1. 1 #विश्वको
दोस्रो लामो जिपलाइन कहाँ निर्माण गरिएको छ ?_कुश्मा, पर्वत
2. #मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?_प्याक्रियाज
3. #व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?_दक्षिण कोरिया
4.
#ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?-सुदूरपश्चिम
5.
#नीलगाईलाई अर्को के नामले चिनिन्छ ?-घोडगधा
6.
#विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?-बेलायत
7. #४०० मिटर लामो नेपालको एक मात्र मानव निर्मित
सुरुङ कसको पालामा बनाइएको थियो ?_श्री ३ चन्द्रशमशेर
8. #सुपारी विवाह कुन जातिमा प्रचलित छ ?_धिमाल
9. #नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?_सुवानन्द दास
10. # “लाल चोक” कुन दरबार
भित्र रहेको चोक हो ?_पचपन्न झ्याले दरवार
11. #काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के
नामाकरण गरेको छ ?_नुर सुल्तान
12. #नेपाल बार एशोसिएसनका हालका अध्यक्ष को हुन् ?_चण्डेश्वरर श्रेष्ठ
13. #“चिरै भजहर पर्व” कुन जातिसंग सम्वन्धित रहेको छ ?_थारु
14. #राउटे समुदायले केवल बाजामात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ
?_बैशाली
15. जाउलाखेल चिडिया घर कुन जिल्लामा पर्दछ ?_ललितपुर
16. बाउ छोरा र पुसाजुमा मिल्ने कुन हो?_ हजुरवुवा सबै भाले समुह
17. राम अहिले उत्तर फर्केको छ । यदी अहिले
बेलुकाको ५ बजेको छ भने उसको छाँया कता फर्केको होला ?_पुर्व
18. रामले श्यमबाट रु ५००० ऋण लिएको आज ५ वर्ष भयो । उसले महिनाको २ प्रतिशतको दरले
व्याग बुझाउछ भने उसको सावा र व्याज गरि
जम्मा कति भयो होला?_११000
19. A can do a
bit of work in 8 days, which B alone can do in 10 days in how long . In how
long both cooperating can do it?
a. A's
1 day work= 1/8, B`s 1 day work = 1/10,(A+B) 1 day work = (1/8+1/10) = 9/40, Both
cooperating can complete it in 40/9 days.
20. Solve the matrix
10 |
12 |
15 |
9 |
3 |
4 |
10 |
6 |
9 |
9 |
9 |
? |
a. Ans: 10 Here 10+9-10=9, same ways 15+4-9=10
21. Ans : D
22. Find out the relation of : Nepal, Chitwan and
Kathmandu.
a. Ans: B. Chitawan and Kathmandu are in Nepal
23. Ans :
c 5 tringle
24. What
is the missing number? 20,17,14,11,? Ans: 8
every number is deducing -3
25. Book: Publicer, Film:? Ans: Producer