Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

Set-8_Answer_#PSC_#TSC

 

सेट-८

1.       विश्वको सबैभन्दा ठूलो ज्वालामुखी पहाड कुन हो?_मोनालोआ

2.       विश्वको सबैभन्दा ठूला भुपरिवेस्थित देश कुन हो?_कजाकस्टान

3.       सिंगलिला पर्वत कुन जिल्लामा अवस्थित छ ?_ताप्लेजुङ्ग

4.       दुई महाँदेशमा रहेको राष्ट्र कुन हो ?_टर्की

5.       किरातहरुका आरध्य देवता भनेर केलाई मानिन्छ?_महादेव

6.       सुमति कुन मल्ल राजाको उपनाम हो?_जितामित मल्ल

7.       खड्क निशान छाप कुन राणा प्रधानमन्त्रीले गरेका थिए?_वीरशम्शेर

8.       नेपालको प्रमूख खाध्यन्न वाली कुन हो?_धान

9.       Plan holyday  भन्नाले के बुझिन्छ?_योजना विहिन वर्ष

10.   अस्थिपञ्जर प्रणालि कति हाड मिलेर बनेका हुन्छ?_206 हाड

11.   म्याडम क्युरीको जन्म कहाँ भएको थियो?_ बार्सामा

12.   युरोपेली विकश कोषको स्थापना कहिले भएको थियो?_सन 1957

13.   आसियनको प्रधान कार्यालय कहाँ छ?_इन्डोनेसिया

14.   राणा कालमा सामान्य जनताले पाउन सक्ने उच्चतमा पद केहो?_सुब्वा

15.   धातुबाट नामाकरण गरिएको देश कुन हो ?_अर्जेन्टिना

16.   Find out the odd one: A, Snore3 B, Slumber c, Yawn D, Doze ans: B, Slumber

17.   What will came at the palace of question mark in the following: HIJ:MON=RST:?

Ans:WXY

18.   यदी CONCEPT लाई unmulqr FRIEND लाई ysglmt कोडमा लेखिन्छ भने   PREDICTको कोड कसरी लेखिन्छ । उत्तरर slmgtur

19.   रामले A सँग विवाह गर्यो र B जन्मीयो । B ले C सँग विवाह गर्यो र D जन्मियो भने D श्रीमतीलाई रामले के भन्नु पर्दछ ?_पनातिनी वुहारी

20.   केही रुपैया ABC विचमा 2:3:4 अनुपातमा  भाग लगाउँदा यदी C ले १००० पाँउछ भने A भागमा कति पर्दछ?_500

21.   Matrix




 ans: 10

22.   Place the correct shape.



Ans: D

23.   Count triangle



Ans: 13

24.  A man starts walking in the morning facing the Sun. After sometimes, he turned to his left. Later he again turned to his left. The direction in which the man is moving now is :

Ans: West

25.               Series: Y,W,T,P,K,E,X,?,?

Ans: P,G

 


Post a Comment

Previous Post Next Post