कुन हो?_AU
21. सुर्य
केहो?_Middle sized star
22. नेपालमा छापाखानाको सुरुवात कहिले भएको
हो ?_वि.सं. १९०८
23. संयुक्त राष्ट्रसङ्घद्वारा कुन अवधिलाई
‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’का रूपमा मनाउने निर्णय गरिएको छ ?_सन् २०२१–२०३०
24. २०७८ सालमा प्रदान गरिने उत्कृष्ट
साझेदारी वन पुरस्कारबाट पुरस्कृत हुने साझेदारी वन समूह कुन हो ?_सवैया साझेदारी वन व्यवस्थापन समूह
(पर्सा), पुरस्कार राशि रु. ५४ हजार
25. पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र
विराटनगरदेखि कोलकाता/हर्दियासम्म रेल सेवा दिन सक्नेसम्बन्धी सम्झौतामा कहिले
सहमति भएको हो ?_वि.सं. २०७८ असार २५
26. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सन्
२०२१ जुलाई १२ को बैठकले १४औँ साग खेलकुद प्रतियोगिता कहिले गर्ने निर्णय गरेको छ ?_सन् २०२३ मार्च
27. व्यापार व्यवसायसँग सम्बन्धित एमएफएनको
पूरा रूप के हो ?_ओमोस्ट फेवर्ड नेसन
28. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको
सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?_नेपाल
29. राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी
गभर्नरका रूपमा नियुक्त हुने महिला को हुन् ?_निलम तिम्सिना ढुङ्गाना
30. नेपालमा नयाँ स्रेस्ता प्रणाली
कहिलेदेखि लागू भएको हो ?_वि.सं. २०१८ चैत २ गते
31. मेची
नदीलाई भारतमा पुगेर के नामले चिनिन्छ?_महानन्दा
32. जगदिशपुर
ताल कुन जिल्लामा पर्दछ?_कपिलबस्तु
33. नेपालमा
बन्यजन्तु सप्ताह कहिले देखि मनाउन थालियो?_2053साल
34. विश्वको
सबभन्दा गहिरो भाग कुन हो?_मरियाना ट्रेन्च
35. विश्वको
दोस्रो सर्वोच्च शिखर कुन हो?_ K2
36. देशभरिका मालपोत कार्यालयमा अनलाइन
प्रणाली कहिलेदेखि लागू गरिएको हो ?_वि.सं. २०७८ असार २३ गते
37. सबैभन्दा लामो दिन कहिले हुन्छ ?_२१ जुन
38. मानव निर्मित पहिलो तìव कुनलाई मानिन्छ ?_पोलोनियम
39. विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि
प्रदान गर्न थालिएको हो ?_सन् १९०१
40. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति
परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?_स्थिति शक्ति
41. चाल शक्ति भन्नाले के बुझिन्छ ?_वस्तुमा हुने चालको कारणले उत्पन्न
हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति
42. इन्टरनेसनल रिन्युऐबल इनर्जी एजेन्सी
(आइरेना)को विधानलाई नेपालको संसद्द्वारा कहिले अनुमोदन भएको हो ?_वि.सं. २०७४ असोज २५
43. नेपाल सरकारका मन्त्रालय स्तरका
निकायमध्ये सर्वोच्च निकाय कुन हो ?_प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालय
44. अत्यधिक सन्तान उत्पादन, बाँच्नका लागि
सङ्घर्ष, प्राकृतिक छनोट, परिवृत्ति र वंशज, नयाँ जातिको
उत्पत्तिसम्बन्धी क्रम विकासको सिद्धान्तका प्रतिपादक को हुन् ?_चाल्र्स डार्विन
45. लोन्ली प्लानेटको स्थापना कहिले भएको
हो ?_सन् १९७२
46. नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि
भएको हो ?_वि.सं. २०१८
47. छैटौँ राष्ट्रिय कृषि गणना (२०६८/६९)को
नतिजा कहिले सार्वजनिक गरियो ?_वि.सं. २०७० पुस ९ गते
48. टेनिसका चार महìवपूर्ण
स्पर्धामध्ये पहिलो ग्रान्डस्लाम कुन हो ?_अस्ट्रेलियन ओपन
49. उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट
पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुन् ?_रोल्ड एमन्डसेन, नर्वे
50. संयुक्त राष्ट्रसङ्घद्वारा कुन अवधिलाई
‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’का रूपमा मनाउने निर्णय गरिएको छ ?_सन् २०२१–२०३०