1. नेपालमा
पहिलो पटक जनमत संग्रह कहिले भएको थियो?_२०३७ बैसाख
2.
नेपालको
स्विजडल्यान्ड भनेर कुन स्थानलाई चिनिन्छ? _जिरी दोलखा
3.
हवाईजहाज
उड्दा प्रयोग गरिने ग्यास कुन हो ?_ हेलियम
4.
भारतीय
संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?_दुर्गा मल्ल
5.
रावणले
सीताहरण गरेको ठाँउको नाम के हो ?_पञ्चवटी
6. नेपालकमा सबैभन्दा बढी प्रयोग हुने
रसायानिक मल कुन हो?_युरीया
7. नेपालको सबभन्दा सानो जिल्ला कुन हो?_ भक्तपुर
8. नेपालको कस्मिर भनेर कुन ठाँउलाई
चिनिन्छ?_जुम्ला उपत्यका
9. पुमोरी हिमालको उचाई कति छ?_७१६१ मिटर
10. सप्तकोशीको
लम्बाई कति छ?_७२०
कि मि
11. कर्णाली नदीको पौराणिक नाम के हो?_पञ्चेश्वरी
12. भद्रपुर कुन नदीको किनारमा अवस्थित छ?_मेची
13. म्याग्नकार्टा
के हो ?_First
Great Charter
14. युरोसिया वेसिन कुन महासागरमा रहेको छ?_उत्तरी ध्रुविय सागर
15. चाँदीको सहर भनेर कुन सहरलाई चिनिन्छ?_अल्जियर्स/ अल्जिरिया
16. युरोपको कल्की
भनेर कुन देशलाई चिनिन्छ?_बेल्जियम
17. नेपालको सबैभन्दा होचो भाग कुन हो ? _मुसहरनिया ५९ मि.(धनुषा)
18. इतिहासका पिता भनि कसलाई भनिन्छ ? _ हेरोडोटस
19. क्यालकुलेटरका अविष्कार कसले गरेका
हुन् ? _ पास्कल
20. नेपालको सम्मानार्थ नागरिकता पाउने
पहिलो विदेशी को हुन् ? _सर
एडमण्ड हिलारी
21. सिंगमरमरको देश भनेर कुन देशलाई चिनिन्छ?_इटाली
22. नेपालमा स्काउतको स्थापन कहिले भएको
हो?_वि स २००९
23. नेपालमा शिक्षा मन्त्रालयको स्थापना
कहिले भएको थियो?_विस
२००७
24. उर्जा दिवस कहिले मनाइन्छ?_ जेठ ९ गते
25. Optics
ले केको वारेमा अध्ययन गर्ने विज्ञान
हो?_ प्रकाशको वारेमा
26. डटपेनको अविष्कार कसले गरेका हुन् ?_जोन जे. लाउड
27. चियामा कुन विषालु क्षारिय तत्व हुन्छ
?_टेनिन
28. जिब्रोको भित्री भागले कुन स्वाद थाहा
पाउँछ ?_ तीतो
29. नेपालमा गद्य कविताको शुरुवात गर्नै
साहित्यकार को हुन् ?_गोपाल
प्रसाद रिमाल
30. विश्वमा
सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ? _जापान
31. अल्वर्ट आइन्स्टाइनलाई कुन देशको
राष्ट्रपति हुन आग्रह गरिएको थियो ? _इजरायल
32. पृथ्वीको गतिभन्दा परमाणु घडी कति
समयले चलाख रहेको छ ? _ ०.९
सेकेन्ड
33. विश्वको प्रथम लिखित संविधान कुन
देशको हो ?_ अमेरिकाको
34. सुरेल
जातिको मुख्य कुन जिल्लामा छ?_दोलखा
35. सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने
रुख कुन हो?_पीपल
36. नेपालको पहिलो संविधानको नाम के हो?_ नेपाल सरकारको बैधानिक कानुन २००४
37. संसारमा पहिलो पटक कहिले नागरिक वडापत्र शुरु
गरिएको थियो?_
सन १९९१
38. लिच्छवि कालमा शैक्षिक जागरणको काम
गर्ने संस्थालाई के भनिन्थ्यो?_अग्रहार
39. मल्ल कालमा जिल्लालाई के भनिन्थ्यो?_विषय
40. Air
India भारत सरकारले कसलाई वेचेको छ?_ TATA Group
41. समूहमा नमिल्ने पत्ता लगाउनुहोस
बर/कर/मर/ कमल यसमा र छैन
42. Ohm: Watt: Volt;?
Ans: Ampère
43. कमलले एउटा भैसी 15000 मा किनेर २०
प्रतिशत नाफा खाएर बेच्दा कतिमा बेच्छ होला ।
उत्तर
१५००० को २० प्रतिशत भनेको ३००० हुन्छ त्यसैले १५००० र ३००० जोडदा १८००० हुन्छ ।
44. यदी राम श्यामको छोराको पनि छोराको दाई हो भने
राम र श्याम को नाता के पर्छ ? ans: बाजे
नाती
45.
Ans: a because line moves round
46.
1 |
2 |
3 |
4 |
5 |
6 |
7 |
8 |
9 |
27 |
38 |
? |
Ans: first Colum (4x7)-1=27
Second(5x8)-2=38 and same as
(6x9)-2=51
47. तलको डायग्राम मध्ये कुनले उपयुक्त प्रतिनिधित्व
गर्छ?
Monkey, Deer and Animal
Ans: A
48. If A is to the south of B and C
is to the east of B, in what direction is A with the respect to C?
Ans: South -west
49. -
Ans: 3
50.
Ans: Here the stick of the every table with 5 and they are arranging
with side lines so Ans is A.