Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

Set-7 #answer #PSC #TSC

 

1.भारतले नेपाली भाषालाई संवैधानिक मान्यता कहिले दियो ?

क) सन् १९९०  ख) सन् १९९२ ग) सन् १९९४  घ) सन् १९९७

२. नेपालमा सौर्य उर्जाको अवधारणा कहिलेबाट आएको हो ?

क) सन् १९५५  ख) सन् १९८२  ग) सन् १९९४ घ) सन् १९९९

३. विश्वमै सबैभन्दा लामो राजमार्ग कुन देशमा पर्दछ ?

क) अष्ट्रेलिया           ख) अमेरिका     ग) चीन        घ) रुस

४. गैर आवासीय नेपाली दिवस कहिले मनाइन्छ ?

) अक्टोबर ९               ख) अक्टोबर १०       

ग) अक्टोबर ११               घ) अक्टोबर १२

५. भूमिको नापजाँचको चलन कसले चलाएका हुन् ?

क) मानदेव     ख) अंशुवर्मा     ग) जयस्थिति मल्ल    घ) राम शाह

६.Do or Die कसको भनाइ हो ?

क) टोनी हेगन                        ख) कार्ल माक्र्स 

ग) महात्मा गान्धी                   घ) नेपोलियन बोनापार्ट

७. नेपालमा सरकारी खर्चलाई कहिलेदेखि चालू र पूँजीगत खर्च गरी वर्गीकरण गरियो ?

क) आ.व. २०६१÷६२                ख) आ.व. २०६२÷६३  

ग) आ.व. २०६३÷६४                 घ) आ.व. २०६४÷६५

8 .कुन महाँदेशलाई विषमताको महादेश भनेर भनिन्छ? एसिया महादेश

9 दोहोरो भुपरिवेस्थित देश कतिवता रहेका छन ? २ ओटा (लिचेस्टाइन,उज्वेकिस्तान )
10 दोस्रो विश्वयुद्धमा V. C. प्राप्त गर्ने प्रथम नेपाली को हुन् ? गजे घले

11 नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलासय कुन हो ? इन्द्र सरोवर

12 नेपालको सबैभन्दा सानो सिक्का कुन हो ? जावा

13 रामारोशन ताल कुन जिल्लामा पर्दछ ? अछाम

14 संसारकव चिडियाघर भनेर कुन देशलाई चिनिन्छ ? सुडान

15 हिन्दसागरिय आँघिलाई के भनिन्छ ? साइक्लोन

16. Man is related to biography same as Nation related to : History

17.Iraq: Dinar:: Kuwait:?

Ans: Dinar

18. Find the wrong number in the following question:5, 25,120,625,3125,15625

 Ans: 120

19. Influenza: Virus:: Typhoid:?

Ans: Bacteria

20. रमेशको बा र रमेशको मामाको छोरा सँग बसेर खाजा खाइरहेका छन भने रमेशको बा र  मामाको छोरा बिचमा के नाता पर्छ? फूपाजु –भदै

21. कुमारी अहिले १५ वर्षकी भइन । प्रन्ध्र वर्ष पहिले बुबाको उमेर हालको उमेरको दोब्बर थियो भने बुबाको हालको उमेर कति होला ? 45 बर्ष  यहाँ१५ पहिले हालको उमेरको दोब्बर भन्नाले ३० बर्ष र १५ बर्ष पछाडी १५ थप्दा ४५ वर्ष

22.   A,.B,B,D,C,F,D,H,E,?,?  उत्तर JF

23. Solve the matrix. ANS.12

24. Find the mirror image. A

25.Count the Triangle. ans:10

 


Post a Comment

Previous Post Next Post