Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

set-5 Answer #PSC #TSC

 



1.      विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?_सन् १९०१

2.      टेनिसका चार महìवपूर्ण स्पर्धामध्ये पहिलो ग्रान्डस्लाम कुन हो ?_अस्ट्रेलियन ओपन

3.    जटापोखरी ताल कुन जिल्लामा पर्दछ ? _सिन्धुपाल्चोक

4.    रावणले सीताहरण गरेको ठाँउको नाम के हो ?_पञ्चवटी

5.      सिंगमरमरको  देश भनेर कुन देशलाई चिनिन्छ?_इटाली

6.    संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?_ रुघा

7.    अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ?_ नेपालको चितवनमा

8.    अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५०० पुरस्कार पाउने प्रथम नेपाली को हुन् ?_कृष्णकुमार पाण्डे

9.    प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ? _ लेबनान

10. कोभिड१९ महामारीविरुद्ध लड्नका लागि सार्क आपतकालीन कोषको घोषणा कहिले गरिएको हो ?_सन् २०२० मार्च १५ ।

11. लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्न नेपाल प्रहरीद्वारा प्रयोगमा ल्याइएको उपकरण एमएआरडीको पूरा रूप के हो _मल्टी फङ्सनल अरेस्ट एन्ड रेस्क्यु डिभाइस ।

12. चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण नेपालमा पहिलोपटक कहिले देखिएको हो ?_विसं २०७६ माघ १० ।

13. विपत्तिले मानव बनाउँछ भने सम्पत्तिले दानवभन्ने विद्वान् को हुन् ?_भिक्टर ह्युगो ।

14. नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड एकआपसमा मर्ज भई खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्थापना कहिले भएको हो ?_विसं २०७६ साउन २८ ।

15. नेपालमा पहिलोपटक ऐतिहासिक संविधानसभाको निर्वाचन कहिले भएको हो ?_विसं २०६४ चैत २८ ।

16. Tennis related to court same ways boxing in related to: Ring

17. Dog : puppy : Man: ?

Ans; child

18.  Find out the total number of the Triangle

19.  रामले बर्षमा ६०००० कमाउछ । उसले महिनामा ५० प्रतिशत खर्च गर्छ भने उसले महिनामा कति रकम खर्च गर्दो रहेछ ?

20. झलकको वहिनीको छोरीको अंकललाई झलकले के भन्नु पर्दछ । ज्वाई/सोल्टी

21. Complete the following matrix.

3

5

27

125

२१६

243

3125

?

 

Ans: 3x3x3=27 and 27x3x3=243  same 216x6x6=7776

22.   Ans: a

23.  Ans: D

24.  Ans 8 triangle

25.  East face

 

 


Post a Comment

Previous Post Next Post