Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

Set-4 Answer_TSC_PSC_Learning

 

 

1)      वर्तमान भूगोलको  जनक भनेर कसलाई मानिन्छ?_Friedrich  Ratzel

2)      प्रचिन महाँदेश भनेर कुन महाँदेशलाई चिनिन्छ?_अफ्रिका महादेश

3)      बढि भु परिवेस्थित भएको महाँदेश कुन हो?_यूरोप महाँदेश

4)      मनास्लु हिमालको उचाई कति छ?_८१६३ मिटर

5)      नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो?_जानकी मन्दिर

6)      नेपाल समुन्द्रिक सतह देखि कति ताढा छ?_११२६ कि मि

7)      फ्रान्सको राज्यक्रान्ती कहिले भएको थियो?_सन १७८९

8)      अंशुशर्माले बनाएको विहारलाई के नामले चिनिन्छ?_राजविहार

9)      शिरध्वज भनेर कसलाई चिनिन्छ?_राजा जनक

10)  नेपालको पहिलो रेडियो कुन हो?_प्रजातन्त्र नेपाल रेडियो पछि यसलाई रेडयो नेपाल भनेर चिनिन थालियो ।

11)  वंशाणु केबाट बनेको हुन्छ?_DNA

12)  भिटामित ए को रासायनिक नाम केहो?_रेटिनोल

13)  मनसुनी वायु कति प्रकारका हुन्छ?_ २ प्रकार ग्रिष्मकालिन र शितकालिन

14)  नेपालको कुतनैटिक सम्बन्ध भएको दोस्रो देश कुन हो?_अमेरिका अप्रिल २५ सन १९४७

15)   2021 मा सम्पन्न जेनेभा ओपन-2021 को उपाधी कसले जितेको छ?_क्यासपर रुडेल

16)  A Place for the bees to live is called HIVE, then a place for the animals to live is called?_Habitat

17)  Sodium:Potassium:Zinc ans: Calcium

18)  श्याम रमेशको बुवाको बहिनीको लोक्ने हो भने रमेशले श्यामलाई के भन्नु पर्छ?_फुपाजु वा चल्तिको भाषामा पुसै

19)  समूहमा नमिल्ने पत्ता लगाउनुहोस ।

क सन्थानल ख मगर ग नेवार घ थकाली

उत्तर- सन्थाल आग्नेय परिवारको हो भने अरु भोत बर्मेलि भाषा परिवारका हुन ।

20)  समिक्षाले महिनामा ५०००० कमाउँछ रु २०००० खर्च गर्छ भने कति प्रतिशत बचाउँछ?_ ६० प्रतिशत

21)  How many strangle are there;


                                    Answer: 45

22)  Insert the Missing number

3

6

8

5

8

4

4

7

?

 

                         Ans : (4+5) /2=4 same as, 8+4= 12, 12/2 =6

23)  Find out the matrix figure helps of option.



24)  2:16   

 ans : 3:81 here, 2x2=4, 4x4=16 same as 3x3=9, 9x9= 81



25)  Find out which picture is placed after that, give the answer with help of option.


 

Ans: C becasue, after  circle came square, horizontal line comes vertical and aero also moves same.


Post a Comment

Previous Post Next Post